समाचार
दराज मोबाइल वीकमा कार्ड बाट पेमेन्ट गर्दा २५ प्रतिशत सम्म छुट
काठमाडौं। दराज डटकमले २४ जुन देखी ३० जुन सम्म मोबाईल वीक सुरु गर्ने भएको छ। यसमा ग्राहकले फोन, ल्यापटप, टिभी, एक्सेसरिस, तथा अन्य ग्याजेटहरुमा छुट पाउने छन।
यो अभियानमा सिद्धार्थ बैंक, एनआइसी एशिया, एनआईबिएल, सानिमा, स्ट्यान्डर्ड चार्टड, बैंक अफ काडमाण्डूका कार्डबाट पेमेन्ट गर्दा ५ देखि २५ प्रतिशतसम्म छुट पाउन सकिने छ।
बैंकहरुको कार्ड भएका तर अनलाईन पेमेन्ट सेवा सुचार नभएका ग्राहकले आफ्नो बैंकसँग सम्पर्क गरी सेवा सुरु गर्नसक्ने छन। ग्राहकले मोबाईल वीकमा सपिङ गरेबापत आइ फोन एक्सआर जित्ने मौका पाउनेछन।
दराज मोबाइल वीक १ हप्ता सम्म सञ्चालन हुनेछ।
समाचार
आइसिटी अवार्ड २०१९ मा २०० बढिको आवेदन
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को लागि उत्साहप्रद नोमिनेशन दर्ता भएको छ । जेष्ठ १ देखि ३२ गतेसम्म खुल्…
असार २६ देखि १३ औं संस्करणको बृहत शैक्षिक मेला
नेपाल शैक्षिक परामर्श संघ ECAN ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३…
सामसङ्ग डिजिटल प्लाजा बुटवलमा सुरु
काठमाडौं। सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा …
प्रभु बैंकको नयाँ शाखा अत्तरियामा
काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आइटी विज्ञमा डा. अभिजित गुप्ता
काठमाडाैं । पछिल्लो समय सरकारले आइटी क्षेत्रलाई केही हदसम्म प्राथमिकता दिएको देखिन्छ । सरकारी निकायहरुमा निजी क्षेत्रबाट आइटी विज्ञ नियुक्त गर्ने प्रवृत्ति पनि…
लोकसेवा आयोगले कम्प्युटर अधिकृतको विज्ञापनमा विभेद गरेकोमा एसआइसिटी नेपालको आपत्ति
काठमाडौं । लोकसेवा आयोगद्धारा स्थानीय तहको लागि प्रकाशित गरिएको विज्ञापनप्रति सूचना र सञ्चार प्रविधि समाज नेपाल (एसआइसिट…
रेनोको साथमा नयाँ बेन्चमार्क स्थापित गर्ने ओपोको लक्ष्य
काठमाडौं । नेपाली स्मार्टफोन बजारमा रहेको तिब्र प्रतिस्पर्धालाई दृष्टिगत गर्दै, सदैव नवप्रब…
रोल्याण्ड–गार्रोस टुर्नामेन्ट र जुनियर वाइल्ड कार्ड सिरिजमा ओपो
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित प्रतिस्पर्धाको आधा महिना पश्चात, २०१९ रोल्याण्ड गार्रोस…
३ दिने आइ.ओ.टि. प्रदर्शनी काठमाण्डौमा समापन
काठमाडौं। कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्…
विराटनगरका युवा सार्क शिक्षा सम्मेलनमा सहभागी हुँदै
विराटनगर। सीआइएस एटुके द्वारा आयोजना गरिएको विकिमिडिया सार्क शिक्षा सम्मेलनमा विराटनगर…
असार २ गते देखि नेपालको पहिलो भु उपग्रहले पृथ्वीको परिक्रमा गर्ने
काठमाडौं। नेपाल स्याट-१ नाम दिइएको नेपालको आफ्नो पहिलो भू–उपग्रहले असार २ गते देखि पृ…
सफ्ट्वरिका कलेजले काठमाण्डौमा ३ दिने आइ.ओ.टि. प्रदर्शनी गर्दै
काठमाडौं। शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्र…