समाचार
द भ्वाइस अफ नेपाल सिजन ३ को भोटिङ पार्टनरमा प्रभु पे
द भ्वाइस नेपाल सिजन ३ मा प्रभु पे भोटिङ पार्टनर रुपमा रहने भएको छ । यसका लागि प्रभु पे र हिमालय टेलिभिजनबीच सम्झौता भएको हो ।
द भ्वाइस अफ नेपाल सिजन ३ अब हिमालय टेलिभिजनबाट छिटै प्रशारण हुँदैंछ । यस पटकको डिजिटल अडिसनमा झण्डै ४० हजारको सहभागीता जनाएका छन् ।
डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरुले कोचका अगाडी ब्लाइन्ड अडिसनमा प्रस्तुती दिन पाउनेछन् ।
ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रम उत्पादनका लागि तिब्र गतिमा काम भइरहेको र आगामी एक महिनाभित्रै सिजन ३ को प्रसारण सुरु हुने हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए । कार्यक्रम हरेक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुने छ ।
भ्वाइसको सिजन ३ मा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र त्रिश्ना गुरूङ कोचको रुपमा रहेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको टाइटल स्पोन्सरमा ओप्पो मोबाइल रहेको छ भने पावर्ड बाईमा बजाज पल्सर मोटरसाइकल र माइ सेकेण्ड टिचर रहेको छ ।
यसैगरी सिटी एक्सप्रेस मनी ट्रान्सफर र लोटस हर्बल को–स्पोन्सर रहेका छन् । कार्यक्रमको एसोसिएट स्पोन्सरमा डावर रियल जुस र हिमालय हर्वल रहेका छन् ।
समाचार
सिद्धार्थ बैंकका ग्राहकले अब क्युआर कोड स्क्यान गरेर आफ्नो खाताबाट सजिलै पैसा झिक्न सक्ने
ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ …
राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्ने कार्य रोल्पामा शुरू
रोल्पा जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरणको लागि विवरण संकलन गर्ने कार्य शुरु भए…
डोनाल्ड ट्रम्पलाई युट्युबमा भिडियो अपलाेड गर्न प्रतिबन्ध
युटयुबले डोनाल्ड ट्रम्पको च्यानलबाट भिडियो सामाग्रीहरु हटाउनुका साथसाथै नया…
नेपालको आफ्नै स्याटेलाइट: नौ कम्पनीको आवेदन
अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न दे…
क्लासिक टेकका ग्राहकलाई रिचार्जमा विशेष छुट अफर
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विश…
एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ
धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने प्रयास…
टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघ्याे
टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघे्को छ । यो बिचमा टेस्लाको शेयर ५.६ प्रतिशतले बढेको छ ।
टेस्लाको सेयर मूल्यमा वृ…
विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’, १ देखि ४ कक्षा सम्मका विद्यार्थी फोन गरेरै पढ्न सक्ने
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो…
स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोल…
कोरोना विरुद्धको खोप फागुनसम्म आउने
कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी र…
प्रविधिको प्रयोगले स्थानीय तहको सेवा प्रभावकारी बन्दैं
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्था…
आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, यस्तो छ तरिका
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरू Inland Revenue Department(IRD) को राजस्व इ…
विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध
बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (…
इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने
इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने भएका छन् । हाल यो प्रार…
विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट
माइक्रोसफ्टले वीन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्ने भएको छ । कम्पनीले टास्कबारमा …