कीवर्डहरू -

समाचार

लोकप्रिय चलचित्र छक्का पञ्जा ३ डिशहोममा हेर्न सकिने

डिसहोमले लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोमको सिनेमाघर च्यानलमा प्रसारण सुरु गरेको छ ।

डिशहोमको सिनेमाघर च्यानल नम्बर १०८ मा लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ हेर्न सकिनेछ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर च्यानल संचालन गर्दै आएको छ ।

डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुबै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा हेर्न सकिन्छ ।

डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहँच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् ।

९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ ।

साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

समाचार

ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने

ई-सेवामा आवद्ध भएका ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिने भएको छ ।

कनेक्ट आइपीएसबाट हुने कारोबारमा कुनै शुल्क नलाग्ने

कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीबाट गरिने सबै कारोबारहरुमा चैत मसान्तसम्म कुनै शुल्क…

सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ हुन पाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा सीइओहरुको योग्यता थप गरेको छ ।

कोरोना भाइरसबारे सचेतना बढाउने टेलिकमको उपाय, रिंगब्याक टोन र ३२१०० नम्बर सेवा सुरु

नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना बढाउने गरि  विभिन्न नयाँ सेवाहरु सुरु गरेको छ । नेपाल टेलिकमको मोबाइलमा फोन गर्दा  क…

ज्याक माले अमेरिकालाई दिए ५ लाख कोरोना भाइरस परीक्षण किट

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनि व्यक्ति ज्याक माले १० लाख मास्क र …

अब ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने

नेपालको पहिलो पेमेन्ट गेटवे ई-सेवाबाटै पेट्रोल पम्पको भुक्तानी गर्न सकिने भएको छ ।  यो सुविधा सँगै अब ई-सेवाबाट क्…

एक फरक धारको रियालिटी शो – सुनौलो तारा

नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका …

सरकारले प्रविधिको स्वरूप अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने सरोकारवालाको भनाइ

अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा सेवा नेपालले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उपभोक्ताको गुनासो सरकारले सुनुवाई गर्न नसकेको धारणा व्यक्…

वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक, प्रा.डा विश्वनाथ अग्रवालको निधन 


वल्र्डलिंक कम्युनिकेसनका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक परेको छ । दिलिप अग्रवालका पिता तथा पूर्वसांसद प्राडा विश्वनाथ अग्रवालको गत राति सानेपा स्थ…