कीवर्डहरू -

समाचार

युटीएलसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्ध

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले  जिम्मा पाएकाे गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्न जिल्लाहरुमा अप्टिकल फाइबर बिच्छाउने काम रद्द भएकाे छ ।

मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने ठहर गर्दै यूटीएलसँग भएको सम्झौता रद्द गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए ।

यूटीएलले गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने काम पाएकाे थियाे ।

अब यी दुई प्रदेशमा अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ । यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो । तर, काम नै नथालेपछि सम्झौता भंग गरिएको हो ।

यूटिएललाई ग्रामीण दूरसञ्चार कोषबाट दुई अर्ब एक करोड रुपैयाँ दिइको थियो ।

प्रदेश ६ र ७ मा रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिच्छाउन स्मार्ट टेलिकमले जिम्मा पाएपनि त्यहाँ पनि कामको गति सुस्त छ । स्मार्टले ३ अर्ब ९४ लाख रुपैयाँमा यो कामको जिम्मा लिएको छ ।

नेपाल टेलिकमले प्रदेश नम्बर १, २ र ३ मा पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको छ ।

समाचार

डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्…

हाम्रो नेपाली किबोर्डको डाउनलोड ५० लाख, ल्यायो प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर

हाम्रो नेपाली किबोर्डको डाउनलोड संख्या ५० लाख पुगेको छ । योसँगै नेपालमा सर्वाधिक  ५० लाख डाउनलोड हुने दाेस्राे एपमा यो पर्न सफल भएको छ । यसअघि सन् २…

डिजिटल नेपालको पहिलो शर्त : प्रविधि र पूर्वाधार

पटकपटक नारामै सिमित हुँदै आएको छ, ‘डिजिटल नेपाल’ । यसअघिका फुस्रा भाषण र कागजी योजनाले नेपाली जनताको समृद्धिको प्यास…

रिचार्जर एपमा आधा दर्जन नयाँ फिचर, भ्यालेन्टाइन डेमा आईफोन एक्स उपहार

काठमाडौँ– मोबाइल एप रिचार्जरले झण्डै आधादर्जन नयाँ फिचरहरु थप गरेको छ। साथै रिचार्जरले भ्यालेन्टाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सा…

नेपालमा पठन संस्कृतिः हिजो, आज र भोली - \'किताब यात्रा\'को वार्षिकोत्सव

अनलाइन अर्डर मार्फत् पाठकको घर–दैलोमा किताब पु¥याउँदै आएको ‘किताब यात्रा’ले शुक्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा एक दिवसीय गोष्ठी सम्प…

एप्पल बन्यो विश्वको सबैभन्दा ठुलो मूल्यवान कम्पनी

काठमाडौँ। माइक्रोसफ्टलाई पछि पा…

स्मार्ट सहरी प्रविधिका लागि १४२ सुझाव छनोट, उत्कृष्ट सोचलाई ५ लाख

काठमाडौं ।  ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाका लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महिन…

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ : मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्ष…

काठमाडौं मोडेल कलेजको एघारौँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौं मोडेल कलेज बालकुमारीले शैक्षिक सत्र २०७१ मंसिरमा भर्ना भई विविए अध्ययन गरी २०७५ पौषमा सफलतापूर्वक अध्ययन सम्पन्न गरेका ६३ जना विद्यार्थीहरुलाई दी…

नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुस…

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुला । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात…

पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय प्राविधिक मेला, विद्यार्थीका आकर्षक प्रोजेक्टको प्रदर्शनी

काठमाडौं । पुल्चोक क्याम्पसमा हिजाेदेखि ‘ग्रामीण विकासका लागि प्रविधि भन्ने’ मूल नारासहित १६औँ राष्ट्रिय प्राविधिक मेला सञ्चालन भएकाे छ । <…

प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु 

प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष…

नेपाल टेलिकमको प्रिपेडमा पनि रोमिङ सेवा

काठमाडौं । नेपाल टेलिकमले हालसम्म पोष्टपेडमा मात्र दिंदै आएको रोमिङ सेवा प्रिपेडमा पनि शुरु गरेको छ।

कम्पनीले बिगतमा पोस्टपेड मोबाइल ग्राहकहरुल…