कीवर्डहरू -

समाचार

इ-धेवा सुपरएपबाट ग्रसरी तथा खानपिनका सामान अर्डर गर्न सकिने

नेपालमा आजकल धेरै वालेटहरू  र केही होम डेलीभरि सेवा सुरु भएको छ । तर इ-धेवाले यो सबै सेवाहरूलाई एउटैमा ल्याएर यसलाई सुपरएप को नाम दिएको छ ।

इ-धेवा सुपरएपले लकडाउनमा घरमै बसी आफूलाई चाहिने ग्रसरी तरकारी र खानपानका सामान अर्डर गर्न सकिन्छ । यो सेवा हाल काठमाडौं उपत्यकामा मात्र सीमित छ ।

एपमा हाल दुई सेवा प्रदायकहरू Kathmandu Organics Khaanpin बाट अर्डर गर्न सकिन्छ र चाँडै  अन्य सेवा प्रदायकहरू पनि थप्ने जनाएको छ । लकडाउन बन्दाबन्दीको समयमा पनि इ-धेवा सुपरएपको सानो प्रयासको रुपमा सेवा सुरु गरेको कम्पनीले जनाएको ।

इ–धेवा एउटा डिजिटल वित्तीय सेवा हो जसले निक्षेप कर्ताको सम्पूर्ण सञ्चित रकमलाई ब्याज दिने कम्पनीले प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।

इ-धेवा सम्बन्धी थप जानकारीका निमित्त यो भिडियो हेर्नु होला : https://youtu.be/C2qJd_tPCO0

होम डेलीभरी ग्रसरी अर्डर गर्ने सेवा सम्बन्धी थप जानकारीका निमित्त यो भिडियो हेर्नु होला:

https://youtu.be/4sm9K2tf1ig

समाचार

आजको डिजिटल संवादमा \'डिजिटल एजेन्डा\'को लागि पोलिसी वातावरण र तयारीको बारेमा अन्तकृया आयोजना हुदै 

हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवाद कार्यक्रममा आज नेपालमा डिजिटल एजेण्डाको लागि पोलिसीको बातावरण कस्तो छ भन्ने विषयमा छलफल तथा अन्तकृय…

भोडाफोनको यूरोपेली बजारमा ओपोका स्मार्टफोन उपलब्ध गराउन आपो र भोडाफोनबीच सम्झौता

ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपेली बजारमा भित्र्याउन ओपो र भोडाफोनल…

प्रभु बैंकले नयाँ सफ्टवेयर अपडेट गर्दा तीनदिन सेवा नदिने  

आगामी जेठ १५ गते बिहीबार साँझदेखि जेठ १८ गते आइतबार बिहानसम्म प्रभु बैंकको कुनै…

के दुई वर्षभित्र क्यासलेस कारोबार सम्भब छ ? के गर्दैछ राष्ट्र बैंक !

एजेन्सी । अमेरिकामा मानिसमा गरिएको पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप सफल परीक्षण भएको…

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

भरत श्रेष्ठ ।

केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चो…

गूगल मिट प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड

भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘गूगल मिट’ प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड भएको…

क्लासिक टेकले गर्‍यो आफ्ना कर्मचारीको कोरोना बिमा

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको छ । कोरो…

कोरोना विरुद्ध लड्न विभिन्न संस्थालाई आइस्पानको आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग 

इन्टरनेट सेवा प्रदायक संस्था नेपाल (आइस्पान) ले कोरोना भाइरस विरुद्ध लड्न आर्थिक तथा…

‘नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली परिवर्तन सम्भव छ’ विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (सीफ्यान) ले ‘परिवर्तन सम्भव छ ? सन्दर्भ: नेपालक…

सिएसआरआईको वार्षिक साधारण सभा सम्पन्न, प्रा.डा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च तथा इनोभेसन (सिएसआरआई) संस्थाको शनिबार वेबिनार …

आज सञ्चालन हुने टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा माइक्रोसफ्ट टिम्स प्रयोग गर्न सिकाइदै

टेक वेबिनार नेपालको १५ औं श्रृंखलामा भिडियो कन्फेरेन्सिङ टुल माइक्रोसफ्ट टिम्स प्रयो…

कोरोनाको जानकारी दिने ‘हाम्रो स्वास्थ्य’ एप एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध

स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन सञ्चालनमा ल्याएको ‘…

नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको शाओमीको दाबी

शाओमीले मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार आफु सन् २०२० को पहिलो त्रैमासिक रिपोर्…