कीवर्डहरू -

समाचार

ईसेवा मनि ट्रान्सफरले सुरु गर्‍यो आफ्नो सेवा

ईसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स कारोबार सुरु गरेको ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

यो सँगै अब जापानमा रहेका नेपालीहरुले ईसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् ।

‘आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स कारोबार सुरु गर्नेछौं, प्रबन्ध निर्देशक कोइरालाले भन्छन, ‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्ने छन् ।

अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नु पर्ने बाध्यात्मक अवस्था आएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ उनले भने । ’

ईसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्ने उदेश्य रहेको कम्पनीको भनाई छ । इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

समाचार

आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

सरकारले आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचयपत्र वित…

सरकारी निकायहरुले प्रयोगमा ल्याएका एपहरुलाई एकीकृत गरिने

सरकारी निकायहरुले प्रयोगमा ल्याएका एपहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवा…

इन्टरनेट सेवालाई सुलभ, सहज र सरल रुपमा उपलब्ध गराउन सहप्रयोग

इन्टरनेट सेवालाई सुलभ, सहज र सरल रुपमा उपलब्ध गराउन सेवा प्रदायकहरुको साझेदारीमा…

आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने

आगामी २ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । <…

आगामी २ वर्षभित्र सबै सरकारी कारोबारलाई नगदरहित बनाइने

सरकारले आगामी २ वर्षभित्र सबै सरक…

प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने

सूचना प्रविधिको अधिकतम प्रयोग गरी कम्पनी दर्ता तथा नविकरण छिटो छरितो बनाइने भएको …

मालपोत कार्यालयलाई डिजिटल बनाइने

आगामी आर्थिक वर्षमा देशभरका मालपोत कार्यालयलाई डिजिटल बनाइने भएको छ । संघीय संसद…

नयाँ व्यसाय सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने

नयाँ व्यसाय वा उद्यम सुरु गर्ने युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने भए…

३ अंकको नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा पाउने गरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने

सरकारले नेपालको कुनै पनि स्थानबाट ३ अंकको फोन नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लि…

सर्टिफिकेट सहित कोर्सेराका कोर्षहरु निःशूल्क 

अनलाइन कोर्ष प्रदान गर्ने कम्पनी

ओपो फाइन्ड एक्स टू सिरिज र फाइभजी सीपीई ओम्नि

ओपो फाइन्ड एक्स टू सिरिजको विकास अहिले तिब्र गतिमा विकसित हुँदै गरेको फाइभीलाई ध्…

विज्ञ भन्छन : ट्रेसिङ प्रणालीलाई प्रभावकारी बनाउदै लाखौको परिक्षण गरौ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीको लागि ‘र…