समाचार
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औंैं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहनु भएको छ । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक सुश्री कुशुम लामालाई निर्देशकको रुपमा नवनियूत्त गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेका छन् ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।
यसको NCHL-ECC, NCHL-IPS र connect IPS e-Payment प्रणाली सञ्चालनमा रहेका छन् । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढिसंस्थाहरु अप्रत्यक्षर टेक्निकल सदस्यका रुपमा आबद्घ रहेका छन् ।
समाचार
दराज माेबाइल विक सुरू, माेबाइल खरिदमा ५४ प्रतिशतसम्म छुटसहित अन्य आकर्षक योजना
अनलाइन सपिङ साइट दराज डटकमले आजदेखि माेबाइल विक नामकाे इलोक्ट्रोनिक्स अभियान शुरु गरेकाे छ ।
काठमाण्डौ। नेपालका लागि ह्वावे स्मार्टफोनको वितरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गु…
वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्सको सुविधा
काठमाडौं । वान प्लसले आफ्नो नयाँ संस्करण वान प्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ ।
वानप्लस ७ प्रो मा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने …
प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविध…
पोखरामा फलटरको वर्कसप हुदै
काठमाडौं । असार ११ गते देखि १६ गते सम्म पाेखराकाे इन्फाेम्याटिक्स कलेजमा फलटरकाे वर्कसप…
नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन हुदै
काठमाडौं। युरोपेली नेपाली विद्यार्थीको आह्वानमा श्रावण ३,४ र ५ गते नामि कलेजमा नेपालमा…
नेपालमै पहिलो पटक डाटा सेन्टर समिट हुदै
काठमाडौं। असार १२ गते सोल्टी क्राउन प्लाजामा डाटा सेन्टर समिट २०१९ हुने भएको छ।
केहि दिन अघिमात्र नेशनल सर्भर ह्याक भएको खुलासा
काठमाडौं। सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केहि दिन अघि मात्र नेशनल सर्…
एनआईसी एशिया बैंकको ‘इ सेवा काउन्टर डिपोजिट’सेवा सुरु
काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो खाताम…
दराज मोबाइल वीकमा कार्ड बाट पेमेन्ट गर्दा २५ प्रतिशत सम्म छुट
काठमाडौं। दराज डटकमले २४ जुन देखी ३० जुन सम्म मोबाईल वीक सुरु गर्ने भएको छ। यसमा ग्रा…
विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो
काठमाण्डौ। ह्वावले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु ब…
फेसबुकको क्रिप्टोकरेन्सी योजना सार्वजनिक
काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकले हिजो क्रिप्टोकरेन्सीको योजना सार्वजनिक गरेको छ।…
सगरमाथा इन्जिनियरिङ कलेजमा सगरमाथा टेक्नो फेष्ट हुदै
काठमाडौं। असार ५, ६ र ७ गते सगरमाथा इन्जिनियरिङ कलेज सानेपामा सगरमाथा टेक्नो फेष्ट हु…
आइसिटी अवार्ड २०१९ मा २०० बढिको आवेदन
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को लागि उत्साहप्रद नोमिनेशन दर्ता भएको छ । जेष्ठ १ देखि ३२ गतेसम्म खुल्…
असार २६ देखि १३ औं संस्करणको बृहत शैक्षिक मेला
नेपाल शैक्षिक परामर्श संघ ECAN ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३…