कीवर्डहरू -

समाचार

ग्लोबल बिजनेसलाई बढाउन ओपोद्वारा ईन्टेल र एरिक्सनसंग प्याटेन्ट डिल

काठमाडौं। ओपोले ईन्टेलसंग सेल्यूलर मोबाइल कम्यूनिकेशन टेक्नोलोजी सम्बन्धित क्षेत्र अन्तर्गत ५८ प्याटेन्ट हस्तान्तरण सम्झौतामा हस्ताक्षर गरेको छ ।

साथै, ओपोले एरिक्सनसंग ५ सय भन्दा बढीको संख्यामा यूएस, यूरोप, चीन र भारत लगायत देश तथा क्षेत्र समेटिनेगरी प्याटेन्ट अधिकारपनि खरिद गरेको छ ।

वैश्विक बजारमा आफ्नो ब्यवसाय बृद्धिका लागि अग्रसर ओपोलाई ईन्टेल र एरिक्सनसंगको कम्यूनिकेशन प्याटेन्ट्स सुरक्षण सम्झौता मार्फत प्राविधिक विकास क्षमता बृद्धिका लागि थप गति मिल्ने देखिन्छ ।

एक अग्रणी वैश्विक प्राविधिक कम्पनीका रुपमा ओपोले फाइभजी जस्ता अद्वितिय सञ्चार प्रविधिमा उल्लेख्य लगानी गरिरहेको छ । सन् २०१९ सम्ममा ओपोले विश्वभरका २० भन्दा बढी देश तथा क्षेत्रमा फाइभजी प्याटेन्ट लागु गरिसकेको छ ।

फाइभजी मानक विकासकर्ता मध्यकै एक अग्रणी योगदानकर्ताका रुपमा कम्पनीले फाईभजी प्रविधिसंग सम्बन्धित २ हजार २ सय भन्दा बढी ग्लोबल प्याटेन्ट फ्यामिलिज निवेदन र थ्रीजीपीपी सम्बन्धित २ हजार ६ सय भन्दा बढी प्राविधिक पेपर्स पेश गरिसेकेको छ ।

जुलाई २०१९ सम्म नियाल्दा ओपोले फाईभजी प्याटेन्ट स्पेसमा आफ्नो दरिलो उपस्थिती जनाउँदै ईटीएसआई सामु ६०० प्याटेन्ट फ्यामिलिजको खुलाशा गरिसकेको छ ।

बौद्धिक सम्पत्तिको अधिकारलाई ओपो सम्मान गर्छ र प्याटेन्टको स्वामित्व पाउन तथा संकलन गर्ने कार्यलाई विशेष महत्व दिन्छ ।

सन् २०१९को जुलाई ८ सम्ममा ओपोले वैश्विक स्तरमा ३७ हजार भन्दा बढी प्याटेन्ट निबेदन दर्ता गरिसकेको छ जसमध्य ३१ हजार ओटा (करिव ८५ प्रतिशत) आविष्कार सम्बन्धित प्याटेन्ट रहेका छन् । ती मध्य कम्पनीले ११ हजार प्याटेन्टको स्वामित्व समेत हात पारिसकेको छ ।


समाचार

किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलबीच संस्थागत सहकार्य

काठमाडौं– हालै सम्पन्न आइसिटी अवार्ड २०१९ मा पब्लिक च्वाइस आइसिटी अवार्ड जित्न सफल किताब यात्रा प्रालिले केसिएल अस्ट्युट क्या…

अब सरकारी जागिर खान र सेवा लिन राष्ट्रिय परिचयपत्र भए पुग्ने

सरकारले संसद्मा दर्ता गरेको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि राज्य व्यवस्था तथा सुशासन समितिले सहमतिको…

टिभिएस मोटर कम्पनीद्वारा स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमा टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर अनुमोदन

काठमाडौं। टिभिएस मोटर कम्पनी, विश्वमै दुई पाङग्रे र तीन पाङग्रे सवारी साधनको प्रतिष्ठित निर्माताले आज लोकप्रिय स्टार स्वस्तिमा खड्का …

कास्परस्की एन्टिभाइरसको २०२० भर्सन बजारमा

एन्टिभाइरस कम्पनी कास्परस्की ल्याबले नेपाली बजारमा नयाँ भर्सनको एन्टिभाइरस सार्वजनिक गरेको छ । कास्परस्कीको नेपालका लागि आधिकारीक बितरक सागर नेटवर्कले कास्परस्…

Nepal\'s first AI Expo to be held on August 24

काठमाडौं । नेपालको आइटी क्षेत्रमा एक निष्ठावान् व्यक्तित्वको छवि बनाएका र समग्र आइटी उद्योगको विकासमा समर्पित हुँदै गर्दा अल्…

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीको प्रोजेक्ट \'रक्तदान\'लाई राइजिङ स्टुडेन्ट अवार्ड

काठमाडाैं । आइसिटी अवार्डमा पहिलो पटक समावेश गरिएको राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९ पुल्चोक इन्जिनियरिङ कलेजका विद्य…

मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले जित्यो प्रडक्ट आइसिटी अवार्ड २०१९

मेडिफ्लो सिस्टम एन्ड सर्भिसेसले यस वर्षको प्रडक्ट आइसिटी अवार्ड जितेको छ । शनिबार राजधानीको सोल्टी क्राउन प्लाजामा भएको आइसिटी अवार्ड २०१९ को ग्रान्ड फिनाल…

ई–डिजिटल नेपाल प्रालिलाई स्टार्टअप आइसिटी अवार्ड २०१९

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा भएको चौथो संस्करणको आइसिटी अवार्डअन्तर्गत महत्वपूर्ण विधा स्टार्टअप आइसिटी अवार्ड ई-डिजिटल नेपाल प्रालिले जितेको छ ।<…

आइसिटी अवार्ड २०१९ सम्पन्न, कसले कुन अवार्ड पाए ?

काठमाडौं । चौथो संस्करणको आइसिटी अवार्ड २०१९ सम्पन्न भएको छ । सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आइसिटीको आय…

आज आइसिटी अवार्ड २०१९ को ग्रान्ड फिनाले, यी विधामा हुँदै छ अवार्ड वितरण

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा चौथो संस्करणको आइसिटी अवार्ड आज हुँदै छ । काठमाडौंस्थित सोल्…

यस्ता छन् गत वर्ष आयोजित आइसिटी अवार्डका ८ विधाका विजेताहरु

४ वर्षयता लिभिङ विथ आइसिटीको आयोजनामा हुँदै आइरहेको आइसिटी अवार्ड नेपालकै सूचना प्रविधि क्षेत्रको एक पर्वको रुपम…

 राष्ट्रिय वाणिज्य बैंक पनि कनेट आईपीएस ई-पेमेन्ट प्रणालीमा

काठमाडाैं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएका

लुम्बिनी आइसिटी कलेजमा एसइओ र डिजिटल मार्केटिङसम्बन्धी वर्कसप सम्पन्न

नवलपुर । नवलपुर गैंडाकाेटमा रहेकाे लुम्बिनी आइसीटी कलेजमा ३ दिने एसइओ र  डिजिटल मार्केटिङ वर्कसप सम्पन्न भएकाे छ ।

कार्यक्रममा बनिसकेको वेबसा…

रिलायन्स लाईफ इन्स्योरेन्स र खल्तीबीच सम्झौता, अब मोबाइलबाटै बीमा शुल्क तिर्न सकिने

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत बीमा शुल्क भुक्तानी सुविधा उपल…