समाचार
प्रभु टिभीबाट मोबाइलमै टेलिभीजन हेर्न सकिने
काठमाडौं। प्रभु ग्रुपले मोबाइलमै टेलिभिजन हेर्न सकिने गरी (ओटीटी) सेवा सुरु गरेको छ। यसको लागी प्रभु ग्रुपले मोबाइल मार्फत टेलिभिजन सेवा प्रदान गरिरहेको नेट टिभीको ओटीटी प्लेटर्फम किनेको हो।
पाँच लाख भन्दा बढिले डाउनलोड गरेको नेट टिभीको एप प्रभु टीभी का रूपमा रिब्रान्डिङ भएको हो। टेलिभिजन हेर्नको लागी प्रभु टीभीको मोबाइल एप डाउनलोड गर्नु पर्ने हुन्छ।
एप डाउनलोड गरेपछि मोबाइल, ट्याबलेट तथा ल्यापटप मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय टेलिभिजनहरु हेर्न सकिने छ। नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको मोबाइल एप डाउनलोड गरी पहिलेको सेवा प्रयोग गर्न पाउनेछन।
प्रभु टीभीको ग्राहक बन्न प्रभु पे बाट भुक्तानी गर्न सकिने छ। प्रभु टीभीको ग्राहक बन्न निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमको मोबाइल सेवा बाट रकम भुक्तानी गर्न सकिनेछ।
समाचार
आजदेखि काठमाडौंमा मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप सञ्चालन हुँदै
काठमाडाैं । आजदेखि काठमाडौंमा ६ दिनसम्म मेसिन लर्निङ र डाटा साइन्स विषयमा राष्ट्रियस्तरको वर्कसप सञ्चालन हुँदै छ ।
मेसिन लर्निङ र डिप लर्निङ …
रेडमी नोट सेभेन प्रो नेपाली बजारमा
काठमाडौं। शाओमीले रेडमी नोट सेभेन प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेडमी नोट ७…
ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजीʼ साउन २ देखि, एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन हुने
काठमाडौं। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा 'एनसीआइटी एक्सपो अन टेक्नोल…
आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ११ को घोषणा
काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …
मोबाइलको अवैध आयातलाई नियन्त्रण गर्न ६ महिनाभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्य…
क्युआर कोड के हो ? कसरी बनाउने ?
काठमाडौं। क्युआर कोडको नाम त सुन्नु भएकै होला। अहिले धेरै काममा धेरै प्रयोगका लागी क्य…
नेपाली युवाले विकास गरेको डिजिटल प्लाटफर्म ʻफिल्ड साइटʼ लाई एक लाख डलर बराबरको पुरस्कार
काठमाडौं । सिंगापुरमा गत जुलाई २७ मा भएको डिजास्टर टेक इन्नोभेसन कम्पिटिशनमा फिल्डसाइट नामक ह्युमेनिटेरियन डिजिटल प्लाटफर्मले पहिलो स्थान हासिल गरेको छ ।&…
ओप्पोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी, ज्वेलरी ह्वाइट रंगमा उपलब्ध हुने
ओप्पोले एफ११ नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको छ । <…
ओपोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी
काठमाडौं।
वैश्विक ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनीओपोले गत…
चाैधरी ग्रुप र हुवावेबीच नेपालमा फाेरजी विस्तार गर्न सम्झाैता
काठमाडाैं । चौधरी ग्रुप (सीजी) र हुवावेबीच नेपालमा फोरजी फोन सेवा विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।
१० करोड अमेरिकी डलरको सम्झौता भ…
नेपालको ʻखल्तीʼले जित्यो संयुक्त राष्ट्रसंघको फिनटेक इन्नोभेसन फन्ड
काठमाडौं । छोटो समयमा ८ लाखभन्दा बढी प्रयोगकर्ताले मन पराएको नेपालको डिजिटल वालेट खल्तीले अन्तर्राष्ट्रियस्तरको इन्नोभेसन फ…
८ घण्टापछि फेसबुकमा देखिएको समस्याको समाधान
काठमाडौं । ८ घण्टापछि हिजो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका केही फिचरहरुमा आएको समस्या समाधान भएको छ ।
फोटो, भिडियो अरु डाटा लोड न…