कीवर्डहरू -

समाचार

डिजिटल संवादको १२औं श्रृंखलामा \'कृषिमा डिजिटलाइजेसन\'को विषयमा अन्तकृया हुदै 

हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवादमा सूचना प्रविधिका विभिन्न आयामहरु तथा विभिन्न क्षेत्रमा भइरहेको प्रयोग, अभ्यासहरुको बारेमा छलफल हुने गर्दछ । १२औं संस्करणको डिजिटल संवाद कार्यक्रममा कृषिमा डिजिटलीकरण (डिजिटलाइजेसन)को बारेमा राउण्ड टेवल छलफल तथा अन्तकृया हुनेछ ।


नेपालमा करिब ७० प्रतिशत मानिसहरु आश्रित रहेको कृषि पेशा प्रविधिकोे प्रयोग, माग र आवश्यत्ता अनुसार प्रविधिमैत्री हुदै जानुपर्ने कुरामा संवादमा जोड दिइनेछ । कृषिको डिजिटलाइजेसन भनेको के हो ? यसका आयामहरु के के हुन, यसबाट कृृषकलाई के फाइदा हुन्छ तथा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा छलफल हुने आयोजकले जानकारी दिएको छ । कृषिमा आर्टिफसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम डिजाइन गर्न, कृषिलाई विकास गर्दै डिजिटलाइजेसन गर्नुपर्ने आवश्यक्ता, यसको सम्भावना र चुनौतीको बारेमा छलफल आावशयक हुने सञ्चालक हेमपाल श्रेष्ठले जानकारी दिए ।

कृषिमा आर्टिफसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम डिजाइन गर्न, कृषिलाई विकास गर्दै डिजिटलाइजेसन गर्नुपर्ने आवश्यक्ता, यसको सम्भावना र चुनौतीको बारेमा छलफल आावशयक हुने सञ्चालक हेमपाल श्रेष्ठले जानकारी दिए

डिजिटल नेपाल फ्रेमवर्कमा समेत कृषि क्षेत्रका पहलहरुमा प्रविधिको प्रयोग गरी कृषिमा लागत कम तथा प्रतिफल बढाउने कार्यक्रमहरु रहेका छन् । बढ्दो खाद्यान्न खपत धान्नका लागि कृषिको उत्पादकत्वमा बृदि गरी कृषकको आय बृदी गर्ने कार्यमा एग्रीटेक( Agritech ) लाइ समाधानको रुपमा बढावा दिने उदेश्य लिइएको छ । अब कृषिलाई उच्च प्राथमिकता दिएर युवालाई यसतर्फ आकर्षित गर्दै नँया प्रविधिको प्रयोगमा जोड दनुपर्ने कार्यक्रमका संयोजक पूर्वमन्त्री गणेश शाहले बताए ।

कार्यक्रम शनिवार ठिक १ बजेदेखि जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) मार्फत सञ्चालन हुने छ । कार्यक्रममा सहभागी हुन यो लिंक http://tiny.cc/s6efpz मा आफ्नो नाम दर्ता गर्नुपर्नेहुन्छ । यसैगरी लिभिङ विथ आइसिटीको फेसबुक पेजबाट समेत कार्यक्रमको प्रत्यक्ष प्रशारण हुनेछ ।

Resource persons :

  1. Prof Dr. Bim Prasad Shrestha , School of Engineering, Kathmandu University
  2. Mr. Rajan Man Bajracharya , db2map,
  3. Mr. Damber Khanal , CEO, R&D Innovative Solution Pvt ltd
  4. Mr. Jaya Mukunda Khanal , Former Secretary, Ministry of Agriculture, GoN
  5. Dr. Shreeram Ghimire , Chief, Agriculture information and Training center, GoN
  6. Ms. Shabnam Shivakoti ,  Joint Secretary, Ministry of Agriculture, GoN
  7. 7. Mr. Ghanashyam Subedi , Mayor - Phedikhola Rural Municipality, Syangja

११औ संस्करणको डिजिटल संवाद हेर्नुहोस :

समाचार

असार १ गतेदेखि टेलिभिजबाट विद्यार्थीलाई पढाउदै प्याबसन

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) ले असार १ गतेदेखि टेलिभिजनक…

कोरोना संकटमा एनसीएचएलको दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग तथा छुट

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले हालको कोरोना महामारीको स्थितिमा नेपाल सरकार, बैङ्किङ क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख २० हजारभन्दा ब…

विरगञ्ज महानगरपालिकाको कोरोना उपचार कोषमा क्यान महासंघ पर्साको आर्थिक सहयोग 

क्यान महासंघ पर्साले विरगञ्ज महानगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा…

अनलाइनमार्फत विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश बासीहरुको सूचना संकलन गर्दै प्रदेश १ 

प्रदेश नम्बर १ सरकारले विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश बासिहरुको सूचना स…

नेपालमै स्वाब निकाल्ने सुइरो बनाउदै राष्ट्रिय आविस्कार केन्द्र

राष्ट्रिय आविस्कार केन्द्रले नेपालमै स्वाब निकाल्ने सुइरो बनाउने भएको छ । केन्द्रले को…

कोरोनासँग लड्न प्रविधि विकास गर्नेलाई नास्टले १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस र त्यसले ल्याएका …

प्रदेश १ सरकारले कोरोना संक्रमितलाई अनलाइनबाटै भर्ना गर्ने

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको मोरङको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थि…

बिग डेटाको अनलाइन ट्रेनिङ सुरु, यसरी हुनुहोस सहभागी

माउनटेक सोलुसनले आयोजना गरेको बिग डेटाको अनलाइन ट्रेनिङ आजबाट सुरु भएको छ । जे…

साओमीको रेडमी नोट नाइन प्रो फोन नेपालमा, यस्ता छन् फिचर

साओमीको रेडमी नोट नाइन प्रो स्मार्टफोन नेपालमा उपलब्ध भएको छ । यसमा ६.६७ इन्च डट ड…

क्रिप्टोकरेन्सी खुला गर्ने तर्फ अर्थमन्त्रीको चासो

नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले क्रिप्टोकरेन्सी खुला गर्न चासो देखाएका …

नबिल बैंकले ल्यायो ‘नबिल जेन-एन एकाउन्ट’, यस्ता छन् आकर्षक सुविधा 

नबिल बैंकले ‘नबिल जेन-एन एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको छ । घरमै बसेर खोल्ने सक…