कीवर्डहरू -

समाचार

क्युआर कोड के हो ? कसरी बनाउने ?

काठमाडौं। क्युआर कोडको नाम त सुन्नु भएकै होला। अहिले धेरै काममा धेरै प्रयोगका लागी क्युआर कोड प्रयोग भएरहेको छ।

यो क्युआर कोड भित्र धेरै कुराहरु लुकेको हुन्छ। कुनै उत्पादनको बाहिरी खोलमा, एप डाउनलोड गर्न, डिजिटल पेमेन्ट, व्यक्तिगत विवरणका लागि पनि क्युआर कोड  प्रयोग गरिन्छ।

तपाईलाई लाग्छ होला यो क्युआर कोड सहज छैन होला। तर यो क्युआर कोड बनाउन सहज छ।

तपाई क्युआर कोड जेनेरेट भनेर गुगलमा सर्च गर्नुहोस त्यहाँ तपाईले थुप्रै किसिमका किसिमका वेबसाइटमा भेटाउनु हुनेछ। ति वेबसाइटबाट क्युआर कोड बनाउन सकिन्छ।

क्युआर कोडमा सबै विवरण हरु सुरक्षित राख्न सकिन्छ। क्युआर कोड बनिसके पछि एउटा इमेज देखाउछ।

त्यो इमेज स्क्यान गरेपछि क्युआर कोडमा  राखेको सबै विवरण हरु देखाउछ। क्युआर कोड स्क्यान गर्ने र बनाउने पनि विभिन्न एपहरु रहेका छन। क्युआर कोडमा विभिन्न कामको लागी विभिन्न विवरणहरु राख्न सकिन्छ।

केहि क्युआर कोड बनाउने केहि वेबसाइटहरु

१) https://www.qr-code-generator.com/

२) https://www.the-qrcode-generator.com/

३) http://goqr.me/

४) https://www.qrstuff.com/

समाचार

चाैधरी ग्रुप र हुवावेबीच नेपालमा फाेरजी विस्तार गर्न सम्झाैता

काठमाडाैं । चौधरी ग्रुप (सीजी) र हुवावेबीच नेपालमा फोरजी फोन सेवा विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ ।

१० करोड अमेरिकी डलरको सम्झौता भ…

नेपालको ʻखल्तीʼले जित्यो संयुक्त राष्ट्रसंघको फिनटेक इन्नोभेसन फन्ड 

काठमाडौं । छोटो समयमा ८ लाखभन्दा बढी प्रयोगकर्ताले मन पराएको नेपालको डिजिटल वालेट खल्तीले अन्तर्राष्ट्रियस्तरको इन्नोभेसन फ…

८ घण्टापछि फेसबुकमा देखिएको समस्याको समाधान

काठमाडौं । ८ घण्टापछि हिजो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका केही फिचरहरुमा आएको समस्या समाधान भएको छ ।

फोटो, भिडियो अरु डाटा लोड न…

नेपाल टेलिकमद्वारा सुनसरीमा सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन वितरण

काठमाडौं। विकट हिमाली क्षेत्रका साना वस्तीमा उपकरण ढुवानीका लागि मात्र पचासौं लाख खर्च …

मोबाइल बाट निःशुल्क कल गरेर विभिन्न जानकारी लिन सकिने ‘एन्टी सुचनाको संसार’

काठमाडौं। नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामो सँग साझेदारी गरी ‘एन्टी सूचना…

निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट

काठमाडौं। प्रभु बैंकले ५ देशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट स…

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि १२ उम्मेदवारबीच प्रतिष्पर्धा हुने, अन्तर्वार्ता असार १६, १७ र १८ मा

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) मा रिक्त रहेको अध्यक्ष पदका लागि १२ जना आवेदकबीच प्रतिष्पर्धा हुने भएको छ ।

आइम्याक र आइफोनका डिजाइनरले एप्पल छाड्दै

काठमाडौं। दुई दशक भन्दा धेरै समयदेखि एप्पलमा कार्यरत सर जोनथन इभले एप्पल छाड्ने भएका छन…

धनकुटामा नेपाल टेलिकमकाे एफटीटीएच सेवा

नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको …

ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शन

चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता …

धरानमा आजबाट बृहत प्राविधिक प्रदर्शनी सुरु

काठमाडौं। पुर्वाञ्चल क्याम्पस धरानमा आजबाट तीन दिन सम्मको लागी बृहत प्राविधिक प्रदर्शनी सु…

नेपालमै पहिलो पटक ʻडाटा सेन्टर समिटʼ सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर सोलुसन्सको क्षेत्रमा…