समाचार
एआई एक्स्पो २०१९ का लागि जेठ ३१ सम्म आवेदन दिन सकिने
काठमाडाैं । आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपमेन्टसँग सहकार्य गरेर काठमाडौंमा एआई एक्स्पो २०१९ गर्ने भएको छ ।
आगामी भदौ ७ (अगस्ट २४) मा सोल्टी क्राउन प्लाजमा हुने एक दिने इभेन्ट नेपालकै सबैभन्दा ठूलो एआई एक्स्पो भएको आयोजकले बताएको छ ।
एक्स्पोमा एकाडेमिया र इन्डस्ट्रीबाट २० भन्दा बढी एआईसम्बन्धी एआई प्रडक्ट र प्रोजेक्टको प्रदर्शनी हुनेछ । आयोजकले संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट गोलमा आधारित रहेका प्रोजेक्टहरु प्रदर्शनीमा राखिने बताएको छ ।
कम्पनीले एआई एक्स्पो २०१९ बाट सहभागीलाई एआई, नेटवर्कसम्बन्धी बुझ्न प्रोत्साहन गर्नुका साथै एआई-पावर्ड प्रोटोटाइप बनाउन सहयोग गर्ने विश्वास लिएको छ । साथै सहभागीले वरिष्ठ एआई विज्ञहरुसँग नेटवर्किङ गर्ने अवसर पाउने छन् ।
एक्स्पाेमा देशैभरबाट रजिस्ट्रेशन गर्न सकिन्छ । २ हजारभन्दा बढी भिजिटरको अपेक्षा राखिएकाे छ ।
यसैबीच एक्स्पाेका लागि जेठ ३१ सम्म आवेदन दिन सकिने बताइएकाे छ ।
थप जानकारी ः https://aiexponepal.com/
समाचार
सेकेण्ड ह्याण्ड मोटरसाइकल किन बेच गर्न भटभटे एप
काठमाडौं। एएम नेपाल प्रालीले 'भटभटे एप' ल्याएको छ। जसबाट सेकेण्ड ह्याण्ड मोटरसाइकल घरम…
नेपालमा वी च्याट र अलिपेको प्रतिबन्ध फुकुवा गर्न माग
काठमाडौं । वी च्याट र अलिपेबाट कारोबार नर्ग राष्ट बैंकले आग्रह गरेको २ दिनपछि चिनियाँ अधिकारीले यी एप वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताएका छन् ।&…
शनिवार बुटवलमा \'आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला तथा कन्फ्रेन्स\' आयोजना हुदै
सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले यहि जेष्ठ ११ गते शनिवार बुटवलमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला …
एन आई सी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा उद्घाटन
काठमाडौं। ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन …
प्रधानमन्त्रीद्वारा सुचना महामार्गको शिलान्यास
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो धादिङको गल्छीमा नेपाल दूरसञ्चार प्राधिकरण र…
एन आई सी एशिया बैंक र एभरेष्ट अस्पताल प्रा.लि.बीच सम्झौता
काठमाडौं। एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रा.लि,काठमाडौं बीच बैंकका कर्…
हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने
काठमाडौं। हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने भएको छ।
आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै शिलन्यास प्रधानमन्त्रीबाट
काठमाडौं।
नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा विस्तार गर्न लागेको अप्टिकल फाइबर …
भायानेटको क्रिकेट वल्र्ड कप मेनिया अफर
काठमाडौं। भायनेट कम्युनिकेसन्स्ले जेठ १६ गतेदेखि संचालन हुने काठमाडौं। अटोमेटेड टेलर मेसिन ( एटिएम ) मा सबै बैंकहरुले नेपाली भाषाको प्रयोग गर्नुप…
भदौ ७ मा राष्ट्रियस्तरको \'एआई एक्स्पाे\' हुने
आर्टिफिसियल इन्टेलिजेन्स सोलुसन्स, सफ्टवेयर र सर्भिसको क्षेत्रमा परिचित कम्पनी फ्युजमेशिन्सले आर्टिफिसियल इन्टेजिेन्स फर डेभलपम…
एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता
काठमाडौं। एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच सम्झौता भएको छ।
सुबिसु कन्क्लेभ २०१९ सम्पन्न
काठमाडौं । साेलुसन ३६० को प्रस्तुतिमा बुधबार आयोजित सुबिसु कन्क्लेभ २०१९ सम्पन्न भएको छ ।
काठमाडौं। फेसबुकको स्वामित्व रहेको लोकप्रिय एप ह्वाटसएपमा जासुसी सफ्टवेर इन्स्टल भएको एक …