समाचार
पूर्वको पहिलो फूड डेलिभरी कम्पनी \'हाम्रो होटेल\'
मोरङ जिल्ला बाट सुरु भएको पूर्वको पहिलो फूड डेलिभरी कम्पनी हो हाम्रो होटेल ।
हाम्रो होटेलले अहिले मोरङको उल्लावारी र झापाको दमकमा मात्रै फूड डेलिभरीको सुविधा दिरहेको छ । विस्तारै यसलाई बढाउदै लैजान लक्ष्य लिएको हाम्रो होटेलले बताएको छ ।
हाम्रो होटेलको उदेश्य भनेको स्थानिय रेष्टुरेन्ट र होटेल सँग सहकार्य गरेर पुर्वका मुख्य सहरमा छिटो, सस्तो र क्वालिटी फूड डेलिभरी गर्ने रहेको छ ।
नेपालमा अहिले फूडमान्डु, फूडमारियो, भोजडिल लगायत अन्य अनलाइन फूड डेलिभरी गर्ने थुप्रै स्टार्टअप हरुको जन्म भएको छ ।
हाम्रो होटेलबाट फुड डेलिभरीको सेवा लिन वेबसाइट र फोनबाट अडर गर्न सकिन्छ ।
विहान साढे ८ बजे देखि साँझ साढे ८ सम्म फूड डेलिभरीको सुविधा रहेको छ । हाम्रो होटेलले अहिले केही स्थानिय रेष्टुरेन्टहरु सँग सहकार्य गरेर सेवा दिरहेको छ ।
समाचार
अमेजनको ब्याट्री सहितको इको स्पिकर भारतमा सार्वजनिक
अमेजनले भारतमा ब्याट्री सहितको इको स्पिकर सार्वजनिक गरेको छ ।
१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा आज नेपाल र श्रीलंका खेल्दै छन् । उक्त खेल साँझ ५ बजे बाट दशरथ र…
एनआईसी बैंकलाइ साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स
एन आई सी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट…
भ्रमण वर्ष २०२० को अवसरमा \'मेरो गाउ, मेरो ठाउ\' भिडियो च्यालेन्ज आयोजना हुदै
काठमाण्डौमा आइसिटी \'स्टार्टअप एण्ड इन्नोभेसन\' मेला हुदै
लिभिङ विथ आइसिटीले विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला काठमाण्डौमा पनि आयोजना हुने भएको छ । आउदो पुस ४ र ५ गते आयोजन…
म्युन इन्टरनेशनल \'युनिभ्यु\'को नेशनल डिस्ट्रिव्युटर
सिसिटिभी तथा सेक्युरिटी प्रडक्टहरुको विश्वसनिय कम्पनीको रुपमा स्थापित म्युन इन्टरनेशनलले विश्वको प्रख्यात कम्पनी युनिभ्युसँग आधिकारिक नेशनल डिस्ट्रिव्युटरको सम्झ…
खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको \'म्याग\'को सदस्यमा पुन: नियुक्त
नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग)को…
वर्डक्याम्प पोखरा २०१९ यहि मंसिर २१ र २२ मा हुने
पोखरा, ८ मंसिर । वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१९’ हुने भएको छ । यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) ग…
भविस्यको बौद्धिक समाजका लागि फाइभजी : ओपो चिफ फाइभजी साइन्टिस्ट
क्वाङचोउ, चीन, मंसिर ८, २०७६ । नोवेम्बर १८का दिन सीएनबीसीद्वारा क्वाङचोउ, चीनमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साईन्टिस्ट …
“छ माया छपक्कै” अब डिशहोमको \'मुभी अन डिमाण्ड\'मा
वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद…
ग्रेफीयस टेक्नोलोजी प्रा लिले सार्बजनिक गर्यो नि: शुल्क अनलाइन जब पोर्टल
जागिर दिन चाहिने र जागिर खोज्नेलाई एउटै स्थानमा ल्याउने उद्देश्यसहित रोजगारी संजाल डटकम सुरु गरिएको छ । सो पोर्टलमा दिइने सबै सुविधा निःशुल्क रहेको छ…
क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी, समूह सदस्यहरूमा क-कसले जिते ?
काठमाडौं । क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । आज भएको १३औं कार्यसमितिको निर्वाचनमा प्रतिष्पर्धी सुनैना …