कीवर्डहरू -

समाचार

मोबाइल सर्चका लागी गूगलले सार्वजनिक गर्याे नयाँ डिजाइन

गूगल सर्चले मोबाइल भर्सनका लागी नयाँ डिजाइन सार्वजनिक गरेको छ । नाइन टू फाइभ गूगल रिपोर्टका अनुसार गूगलले मोबाइल सर्चका लागी  नौलो रिडिजाइन गरेको हो ।

यस अघि गूगल सर्च डेक्स्टपका लागी एकदमै सहज भएता पनि मोबाइल भर्सनका लागी गूगलले अझै सुधार गर्नुपर्ने देखिने गर्दथ्यो । यही कुरालाई मध्यनजर गरेर यो नयाँ डिजाइन मार्फत सर्च गर्ने प्रक्रियालाई अझै सहज बनाएको छ ।

यसमा प्रयोगकर्तालाई आर्कषण गर्नका लागी आर्षक रङ्गहरुको प्रयोग गरिएको छ । यसमा फन्टहरुलाई पनि केही अपडेट गरिएको छ । चाँडै र सजिलो तरीकाले रिजल्ट आउने हुँदा यसले प्रयोगकर्तालाई केही कुरा सर्च गर्न झनै सजिलो बनाउने छ ।

यसमा राम्रो तरीकाले भिजुअल स्पेस पनि हुनेछ जसले गर्दा आँखालाई थकान पनि हुदैन् । यी परिवर्तनहरु बिस्तारै रोल आउट हुँदै जाने बताइएको छ ।

समाचार

अब पठाओ प्रयोगकर्ता र राइडरहरुको बीमा हुने

राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई…

ललितपुरको नख्खु क्षेत्रमा क्यूआर मार्फत नगद रहित कारोबारको शुरु

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको…

माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?

भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। श…

एक्साइड ब्याट्रीमा पेपरलेस वारेन्टी, एपबाटै वारेन्टीको दावी गर्न सकिने

एक्साइड ब्याट्रीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ग्राहकहरुको सहजतालाई ध्यानमा …

भायानेटको इएमआई अफर, वार्षिक ग्राहक बन्दा मासिक किस्ताबन्दीमा शुल्क तिर्न सकिने

भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई  अ…

नेपालमै पहिलोपटक ओ टु ओ कमर्स सुरु गर्दै साथीमार्ट

नेपालमा पहिलो पटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित …

कृषि बिकास बैंकको विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने 

कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिट…

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न एक जना पक्राउ

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका-४ बंजरिया…

सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर दिने एलन मस्कको घोषणा

एलन मस्कले सबैभन्दा राम्रो कार्बन क्याप्चर प्रविधिलाई १०० मिलियन डलर पुरस्कार दिने घो…

ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म आवेदनमा कोटा सिस्टम हट्यो, यसरी भर्नुहोस् अनलाइन फर्म

यातायात व्यवस्था विभागले शुक्रबार अर्थात आजबाट सवारी चालक अनुमति पत्र लाइसेन्सको आव…

रिङरोडको झण्डै १०.२ किलोमिटर सडक खण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै एनसेल

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संर…

अरुको नाममा रहेको नेपाल टेलिकमको सीम यसरी ल्याउनुहोस् आफ्नो नाममा

हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्रा…

एनसेलको सीम फोरजीमा अपग्रेड गर्दा २ जीबी डेटा निःशुल्क

एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक …

नेपाली बजारमा आउँदै सामसङको एस २१ सिरिज, शुक्रबारदेखि प्रि-अर्डर खुल्ला गर्ने तयारी

विश्वको अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप एस २१ सिरिज नेपाल…

फेसबुकमा हाम्रो कुनै आधिकारिक पेज छैन्: दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म फेसबुकमा आफ्नो आधिकारिक पेज र खाता नभएको बताए…