कीवर्डहरू -

समाचार

कोरोना भाइरस बारे जानकारी दिन सरकारको छुटै वेबसाइट

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई व्यवस्थित गर्न सरकारले शनिबारदेखि डाँफे हेल्थ डटकम वेबसाइट सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरस बारे सही जानकारी तथा सूचना उपलब्ध गराउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि डेडिकेटेड वेबसाइट सञ्चालनमा ल्याएको हो ।

डाँफे हेल्थ डटकम वेबसाइटको कोभिड-१९ लर्निङ प्लाटफर्मबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध हुने व्यक्तिहरुलाई आवश्यक पर्ने ज्ञान तथा सीपको अनलाइन कोचिङ पनि  प्रदान गरिने छ ।

डाँफे हेल्थ डटकम वेबसाइट  आईमार्क डिजिटलसँगको सहकार्यमा तयार पारिएको हो । डाँफे हेल्थ डटकमको कोभिड-१९ अप्सनमा गएर युजर नेम र पासवर्ड बिना डाइरेक्ट  लगइन समेत गर्न सकिन्छ ।

समाचार

कोभिड १९, महामारी प्रकोप दृष्टिगत गर्दै  ओपोद्वारा वारेण्टी अवधिथप

कोभिड १९, महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेकोछ । यसबाट हुन सक्ने क्षति न्यूनिकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयकालागि…

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेड…

कोरोनाको शंका लागे भिडियो कल मार्फत परामर्श लिन सकिने, सुरु गर्यो हाम्रो पात्रोले \'एनसेल कल टु डाक्टर सेवा\'

भिडियोको माध्यमबाट विद्यार्थिहरुलाई सिकाईरहेको म्याक्स कनेक्टले स्कुलहरुलाई स्मार्टर ल…

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले ग्राहकले रिचार्ज गर्दा रिचार्ज गरे बराब…

टेलिकमले फेर्‍यो रिङ ब्याक टोनको सन्देश

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोरोना भाइरस सम्बन्धि रिङ ब्याक टोन पर…

सरकारलाई कोरोना रोकथामको लागि एनसेलको १० करोड सहयोग

नेपाल सरकारले  कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषम…

१ महिनासम्म अनलाइनबाटै मिदासको कोर्षहरु निशूल्क अध्यन गर्न सकिने

मिदास एजुकेशन प्रा.लि. र नीजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच…

कोरोनाको कारण सारथी अस्थायी रुपमा बन्द

अनलाइन मार्फत ट्याक्सी सेवा प्रदान गरिरहेको सारथी क्याब अस्थायी रुपमा बन्द भएको छ । …

यी हुन् टेलिकमका अनलिमिटेड भ्वाइस प्याक

आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार हुनु…

यी हुन् टेलिकमका अनलिमिटेड डाटा प्याक

डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध …

राष्ट्र बैंकले बढायो विद्युतीय कारोबारको सीमा

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सिमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्र…

फ्युज मेसिनले ल्यायो कोरोनाको जानकारी दिने वेबसाइट

फ्युज मेसिनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जानकारी दिन वेबसाइट सञ्…

द ब्रिटिस कलेजले सुरु गर्‍यो अनलाइन कक्षा

काठमाडौँ । काठमाडौँको थापाथलिस्थित द ब्रिटिस कलेजले अनलाईन कक्षा संचालनमा ल्याएको…