कीवर्डहरू -

समाचार

नेपाल टेलिकमले २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुट गर्ने


काठमाडौं। नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।

यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको छ ।

आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ ।

पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो ।

छुटको अवसरलाई सदुपयोग गरी पुरानो बक्यौता भुक्तानी गर्नुहुन समेत सम्बन्धित सबैलाई सूचित गरिएको छ ।

समाचार

५ वर्षभित्र सबै नागरिक सेवा अनलाइन प्रणाली मातहत, ललितपुरमा ज्ञान पार्क स्थापना गरिने 

अर्थमन्त्री युवराज खतिवडाले दूरसञ्चार र प्रविधि क्षेत्रका लागि केही कार्यक्रमसहितको बजेट विनियोजन गरेका छन् ।

सार्वजनिक यातायातमा जिपिएस प्रविधि, विद्युतीय कार्डबाटै भाडा तिर्ने व्यवस्था मिलाइने

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६/७७ को बजेटमा यातायात व्यवस्थापन शीर्षकमा एक अर्ब ५३ करोड रुपियाँ विनियो…

कृषि जमिनको अभिलेख र जग्गा धनी पुर्जा विद्युतीय बनाइने

सम्पूर्ण कृषि जमिनको अभिलेख र जग्गा धनी पुर्जा विद्युतीय बनाइने छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणकाे क्रममा आगामी २ वर्षभित्र याे कार्य…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६\\७७ को बजेट भाषणका क्…

वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा शुरू

काठमाडाैं । नेपाल टेलिकमले वीरेन्द्रनगरमा उच्च गतिको फाइबर टू होम सेवा शुरू गरेको छ । यसअघि एडीएसल सेवामार्फत इन्टरनेट…

आइसिटी अवार्डमा यस्ता छन् ९ विधा : जेठ २५ सम्म अनलाइन आवेदन दिन सकिने

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्ड ‘

फेसबुक पेज खोलेर ठगी गर्ने पक्राउ

काठमाडौं। सामाजिक संजाल फेसबुकमा “रुम एण्ड फल्याट अन रेन्ट इन काठमाडौं ” पेज बनाएर बि…

सुजुकी मेघा एक्स्चेन्ज क्याम्प सुरु

काठमाडौं– सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भी. जी. अटोमोबाइल्सले सम्पूर्ण ग्राहकहरुका लागि मेघा एक्स्चेन्ज क्…

न्यूरोडमा स्मार्ट पार्किङ बिहीबारबाट सुरु हुँदै

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउ…

४४१० मिटर उचाइमा एटिएम सेवा

काठमाडौं। कुमारी बैंकले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्गबोचेमा एटिए…

मुस्ताङको अति विकट क्षेत्रमा टेलिकमकाे जीएसएम माेबाइल सेवा

नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर …

काठमाडौं मोडेल कलेजको समिर समिट स्टोनी ब्रुक युनिभर्सिटीको सहकार्यमा सम्पन्न

काठमाडौं मोडेल कलेजले प्राज्ञिक उन्नयनका लागि दुई दिने आवासीय गोष्ठीको आयोजना गर्यो । अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्या…

एन आई सी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई …

गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफरः ५० रुपैयाँमा ४ सय एमबी डाटा ३० मिनेट भ्वाइस कल गर्न र एक सय एसएमएस


काठमाडौं। नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिव…

जेठ १८ मा नारायणगढमा आइसिटी स्टार्टअप मेला, यसरी गर्नुहोस् रजिस्ट्रेशन

चितवन । आइसिटी अवार्ड २०१९ को प्रि-इभेन्ट क्याम्पियनको रुपमा आयोजना भइरहेको रहेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको तेस्रो श्रंखला यही जेठ …