कीवर्डहरू -

अफर

इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने इला होटल्स एण्ड रिसोट्र्सबीच कार्डका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।  

यस सम्झौता पश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म बागलुङ स्थित इला कमफर्ट, र मौलाकाली स्थित इला होटेल्स एंड रिसोर्टसमा एससीटी-युपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउने छन् । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ । 

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी-युपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर कार्ड बनाउन सकिने छ । 

अफर

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ । 

रिड्डाराको एक्सचेन्ज अफर सार्वजनिक

सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा इभोल्भ टू रिड्डारा एक्सचेन्ज नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो अफरले न…

काईयी एक्सचेन्ज कार्निभलको समय थप, पुरानो गाडी साटेर नयाँ ईभी गाडी खरिद गर्न सकिने

काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ । 

दराजको बेस्ट डिल अभियान, निःशुल्क होम डेलिभरीसहित ७५ प्रतिशतसम्म छुट

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट,…

एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटीका कोर्षमा छुट दिने भएको छ । <…

मिडेयाका उपकरण खरिद गर्दा ३७ हजारसम्म क्यासब्याक सुविधा

घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ&rsq…

नयाँ वर्षमा एलिका ब्रान्डको अफर, खरिदमा विशेष छुट र उपहार

नयाँ वर्ष २०८२ को अवसरमा सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यु कुकिङ एक्सपेरियन्स’ नामक अभिया…

सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर

नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायस…

सामसङ नेपालको नयाँ वर्ष अफर, अप्लाएन्सहरू खरिद गर्दा विशेष छुट, उपहार र इएमआई सुविधा

नयाँ वर्षको अवसरमा सामसङ नेपालले 'नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार' अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट…

नयाँ वर्षमा व्यावसायिक व्यापारीलक्षित पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । &lsq…

सीजीको नयाँ वर्ष योजना, सामान खरिदमा ६१ हजारसम्म क्यासब्याक

नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै सीजीले नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ…

एलजी नेपालको नयाँ वर्ष अवसर, ४० प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने

एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ ।  '४० वर्षदेखि घरघरमा एलजी' भन्न…

एनसेलले ल्यायो आकर्षक एनएसएल अफर, सधैं अन रिन्युअल प्याकमा दोब्बर डेटा पाइने

हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्…

नयाँ वर्षमा मोबाइलमाण्डुको ग्याजेट उत्सव, ५० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरीको सुविधा

ई-कमर्स ब्राण्ड मोबाइलमाण्डुले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष ग्याजेट उत्सव’ अभियान घोषणा गरेको छ । ‘नया…

नेपाल टेलिकमको एसईई अफर, २० रुपैयाँमा भ्वाइस र डेटासहितको सिमकार्ड दिइने

नेपाल टेलिकमले २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत कम्पनीले एसई…