कीवर्डहरू -

समाचार

वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा शुरू

काठमाडाैं । नेपाल टेलिकमले वीरेन्द्रनगरमा उच्च गतिको फाइबर टू होम सेवा शुरू गरेको छ । यसअघि एडीएसल सेवामार्फत इन्टरनेट वितरण गर्दै आएको टेलिकमले फाइबर सेवा शुरू गरेको हो ।

पहिलो चरणमा वीरेन्द्रनगरको पीपलचौतारा, वीरेन्द्रचोक र तलो बजार क्षेत्रमा फाइबर लाइन विस्तार गरिने नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । ‘दश दिनभित्रै फाइबरबाट इन्टरनेट जडान गर्दैछौं’ खतिवडाले भने, ‘वीरेन्द्रनगरका बाँकी क्षेत्रमा भने आउने आर्थिक वर्षमा फाइवर सेवा विस्तार गर्ने लक्ष्य छ ।’

टेलिकमले तत्काल अफिसियल र इत्राम क्षेत्रमा समेत फाइबरको काम शुरू गर्न लागेको छ । फाइबर विछ्याउन वीरेन्द्रनगरका केही क्षेत्रमा सर्भेको काम शुरू गरिएको प्रमुख खतिवडाको भनाइ छ । दैलेख सदरमुकाममा पनि फाइबर विस्तार गर्ने काम जारी रहेकाले दुई महीनामै इन्टरनेट सेवा शुरू हुने नेपाल टेलिकम सुर्खेतले बताएको छ ।

ग्राहकले ८ एमबीपीएसको इन्टरनेटमा फोन सेवा, डिभाइस र एकसय मिटर तार निशुःल्क पाउनेछन् । यसको वार्षिक शुल्क ८ हजार रहेको टेलिकमले बताएको छ ।

समाचार

न्यूरोडमा स्मार्ट पार्किङ बिहीबारबाट सुरु हुँदै

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउ…

४४१० मिटर उचाइमा एटिएम सेवा

काठमाडौं। कुमारी बैंकले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्गबोचेमा एटिए…

मुस्ताङको अति विकट क्षेत्रमा टेलिकमकाे जीएसएम माेबाइल सेवा

नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर …

काठमाडौं मोडेल कलेजको समिर समिट स्टोनी ब्रुक युनिभर्सिटीको सहकार्यमा सम्पन्न

काठमाडौं मोडेल कलेजले प्राज्ञिक उन्नयनका लागि दुई दिने आवासीय गोष्ठीको आयोजना गर्यो । अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्या…

एन आई सी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई …

गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफरः ५० रुपैयाँमा ४ सय एमबी डाटा ३० मिनेट भ्वाइस कल गर्न र एक सय एसएमएस


काठमाडौं। नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिव…

जेठ १८ मा नारायणगढमा आइसिटी स्टार्टअप मेला, यसरी गर्नुहोस् रजिस्ट्रेशन

चितवन । आइसिटी अवार्ड २०१९ को प्रि-इभेन्ट क्याम्पियनको रुपमा आयोजना भइरहेको रहेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको तेस्रो श्रंखला यही जेठ …

एआई एक्स्पो २०१९ का लागि जेठ ३१ सम्म आवेदन दिन सकिने

काठमाडाैं । आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपमेन्टसँग सहकार्य गरेर …

बुटवलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न

लिभिङ विथ आइसिटीको आयोजनामा आज बुटवलमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के से…

समाचारका लागी टाइम्स अफ नेपाल एप


काठमाडौं। नेपाली पात्रोले टाइम्स अफ नेपाल एप सार्वजनिक गरेको छ। यो एपमा नेपालक…

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन बेच गर्न भटभटे एप

काठमाडौं। एएम नेपाल प्रालीले 'भटभटे एप' ल्याएको छ। जसबाट सेकेण्ड ह्याण्ड मोटरसाइकल  घरम…

नेपालमा वी च्याट र अलिपेको प्रतिबन्ध फुकुवा गर्न माग

काठमाडौं । वी च्याट र अलिपेबाट कारोबार नर्ग राष्ट बैंकले आग्रह गरेको २ दिनपछि चिनियाँ अधिकारीले यी एप वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताएका छन् ।&…

शनिवार बुटवलमा \'आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स\' आयोजना हुदै 

सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले यहि जेष्ठ ११ गते शनिवार बुटवलमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला …

एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा उद्घाटन

काठमाडौं। ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन …