कीवर्डहरू -

समाचार

अब कोरोना बारे जानकारी दिन र लिन प्रदेश ५ को आफ्नै एप 

प्रदेश नम्बर ५ ले कोरोना भाइरस सम्बन्धि प्रदेशभरका सूचना संकलन तथा सम्प्रेषन गर्न मोबाइल एपको विकास गरेको छ ।

यो एपबाट डाउनलोड गरेर साइनअप गरेपछि कोभिड १९ अर्थात कोरोना भाइरस बारे आफ्नो तथा अरुको विवरण पठाउन सकिनेछ ।

यो एपमा लोकेसन सहितको स्वास्थ्य विवरण संकलन हुने भएकाले स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्दत गर्नेछ ।

विदेशबाट आएका व्यक्तिहरु क्वारेन्टाइनमा बसे नबसेको विवरण पनि यस एपको मार्फत फठाउन सकिने मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेर बहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ ।

यो एपबाट कोरोना भाइरससँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय तथ्यांक एवं समाचारहरु समेत पाउन सकिने छ । अहिलेलाई यो एप प्रदेश नम्बर ५ मुख्यमन्त्रीको पोर्टलबाट डाउनलोड गर्न सकिने छ । भने सोमबार देखि यो एप गूगल प्लेस्टोरमा उपलब्ध हुनेछ ।

\"\"

समाचार

यी कम्पनीले तपाईंलाई घरमै ल्याइ दिनेछन् खाद्यान्नका सामान

कोरोना भाइरसको संक्रमण कम गर्न यतिबेला नेपाल सरकारले देश लकडाउन गरेको छ । अत्याव…

एन आइसी एशियामा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म फिर्ता

एन आई सी एशिया बैंक लिमिटेडले बैंकबाट अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ का…

साइबर सेक्युरिटी बारे वेबबीनार गर्दै ‘के सेभेन एकेडेमी’

यतिबेला विश्वमा कोरोना भाइरसको महामारी फैलिएको छ ।  कोरोना भाइरसको अबधिमा साइब…

कोरोनाको जानकारी दिन विश्व स्वास्थ्य संगठनले सुरु गर्‍यो भाइबर कम्युनिटी

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको जानकारी दिन भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको…

दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय अन्तर्गत ११ देशका स्वास्थ्य मन्त्रीहरुबीच भिडिओ कन्फेरेन्स सम्पन्न

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालय अन्तर्गत ११ देशका स्वास्थ्य …

समृद्धि स्कुलले विद्यार्थीलाई गूगल क्लासरुमबाट पढाउदै

समृद्धि स्कुलले प्लेग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीलाई गूगलको क्लासरुमबाट पढाउन …

घरमा औषधि चाहियो ? ‘दबाई २४’ लाई सम्झिनुहोस्   

के तपाईँलाई घरमै औषधि वा अन्य स्वास्थ्य सम्बन्धि सेवा चाहिएको छ । यदि त्यसो हो भने ‘…

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग 

काठमाडौं  । कर्मचारी सञ्चय कोषले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि ५ करोड …

लकडाउनमा निमा एकेडेमीको कोर्सहरु निशूल्क 

यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसको संक्रमण रोक्नक…

एनटिसीको १२ करोड रुपैया कोरोना नियन्त्रण कोषमा, एनटिए र एनसेलको १५ र १० करोड सहयोग

 कोरोना संकटको बेला विभिन्न सस्थाहरुले सरकारलाई सहयोग गरिरहेका छन । सरकारले स्थापना गरेको कोरोना नियन्त्रण विशेष कोषमा नेपाल टेलिकमको तर्फबाट १२ कर…

सरकारलाई कोरोना रोकथामको लागि दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ दिने

नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषम…

 विद्यार्थिको सहजताको लागि टेक्सास कलेजले अनलाइन कक्षा सुरु गर्दै

काठमाडौंको टेक्सास कलेजले चैत २३ गतेबाट अनलाइन कक्षा सुरु गर्ने भएको छ । विद्यार्थ…

लकडाउनको अवधिमा नेपाल टेलिकमको सेवामा छुट

नेपाल सरकारले चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार नेप…

ड्रोनबाटै लकडाउनको अनुगमन गर्दै नेपाल प्रहरी

नेपाल प्रहरीले लकडाउनको अनुगमन गर्न काठमाडौं उपत्यकामा ड्रोन प्रयोग गर्न थालेको छ ।…