कीवर्डहरू -

समाचार

आइसिटी अवार्डका विजेतासँग सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भेटघाट, डिजिटल नेपालको अभियानमा सहयोग गर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइसिटी अवार्डका विजेताहरूसँग भेटघाट गरेका छन् ।

बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री गरूङले आइसिटी अवार्डका विजेता तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग भेटघाट गरेका हुन् ।

साथै सञ्चार तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको सहकार्यबिना डिजिटल नेपालको सपना अधूरो रहने समेत उनले बताए ।

\"\"

गत पुस ११ गते सोल्टी क्राउन प्लाजामा पाँचौं संस्करणको हुवावे आइसिटी अवार्ड सम्पन्न भएको थियो । यसपटकको अवार्ड विभिन्न १२ विधामा प्रदान गरिएको थियो ।

यस पटकको स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपाल, प्रोडक्ट आइसिटी अवार्ड सीपीएफडीएस, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड सञ्चै छौं, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड पाइला इमरजेन्सी रिससीएटर र डिजिटल एजुकेसन अवार्ड बुढानिलकण्ठ स्कूलले प्राप्त गरेका थिए ।

\"\"

आईसीटी अवार्डका विजेता तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँगको यो भेटघाट ‘सूचना प्रविधिमैंत्री नेपाल’ बनाउने अभियानमा कोशेढुङ्गा बन्ने सञ्चारमन्त्री गुरूङले बताए ।

त्यस्तै पायोनियर आइसिटी अवार्ड निलकण्ठ उप्रेती, आन्ट्रप्रेनर आइसिटी अवार्ड बिनय बोहरा, नेपाली डायसपोरा आइसिटी अवार्ड गौरभ राज उपाध्याय, वमन आइकन आइसिटी अवार्ड तिमिला यमी थापा, मिडिया पर्सन आइसिटी अवार्ड किरण आचार्य र जुरी मेन्सन आइसिटी अवार्ड हाम्रो स्वास्थ्यले प्राप्त गरेका थिए ।

\"\"

समाचार

हिमाली जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लामा तत्काल इन्टरनेट स…

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुध…

गलत सूचना फैलिन नदिन नयाँ फिचर ल्याउँदै ट्वीटर

ट्वीटरले गलत सूचना फैलिन नदिनका लागी बर्डवाच भन्ने नयाँ फिचर ल्याउने भएको छ । यसल…

फेसबुकले बेलायतमा पनि सार्वजनिक गर्याे न्यूज ट्याब फिचर

फेसबुकले आफ्नो न्यूज ट्याब फिचर बेलायतमा पनि सार्वजनिक गरेको छ । यो फिचरलाई फेसबु…

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्…

लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबा…

खल्तीको चार वर्ष पुरा, डिजिटल भुक्तानीमा जोड्दै नेपालीलाई  

नेपालको डिजिटल मोबाइल वालेट खल्तीले चार वर्ष पुरा गरेको छ । सन् २०१७ को जनवरीमा …

काठमाडौँ अर्गानिक्सले पायो एपाक इन्साइडर बिजनेस अर्वाड २०२०

काठमाडौँ अर्गानिक्सले एपाक इन्साइडर बिजनेस अर्वाड २०२० पाएको छ । काठमाडौँ अर्गानिक्…

सूचना प्रविधिको विकासका लागि ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने सरकारको तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्ष…

नेटफ्लिक्सले एन्ड्रोइड एपमा स्टुडियोको जस्तै साउण्ड क्वालिटी दिने 

नेटफ्लिक्सले आफ्नो एन्ड्रोइड एपमा स्टुडियो जस्तै साउण्ड एफेक्ट सुविधा सहित नयाँ अपग्रेड…

स्पेसएक्सले बनायो रेकर्ड, एकै पटक अर्बिटमा १४३ स्याटेलाइट लञ्च

स्पेसएक्सले अर्बिटमा १४३ ओटा स्याटेलाइट लञ्च गरेर रेकर्ड कायम गरेको छ । कम्पनीले सफल…

एज ब्राउजरमा आयो पासवर्ड मनिटर फिचर, डेटा ब्रिच या सुरक्षामा समस्या आए जानकारी दिने 

माइक्रोसफ्टले एज ब्राउजरका लागी पासवर्ड मनिटर फिचर ल्याएको छ । टेकराडरको रिपोर्ट अन…

काठमाडौँ-तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण शुरु

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृ…

नागरिक एप प्रयोग गर्दा खर्च हुने डेटा निःशुल्क गर्ने तयारी

सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ …

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, अनलाइनबाटै आवेदन दिन सकिने 

राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा न…