कीवर्डहरू -

समाचार

ओप्पोको एफ११ नयाँ रंगमा सार्वजनिक गर्ने तयारी, ज्वेलरी ह्वाइट रंगमा उपलब्ध हुने

ओप्पोले एफ११ नयाँ रंगमा उपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराउने तयारी थालेको छ । 

रु. ३७ हजार ९ सय ९० मूल्य निर्धारण गरिएको एफ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध छन् । 

ओप्पो नेपालमा प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “सार्वजनिकको तयारीमा रहेको नयाँ एफ११ को ज्वेलरी ह्वाइट अप्सनले थप उपभोक्ताका मागको सम्बोधन गर्ने कुरामा हामी विश्वस्त छौँ । उत्पादनले उपभोक्ताबाट प्राप्त माया र सद्भावको निरन्तरताका लागि सघाउने हाम्रो आशा छ ।”

कम्पनीकाअनुसार नयाँ रंगको एफ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेतामार्फत मध्य जुलाईदेखि सर्वत्र उपलब्ध हुनेछ । 
 

समाचार

८ घण्टापछि फेसबुकमा देखिएको समस्याको समाधान

काठमाडौं । ८ घण्टापछि हिजो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका केही फिचरहरुमा आएको समस्या समाधान भएको छ ।

फोटो, भिडियो अरु डाटा लोड न…

नेपाल टेलिकमद्वारा सुनसरीमा सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन वितरण

काठमाडौं। विकट हिमाली क्षेत्रका साना वस्तीमा उपकरण ढुवानीका लागि मात्र पचासौं लाख खर्च …

मोबाइल बाट निःशुल्क कल गरेर विभिन्न जानकारी लिन सकिने ‘एन्टी सुचनाको संसार’

काठमाडौं। नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामो सँग साझेदारी गरी ‘एन्टी सूचना…

निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट

काठमाडौं। प्रभु बैंकले ५ देशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट स…

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि १२ उम्मेदवारबीच प्रतिष्पर्धा हुने, अन्तर्वार्ता असार १६, १७ र १८ मा

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) मा रिक्त रहेको अध्यक्ष पदका लागि १२ जना आवेदकबीच प्रतिष्पर्धा हुने भएको छ ।

आइम्याक र आइफोनका डिजाइनरले एप्पल छाड्दै

काठमाडौं। दुई दशक भन्दा धेरै समयदेखि एप्पलमा कार्यरत सर जोनथन इभले एप्पल छाड्ने भएका छन…

धनकुटामा नेपाल टेलिकमकाे एफटीटीएच सेवा

नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको …

ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शन

चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता …

धरानमा आजबाट बृहत प्राविधिक प्रदर्शनी सुरु

काठमाडौं। पुर्वाञ्चल क्याम्पस धरानमा आजबाट तीन दिन सम्मको लागी बृहत प्राविधिक प्रदर्शनी सु…

नेपालमै पहिलो पटक ʻडाटा सेन्टर समिटʼ सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर सोलुसन्सको क्षेत्रमा…

मकवानपुरमा स्थापना हुने भयो मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

काठमाडौं। सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरमा स्थापना गर्ने …

एसईईको नतिजा सार्वजनिक १७ हजार भन्दा बढिले ल्याए ए प्लस

काठमाडौं। एसईईको नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले  ए प्लस ल्याएका छन। ५१ हजार १ सय…