कीवर्डहरू -

अफर

ट्रिप टर्बोको ट्राभल मेला २०२५ सुरू, यस्ता छन् आकर्षक अफरहरू

ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ । यो सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुनेछ । 

यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्न सक्नेछ ।

‘ट्राभल मेला २०२५ मार्फत हाम्रो उदेश्य ट्राभल सबैका लागि सजिलो, रोमाञ्चक र फलदायी बनाउनु हो,’ ट्रिप टर्बोका संस्थापक शिखर प्रसाई भन्छन्, ‘विशेष छुटदेखि बैंकक गेटअवे जस्ता उपहारसम्म, हामी नेपालभरका यात्रुहरूलाई अझ बढी अन्वेषण गर्न, बचत गर्न र ट्राभलको आनन्द लिन थप कारण दिइरहेका छौं ।’

ट्राभल मेला २०२५ भाग्यशाली विजेताहरूका लागि रोमाञ्चक पुरस्कारहरूका साथ भरिएको छ । सहभागीहरूले बैंककको राउन्डट्रिप फ्लाईट, हवाई बलुन राईड र हाईग्राउन्ड एड्भेन्चर्सका रोमाञ्चक अनुभवहरू जस्तै जिपलाइन, बञ्जी, स्काइ स्क्रिमर र एटीभी राईड जित्न सक्छन् । 

अन्य पुरस्कारहरूमा बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईट, १ रात÷२ दिनको लक्जरी बसाई त्रिशूली भिल्लामा र स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ, फन ल्याण्ड आईस स्केटिङ पास जस्ता अरु धेरै एड्भेन्चर गतिविधिहरू जित्न सक्छन् ।

यात्रुहरूले महोत्सव अवधिभर आकर्षक अफरहरूको फाइदा लिन सक्छन् । विभिन्न गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट, अल्ट्रालाइट फ्लाईट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ, क्यानोनीङ, एटीभी (क्वाड बाईक) र अन्य धेरैमा ६ हजार ५०० सम्म छुट पाउन सकिन्छ । साथै विशेष फायर सेल अवधिमा बस र उडानमा ३०० रूपैयाँसम्म छुट पाउन सकिन्छ ।

ट्रिप टर्बो प्रयोगकर्ताहरूले आफ्नो टिटि कोइन्स, ट्रिप टर्बोका लोयल्टी पोइन्टस्, प्रयोग गरेर विशेष छुट र फ्रीबीहरू पाउन सक्छन् । 

यसमा उडानमा रु. ३०० छुट, बसमा रु. १०० छुट, निःशुल्क क्यूएफएक्स चलचित्र टिकट, फूडमान्डू अर्डरमा रु. ५०० सम्म छुट, बिगमार्टमा रु. ५०० सम्म छुट र अल्टिमा प्रोडक्टस्मा रु. ७०० सम्म छुट पाउन सकिने छ ।

प्रयोगकर्ताहरूले हवाई बलुन राईड, प्याराग्लाइडिङ, एटीभी राईड, त्रिशूली भिल्ला बसाई र अन्यमा रु. १,३५० सम्म छुट पाउन पनि सक्छन् । यो अवधिभर ट्रिप टर्बो प्लेटफर्ममार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा सहभागी हुनेछन् ।
 

अफर

मेगा मनसुन सर्भिस क्याम्प सुरु, स्पे​​​​​​​यर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुट

फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ।

दराजको डिल्स हेरेको हेर्‍यै अभियान, ६० प्रतिशतसम्म छुटसँगै निःशुल्क होम डेलिभरी

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्‍यै घोषणा गरेको छ । साउन २३ गतेदेख…

मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै, फोटोन सवारीहरू हुने निःशुल्क चेकजाँच

फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुन…

सामसङको नयाँ मल्टी-बाइ अफर: ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्म छुट

सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा विशेष ‘मल्टी-बाइ अफर’ सार्वजनिक गरेको…

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर

डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा ग…

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका …

ब्रोडवे इन्फोसिसको १८औँ वार्षिकोत्सव अफर, आईटी तथा नन-आईटी कोर्षहरूमा २२ प्रतिशत छुट

नेपालको अग्रणी सूचना प्रविधि तालिम संस्था ब्रोडवे इन्फोसिसले आफ्नो १८औँ वार्षिकोत्सव विशेष अफर सार्वजनिक गरेको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६ औ वर्षमा प्रवेश, आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६ औ वर्षमा प्रवेश गरेको छ । 

मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट

नेपालको अग्रणी अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्न…

दराज नेपालको ‘महाबचत बजार’ सेलको घोषणा, यस्ता छन् आकर्षक अफरहरू

नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराजले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ दे…

टेलिकमले मनसुन अफर, भ्वाइस, डाटा तथा एसएमएस प्याकेजमा छुट

नेपाल टेलिकमले असार २६ गतेदेखि मनसुन अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ…

आजदेखि दराजको ७.७ सेल, आकर्षक अफर र छुट सुविधा

नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७ 'ह्वाट द फ्ल्याश' सेलको घोषणा गरे…

६० भन्दा बढी ब्रान्डका सामानहरूमा किस्ताबन्दी सुविधा

अब किनमेल गर्दा सिधै ठूलो रकम तिर्नुपर्ने झन्झट हट्ने भएको छ। हाम्रोबीएनपीएलले ग्राहकहरूका लागि ६० भन्दा बढी ब्रान्डका ६०० भन्दा ब…

एससीटी युपिआई कार्ड बाहकलाई आईएमई हस्पिटालिटीका होटलमा १५ प्रतिशतसम्म छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी आम्दानी गर्ने अवसर

देशकै अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर  आह्वान गरेको छ । शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप…