समाचार
ताम्राकार कम्प्लेक्समा शाओमीको आधिकारिक सर्भिस सेन्टर सञ्चालन
शाओमी नेपालले आफ्नो आधिकारीक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्समा संचालनमा ल्याएको छ ।
शाओमीका स्मार्टफोन प्रयोगकर्ताहरुको सुविधालाई ध्यानमा राखेर शाओमी नेपालले ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा आफ्नो आधिकारीक सर्विस सेन्टर संचालनमा ल्याएको हो ।
शाओमीको आधिकारीक सर्विस सेन्टरको उद्घाटन शाओमी नेपालका कन्ट्रि हेड सौरभ कोठारी, शाओमीका साउथ एशिया सर्विस हेड मिन्तेस कुमार, टेली डिरेक्टका संजय अग्रवाल, वत्सल इम्पेक्सका गौरव शारदा, ईसीआरसीका संजित पौडेललगायत कम्पनीका अधिकारीहरु तथा प्रतिनिधिले संयुक्तरुपमा गरे ।
सो सर्विस सेन्टरमा शाओमीको कुनै पनि स्मार्टफोन, एसेसरिजको मर्मत सर्विस उपलब्ध हुनेछ भने ग्राहकहरुको चाहनाअनुसार विभिन्न किसिमका एसेसरिज पनि किन्न सकिने सुविधा उपलब्ध रहेको छ । सर्विस सेन्टरले नेपाली सेवाग्राहीहरुलाई शाओमीको अन्तर्राष्ट्रिय स्तरको सर्विस दिने जनाएको छ ।
समाचार
आइसिटी अवार्डमा ३ विधाका उत्कृष्ट ५ को घोषणा
काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित सम्मान कार्यक्रम आइसिटी अवार्डको चौथो संस्करण आगामी साउन ३२ मा राजधानीको सोल्टी क्राउन प्लाजामा हुँदै छ…
एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्स्पाे सार्वजनिक भएकाे घोषणा
काठमाडौं। एभरेस्ट ह्याकथन टोलीले श्रावण १ का दिन ‘एभरेष्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्…
नामी कलेज र इन्फो डेभलपर्सबीच सम्झौता
काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फो डेभलपर्स प्रालिबीच सूचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।…
नेपाल टेलिकमद्वारा इन्टरनेट सेवामा शुल्क वृद्धि नहुने
काठमाडौं। नेपाल टेलिकमले आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा…
Honor 8A नेपाली बजारमा
काठमाडौं।
नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि. ले…
आईसीसी क्रिकेट वल्र्ड कप २०१९ र द च्याम्पियनशिप्स, विम्बल्डन २०१९ सफलतापूर्वक सम्पन्न
काठमाडौं। ओपोद्वारा प्रायोजित दूई कार्यक्रम – द ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) क्रिक…
मेशिन लर्निङ र डाटा साइन्स सम्बन्धी ५ दिने वर्कसप सम्पन्न
मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी, नेपाल माउन टेक सोलुसन्स र किस्ट कलेजको संय…
बुद्ध एयरको मोबाइल एप र वेवसाईट बाट टिकट खरिद गर्दा छुट पाइने
काठमाडौं। बुद्ध एयरको मोबाइल एप र वेवसाईट बाट टिकट खरिद गर्दा बुद्ध एयरले छुट दिने भए…
साउन २ देखि ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजी २०१९ʼ, एक दर्जनभन्दा बढी आकर्षक कार्यक्रम हुने
काठमाडाैं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकलाई डाटा सुरक्षा र गोपनीयता उलंघन गरेको भनेर फे…
नेपाल टेलिकमले ल्यायो समर अफर
काठमाडौं। नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल र संस्थागत ग्राहकलाई भार…
खल्तीबाटै अब डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने
काठमाडौं। शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटै हितग्राही खाता (डिम्याट) र मे…
आइसिटी अवार्ड २०१९ मा काठमाण्डौं वाहिरका प्रतिस्प्रधीहरुको सख्या उत्साहजनक
लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ मा उत्साहजनक नोमिनेशन प्राप्त भएको थियो । जेष्ठ महिनामा खुल्ला गर…
६ वर्षिय बालकको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु
काठमाडौं। मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षिय बालक रोशन महतोको मृत्यु भएको छ। चिसो…