समाचार
आजदेखि मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप सुरु हुदै
आजदेखि नेपालमा मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप हुने भएको छ । मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा यो वर्कशप आयोजना हुदैछ ।
आज बिहान साढे ९ देखि ११ बजेसम्म कार्यक्रमको उद्घाटन समय रहेको आयोजकले जनाइएको छ । राष्ट्रिय स्तरको मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप साउन १५ देखि १९ गतेसम्म आयोजना हुनेछ ।
तेस्रो संस्करणको रुपमा भर्चुअल तरिकाले आयोजना हुने लागेको राष्ट्रिय स्तरको मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप साउन १५ देखि १९ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ ।
यस कार्यक्रममा फ्युज मेसिनका संस्थापक डा. समिर मास्के, आईओईका डिन प्रा.डा. शशिधर राम जोशी र डा. सुनिल अर्याल किनोट स्पीकरका रुपमा रहेका छन् ।
त्यस्तै यस भर्चुअल वर्कशपमा डा. आनन्द कोइराला, अशोक कुमार पन्त, डा. बाल कृष्ण बाल, डा. भोगेन्द्र मिश्र, डा. विकास ज्ञवाली, डा. विनोद भट्टराई, डा. दोभान राई, डा. जनक पराजुली, डा. ज्वाला धमला, प्रा. डा मनिस पोखरेल, डा. राकेश कटुवाल, रिवाज सापकोटा, ई. सर्वज्ञ रत्न शाक्य र तेज बहादुर शाही स्पीकरको रुपमा रहेका छन् ।
जूम मार्फत आयोजना हुने यो कार्यक्रममा डा. भोजराज घिमिरे, ई. ज्ञानेश्वर बोहोरा, ई. शालिग्राम पराजुली र सुरेश गौतम प्यानेलिस्टको रुपमा रहेका छन् । त्यस्तै प्रोजेक्ट मेन्टरमा अमिर, बाल कृष्ण न्यौपाने, प्रताप सापकोटा र रमित शर्मा रहेका छन् ।
यस वर्कशपमा मेसिन लर्निङ र डेटा साइन्समा ट्रेनिङ तथा प्रोजेक्ट सेसन समेत सञ्चालन हुनेछन् । यस वर्कशपमा मेसिन लर्निङ, डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सका विभिन्न टपिकमा कुराकानी समेत हुनेछ । त्यस्तै नेपालमा मेसिन लर्निङ र डेटा साइन्सको स्कोपको विषयमा पनि प्यानल डिस्कसन हुने आयोजक सुर्य बस्नेतले जानकारी दिए ।
यो पनि पढ्नुहोस् !
आगामी बिहीबारबाट मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी वर्कशप सुरु हुदै, यसरी हुनुहोस सहभागी
समाचार
सानिमा बैंकबाट अब चेक बिना नगद झिक्न सकिने
सानिमा बैंकले डिजिटल काउन्टरको सुरुवात गरेको छ । बैंकका अनुसार ग्राहकको सुविधा …
अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजना पक्राउ
भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्न…
बालवालिकाको लागि इन्टरनेटमा कन्टेन्ट फिल्टर गर्ने कि सचेतना जगाउने ?
बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफसँगको सहकार्यमा इन्टरनेटबाट बालबालिका र युवाहरुलाई हुने उत्पीडनको बारेमा वर्क…
ह्याकरको निशानामा नेप्सेको वेबसाइट, डेटा तान्न निरन्तर प्रयास
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को वेबसाइट ह्याकरको निशानामा परेको छ । पछिल्ल…
अब *४१२# डायल गरी नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्न सकिने
नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि युएसएसडी कोड *४१२# प्रयोग गर्…
सबै दूरसञ्चार सेवा प्रदायकलाई अनिवार्य सेक्युरिटी अडिट गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई नियमित रुपमा अनिवार्य…
कोरोनाको जोखिम कम गर्न गोयल फाउन्डेसनले सञ्चालनमा ल्यायो सुरक्षा एप
गोयल फाउन्डेसनले सुरक्षा नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको जोखि…
भारतमा थप ४७ चिनियाँ एपमाथि प्रतिबन्ध
सुरक्षाको कारण भन्दै ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएपछि भारतले फेरी पनि थप ४७ वटा …
इन्टरनेटबाट बालबालिका तथा युवालाई सुरक्षित राख्न दूरसञ्चार प्राधिकरण र आइएसपीसँग छलफल हुदै
बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफले इन्टरनेटबाट बा…
एन आइसी एशिया बैंकको शाखामा गएर पनि डिजिटल माध्यमबाट बचत खाता खोल्न सकिने
अब एन आईसी एशिया बैंकमा गएर आफै डिजिटल माध्यमबाट बचत खाता खोल्न सकिने भएको छ । …
फेसबुक अकाउन्ट ह्याक गरी ठगी गर्ने एकजना पक्राउ
प्रहरीले फेसबुक अकाउन्ट ह्याक गरी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीक…
तर्साउने खालको टिकटकको भिडियो इन्टरनेट को नयाँ सेन्सेसन बन्दै
पक्कै पनि धेरैजसो मानिसले टिकटकलाई एक मनोरञ्जनात्मक एपको रुपमा लिने गर्दछन् । यो एपमा हामीले टिकटककरहरुलाई नाँच्नै गाउने, लीप–सीन्क गर्ने आदि कुराहरु …
सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा अफर’ अफर
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबल…
डिसहोमको रिचार्ज गर्ने २ जनालाई एक/एक लाख नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…
टेक वेबिबार नेपालको १९ औँ श्रृंखलामा टेक प्रोजेक्ट म्यानेजमेन्टको बारेमा सिकाइदै
टेक वेबिबार नेपालको १९ औँ श्रृंखलामा टेक प्रोजेक्ट म्यानेजमेन्टको बारेमा जानकारी द…