समाचार
नेपाल प्रहरीलाई असोसिओको ‘डिजिटल गभर्मेन्ट अवार्ड’
सुचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित एसियन ओसिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन 'असोसिओ'ले प्रदान गर्ने डिजिटल गभर्मेन्ट अवार्ड यस वर्ष नेपाल प्रहरीलाई प्रदान गरेको छ।
जापानको टोकियोमा कात्तिक २२ गते आयोजित संस्थाको सम्मेलनमा कम्प्युटर एसोसिएसन अफ नेपालका कार्यकारी सदस्य डां अभिजित मार्फत उक्त अवार्ड नेपाल प्रहरीलाई दिइएको हो।
गुप्ताले बुधबार उक्त अवार्ड प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाललाई प्रदान गरे। संस्थाले आउटस्टेन्डिङ कम्पनी, आउटस्टेन्डिङ युजर अर्गनाइजेसन र आईसिटी एजुकेसनसमेत गरी चार वटा विधामा अवार्ड प्रदान गर्ने गर्दछ।
नेपाल प्रहरीले गत भदौ १ गते आयोजना भएको सूचना प्रबिधि क्षेत्रको नेपालको सबैभन्दा ठुलो अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड २०१८’मा पनि डिजिटल गभर्नेन्स अवार्ड प्राप्त गरेको थियो । आइजीपी सर्बेन्द्र खनाल स्वम उपस्थित भएर ग्रहण गरेको आइसिटी अवार्डले गर्दा यो क्षेत्रमा अझ जिम्मेबारी बहन गरि काम गर्ने बताएका थिए ।
सूचना प्रविधिको उच्चतम प्रयोग गरेको र प्रबिधिको प्रयोग मार्फत सर्बसाधारणलाइ छिटो छरितो सेवा प्रदान गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो।
समाचार
नेपालमा १९ प्रतिशत अपाङ्गता भएका व्यक्ति इन्टरनेटबारे जानकार
काठमाडौं । नेपालमा १८ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुले सहजिकरण यन्त्रहरु ((एस्सिस्टभ टुल)) प्रयोग गर्ने गरेको र त्यसमा प…
एन आई सि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघं, नेपाल बिच बैकिंग सेवा साझेदारी सम्झौता
नेपाल सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउँने भ…
बहुपक्षीय सरोकारवालाको सहकार्यमा जोड दिदै नेपाल आइजिएफ २०१८ सम्पन्न
काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको मुख्य आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको सहआयोजनामा दोस्रो संस्करणको ‘नेपाल इन्टरनेट गभर्नेन्स फोरम २०१८’ सम्पन्न भ…
“फ्लेक्सपाई” – विश्वको पहिलो फोल्डएबल स्मार्टफोन बजारमा
सामसुङले ल्याउने फोल्डएबल फोनको पर्खाइमा रहेको बेलामा रोयोल कोअपरेशनले फ्लेक्सपाइ नामक फोल्डएबल स्मार्टफोन बजारमा ल्याएको छ । यो चिनको बेजिङमा भएको कार्यक्रम…
दोस्रो पटक दाङमा “डेभफेष्ट २०१८” आयोजना हुदै
यही २०७५ साल कार्तिक २५ गते आईतबार दाङमा डेभफेष्ट २०१८ हुने भएको छ । यो इभेन्टलाई गुगल डेभलबरसको कम्यूनिटिमा ठूलो इभेन्को रुपमा लिइन्छ ।
आजदेखि काठमाडौंमा ‘नेपाल आइजिएफ २०१८’ हुँदै
काठमाडौंमा डिजिटल उपभोक्ता अधिकार सम्मेलन हुने भएको छ ।
सेवा नेपालले हरेक …
किन घट्दैछन् ट्वीटरका प्रयोगकर्ता ? ३ महिनामै ९० लाख प्रयोगकर्ता घटे
सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ता घट्ने क्रम रोकिएको छैन । माइक्रोब्लगिङ साइटका रुपमा लोकप्रिय ट्वीटरमा पछिल्लो ३ महिनामा मात्रै ९० लाख एकाउन्ट घटेका छन् । …
सिटीसी मलमा मोबाइल मेला, ६० प्रतिशतसम्म छुट, किस्ताबन्दीमा मोबाइल किन्न पाइने
काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरुका लागि नय…
सिटीसी मोबाइल हबमा \'तिहार धमाका मोबाइल मेला\', ६० प्रतिशतसम्म छुट, किस्ताबन्दीमा मोबाइल किन्न पाइने
काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरुका लागि नय…
नेपाल टेलिकमले ल्यायो अटम अफर, जान्नुहोस टेलिकमका २२ विभिन्न प्याक र अफर
नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (
ह्वावेको दशै अफर, प्रत्येक घण्टा लक्की ड्रमा उपहार
असोज २५, काठमाण्डौं– विश्वकै सर्वोत्कृष्ट स्मार्टफोन उत्पादक ह्वावेले यस वर्षको दशैँ अफर सुरु गरेको छ साथै तीनवटा नयाँ स्मार्टफोनहरू– नोभा टु लाइट…