समाचार
मलेसियाबाट पनि ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, वालेट टु वालेट पैसा पठाउन सकिने
ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको ईसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो ।
ईसेवा मनि ट्रान्सफरले मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरेको हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको ईसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् ।
ईसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ ।
साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरु एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ ।
आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कुरा कम्पनीको भनाई रहेको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढङ्गले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाई छ ।
इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीको भनाई छ ।
समाचार
रियलमी एक्स ५० प्रोको प्ले इडिसन सार्वजनिक, ३५ मिनेटमै १०० प्रतिशत चार्ज हुने
रियकमीले चीनमा ‘एक्स ५० प्रो प्ले’ स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोन रियलमी एक्स…
खाद्य संकटको समस्या समाधान गर्न फुडाथन आयोजना हुदै
आगामी १३ र १४ जुनमा बिट्स लाडरले ‘फुडाथन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । ख…
गूगलले आफ्नो म्यासेजेज एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर ल्याउने
गूगलले निकट भविष्यमै आफ्नो म्यासेजेज एपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर ल्याउने भएको छ…
२ करोड भन्दा बढी भारतीयको व्यक्तिगत डेटा डार्क वेबमा
ह्याकरहरुले २ करोड भन्दा बढि रोजगारी खोज्ने भारतियहरुको व्यक्तिगत डेटा डार्क वेबमा …
भर्चुअल कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्चालन गरिने - प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल(अनलाइन) कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्…
सूचना महामार्ग निर्माण कार्यको प्रगति अत्यन्त न्यून
संसदको विकास तथा प्रविधि समतिले सूचना महामार्ग निर्माण कार्यको प्रगति अत्यन्त न्यून द…
विद्युतीय सुशासनको लागी आवश्यक पूर्वाधार तथा कनेक्टीभिटीको विकास गर्नुपर्ने विज्ञको भनाई
विद्युतीय सुशासनको लागी आवश्यक पूर्वाधार एंव कनेक्टीभिटीको विकास गर्नुपर्ने विज्ञहरु…
आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने
आफैले मिटर रिडिङ गरेर अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने भएको छ । कोरोनाको मह…
सरकारी वेबसाइट ह्याक गर्दै भारतीय ह्याकर
भारतीय ह्याकरले नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) को वेबसाइट ह्याक गरेको छ । <…
आजदेखि अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने
कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबार अर्थात आजदेखि अनलाइन मार्फत लिन मिल्ने गरी…
फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने १० जनालाई डिसहोमको प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत २०७६ साल चैत्र ७ गत…
अब अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने
कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबारदेखि अनलाइन मार्फत लिन मिल्ने गरी विशेष साप…
आजको डिजिटल संवादमा \'डिजिटल एजेन्डा\'को लागि पोलिसी वातावरण र तयारीको बारेमा अन्तकृया आयोजना हुदै
हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवाद कार्यक्रममा आज नेपालमा डिजिटल एजेण्डाको लागि पोलिसीको बातावरण कस्तो छ भन्ने विषयमा छलफल तथा अन्तकृय…
नेपाल राष्ट्रिय पुस्तकालयको वेबसाइट ह्याक
नेपाल राष्ट्रिय पुस्तकालय को वेबसाइट ह्याक भएक…