कीवर्डहरू -

समाचार

अनलाइनबाट प्रहरी आचारसंहिता २०७७ सम्बन्धि अनुशिक्षण कार्यक्रम शुभारम्भ

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा अनलाइन प्रविधिद्वारा सञ्चालित प्रहरी आचारसंहिता-२०७७ सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रमको प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा सोमबार शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा आईजीपी थापाले आचारसंहिता सबै प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने बताए । प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा पनि उनले जोड दिए ।

अनुशिक्षण कार्यक्रममा विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक ८ जना र प्रहरी निरीक्षक २५ जना गरी जम्मा ३३ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

समाचार

अब गूगल मिटमा ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने

गूगल मिटमा अब ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने भएको छ । कस्टम ब्याकग्राउन्ड फिचर वेब …

ईसेवा र खल्तीबाटै अब वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने

अब ईसेवा र खल्तीबाटै वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने भएको छ …

कार्तिक २६ गते दराजको ११.११ सेल डे, यस्ता छन् आकर्षक छुट

नेपालको अग्रणी अनलाइन शपिङ बजार दराजले आफ्नो वार्षिक ११.११ सेल नोभेम्बर ११ (कार्ति…

एनएमबी बैंकको एआईमा आधारित सापटी सेवा शुरु, मोबाइलबाटै लिन सकिने 

एनएमबी बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी कर्जा सेवा शुरू …

माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ

काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थाम…

सामसङले सार्वजनिक गर्‍यो ‘स्मार्ट थिङस फाइण्ड’ एप,  हराएको स्मार्टफोन सजिलै खोज्न सकिने

सामसङले आफ्नो ग्यालेक्सी ग्याजेटका प्रयोगकर्ताहरुलाई सजिलै गियर खोज्न मिल्ने ‘स्मार्ट थ…

आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य  

आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने आफ्ना ग्राह…

सिद्धार्थ बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्ष…

गेममा फोकस गरेर ग्यालेक्सी स्टोर रिडिजाइन गर्दैं सामसङ

सामसङले गेममा फोकस गरेर ग्यालेक्सी स्टोरलाई रिडिजाइन गर्ने भएको छ । सामसङ मोबाइलम…

माइक्रोसफ्टले इन्टरनेट एक्सपलोररको बानी छुटाउँदैं, अब केही वेबसाइट एजमै खोल्नुपर्ने

माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई इन्टरनेट एक्सपलोररको बानी छुट्याउने उपाय ल्याएको छ । …

२० प्रतिशत विदेशी च्यानल मात्रै क्लिनफिडमा

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार विदेशी च्यानलमा अनिवार्य क्लिनफिडको नीति लाग…

कुमारी बैंकका ग्राहकले अब मोबाइलबाटै १ लाखरुपैयाँ सम्म कर्जा लिन सक्ने

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुव…

लिङ्कडिनले सार्वजनिक गर्‍यो क्यारियर एक्सप्लोरर, रोजगारी खोज्न सहज हुने

प्रोफेसनलहरुको सामाजिक सञ्जाल लिङ्कडिनले क्यारीयर एक्सप्लोरर टूल सार्वजनिक गरेको छ ।…

जुम्लामा डिजिटल कर प्रणाली


जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ …

एफ्वान सफ्ट ग्रुपमा रोजगारीको अवसर, माग्यो २९ जना कमर्चारी

एफ्वान सफ्ट ग्रुपले २९ जना कमर्चारी मागेको छ । एफ्वान सफ्टले विभिन्न पदमा २९ जना कर्म…