कीवर्डहरू -

समाचार

साउन २ देखि ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजी २०१९ʼ, एक दर्जनभन्दा बढी आकर्षक कार्यक्रम  हुने

काठमाडाैं । नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा एनसीआइटी एक्सपो अन टेक्नोलोजी (नेक्स्ट) आयोजना हुने भएको छ ।

आगामी साउन २, ३ र ४ गते हुने एक्स्पाेमा वर्कक्याम्प, ह्याकाथन, प्रोजेक्ट एक्जिबिसन, सेमिनार, टेक टक्स, लजिक ब्याटल, र्यापिड कोडिङ टुर्नामेन्ट, ओपन सोर्स प्रोमोसन, रोबो रेसिङ लगायतका कार्यक्रम हुनेछन् ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर ब्याचलर र मास्टर लेभलका कार्यक्रम सञ्चालन गर्दै आएको यो कलेज सन् २००१ देखि शिक्षा क्षेत्रमा क्रियाशील छ ।

\"No

एनसिआइटीको इतिहासमै यो सबैभन्दा ठूलो प्रविधिको महत्सव भएकाले कलेजले यो एक्स्पो सफल बनाउन सबै सरोकारवालासँग सहयोगको अपेक्षा राखेको छ । यस्ता इभेन्टले इन्जिनियरिङ विद्यार्थीलाई व्यवहारिक ज्ञान अभिवृद्धि गर्न सघाउने विश्वास कलेजको छ ।

३ दिने यो इभेन्टमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३७ कलेज, उपत्यकाका प्लस टु कलेजहरु र अन्य इन्जिनियरिङ कलेजबाट विद्यार्थीको सक्रिय सहभागिता रहने छ ।

एक्स्पोमा विभिन्न कम्पिटिशन, वर्डक्याम्प सेमिनार, गेस्ट लेक्चर आदि हुने छ ।

  • Hackathon
  • Workcamp
  • Tech talks
  • Seminar
  • Logic Battle
  • Rapid code tournament
  • Robo Racing
  • Robo Soccer
  • Project Exhibition
  • Walk-In Interview
  • Open source promotion

\"Image

समाचार

आइसिटी अवार्ड २०१९ मा काठमाण्डौं वाहिरका प्रतिस्प्रधीहरुको सख्या उत्साहजनक

लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ मा उत्साहजनक नोमिनेशन प्राप्त भएको थियो । जेष्ठ महिनामा खुल्ला गर…

६ वर्षिय बालकको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

काठमाडौं। मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षिय बालक रोशन महतोको मृत्यु भएको छ। चिसो…

प्रभु टिभीबाट मोबाइलमै टेलिभीजन हेर्न सकिने

काठमाडौं। प्रभु ग्रुपले  मोबाइलमै टेलिभिजन हेर्न सकिने गरी (ओटीटी) सेवा सुरु गरेको छ।…

यस्ता छन् आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ११ स्टार्टअप 

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …

राजधानीमा मेशिन लर्निङ र डाटा साइन्स विषयमा वर्कसप सुरु

मेशिन लर्निङ एन्ड डाटा साइन्स कम्युनिटी नेपाल र किस्ट कलेजको संयुक्त आयोजनामा बुधबारदेखि दोस्रो संस्करणको ‘नेसनल वर्कसप अन…

एसएमएस मार्फत प्राकृतिक विपद् सबन्धी पुर्वसूचना

काठमाडौं। नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सम्भावित प्राकृतिक विपद्…

आजदेखि काठमाडौंमा मेसिन लर्निङ र डाटा साइन्समा राष्ट्रियस्तरको वकर्सप सञ्चालन हुँदै

काठमाडाैं । आजदेखि काठमाडौंमा ६ दिनसम्म मेसिन लर्निङ र डाटा साइन्स विषयमा राष्ट्रियस्तरको वर्कसप सञ्चालन हुँदै छ ।

मेसिन लर्निङ र डिप लर्निङ …

रेडमी नोट सेभेन प्रो नेपाली बजारमा

काठमाडौं। शाओमीले रेडमी नोट सेभेन प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेडमी नोट ७…

ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजीʼ साउन २ देखि, एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन हुने

काठमाडौं। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा 'एनसीआइटी एक्सपो अन टेक्नोल…

आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका  उत्कृष्ट ११ को घोषणा

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये …

मोबाइलको अवैध आयातलाई नियन्त्रण गर्न ६ महिनाभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले करिब ७७ करोड ३९ लाख रुपैयाँमा मोबाइल डिभाइस म्य…

क्युआर कोड के हो ? कसरी बनाउने ?

काठमाडौं। क्युआर कोडको नाम त सुन्नु भएकै होला। अहिले धेरै काममा धेरै प्रयोगका लागी क्य…

नेपाली युवाले विकास गरेको डिजिटल प्लाटफर्म ʻफिल्ड साइटʼ लाई एक लाख डलर बराबरको पुरस्कार

काठमाडौं । सिंगापुरमा गत जुलाई २७ मा भएको डिजास्टर टेक इन्नोभेसन कम्पिटिशनमा फिल्डसाइट नामक ह्युमेनिटेरियन डिजिटल प्लाटफर्मले पहिलो स्थान हासिल गरेको छ ।&…