समाचार
डिजिटल लर्निङका १० रोचक तथ्यहरु
१. मोबाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टिभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक संस्थाले गरेर अध्ययनले देखाएको छ ।
२. सन् २०१६ मा विश्वमा मोबाइल लर्निङ उद्योग ५.३ बिलियन डलरको रहेको थियो भने सन् २०१७ को मध्यसम्ममा यो १२.२ बिलियन डलरमा पुगेको थियो । स्रोत : ई–लर्निङ इन्डस्ट्री
३. सन् २०१७ मा ८ प्रतिशत कम्पनीले म्यासिभ ओपन अनलाइन कोर्स (MOOCs) को प्रयोग गरेका थिए । तर अहिले यो संस्था दोब्बरले बढिसकेको छ ।
४. भर्चुअल ट्रेनिङ कोर्स गर्दा क्लासरुममा भन्दा ४० देखि ६० प्रतिशत कम समय लाग्छ । अनलाइन कोर्स गर्दा विद्यार्थीले धेरै कन्सेप्ट र आइडियाहरु समेत जानिरहेका हुन्छन् । स्रोत : ई–लर्निङ इन्जिनियरिङ
५. आइबिएमले आफ्ना कर्मचारीको लागि भर्चुअल ट्रेनिङ कार्यक्रमले २०० मिलियन डलर रुपैयाँ जोगाएको छ । यसको मतलब थोरै रकममा अनलाइन ट्रेनिङ गराउन सकिन्छ । स्रोत : आइआरआरओडिएल
६. ई–लर्निङ प्रोडक्टहरुले १८ प्रतिशतले कर्मचारीको इन्गेजमेन्टलाई बढाएको तथ्यांक छ । स्रोत : मोली फ्लेटचेर
७. उत्तर अमेरिकाले विश्वभरमा भएको ई–लर्निङको ५३ प्रतिशत सेयर होल्ड गर्दछ । अमेरिका ई–लर्निङ बजारको लागि ठूलो खेलाडी हो । स्रोत : टेक्नाभिओ
८. ७० प्रतिशत प्रोफेसनलहरुले व्यापारको लागि आफ्नो व्यक्तिगत डिभाइसहरु प्रयोग गर्दछन्, जसले गर्दा कार्यालय बाहिर पनि ई–लर्निङको प्लाटफर्म प्रयोग गर्न सहज हुने गरेको छ ।
९. २०१८ को तथ्यांकमा प्रोफेसनलहरुले आफ्ना ३ देखि ४ वटा मोबाइल डिभाइसहरु प्रयोग गरिरहेका हुन्छन् । स्रोत : गार्टनर
१०. ई–लर्निङ कोर्सहरुले ९० प्रतिशत इनर्जी कम खपत गरिरहेका हुन्छन् । यो इको फ्रेन्ड्ली पनि हुन्छ । स्रोत : ओपन युनिभर्सिटी
समाचार
माछापुच्छ्रे बैंकको झापा र मोरङमा शाखा रहित बैंकिङ सेवा
काठमाडौं। माछापुच्छ्रे बैंकले झापाका १३ र मोरङमा १ स्थानमा गरी १४ वटा शाखा रहित बैंक…
थप ७ सहरमा ओयो
काठमाडौं।
ओयो ओयो होटल्स एन्ड होम्सले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंड…
फर्पिङमा सिद्धार्थ बैंकको नयाँ शाखा
काठमाडौं। सिद्धार्थ बैंकले फर्पिङमा नयाँ शाखा स्थापना गरेको छ।
आइसिटी स्टार्टअप मेलाको शीर्ष प्रायोजकमा फ्युज मेसिन्स नेपाल
काठमाडाैं । आइसिटी अवार्ड २०१९ को तयारी स्वरुप देशका विभन्न स्थानमा हुन लागेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप तथा इन्नोभेसन मेलाको शीर्ष प्रायोजन काठमाडाैं । नेपालमा स्थानीय साझेदार संस्थाहरुसँग सहकार्य गरिरहेको सूचना तथा सञ्चार प्रविधि विषयमा विशेषज्ञ संस्थाका रुपम…
सूचना प्रविधि विधेयकबारे वैशाख २६ मा बृहत् अन्तर्क्रिया हुने
काठमाडाैं । संघीय संसदमा पेश भएकाे सूचना प्रविधि विधेयकबारे विज्ञ तथा सराेकारवालालाई एकै थलाेमा राखी काठमाडाैं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकाे अवसरमा ‘नेशनल आइसिटी अवार्ड २०१९’ वितरण गरिएकाे छ ।
डिजिटल बैंकिङ सेवा दिने कम्पनी सुरू हुँदै, टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झाैता
काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच डिजिटल बैंकिङ सेवा दिने कम्पनी स्थापना गर्न सम्झाैता भएकाे छ । बिहिब…
हरेक प्रदेशमा नमुना स्मार्ट स्कुल बन्दै, कास्कीको विश्वशान्ति मावि बन्यो पहिलाे स्मार्ट स्कुल
पोखरा । कास्कीको रुपा गाउँपालिका ५, देउरालीमा अवस्थित विश्वशान्ति माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाइएक…
एनआईसी एशिया बैंकको कार्ड बाट खल्तीमा पैसा राख्दा १० प्रतिशत बोनस पाइने
काठमाडौं। एनआईसी एशिया बैंकले जारी गरेको क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती …
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै
आज नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै छ । …