कीवर्डहरू -

अफर

दराजको दशैं धमाका योजनाका सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १,५०० रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकताको आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने जनाइएको छ । यो योजना असोज २१ गतेसम्म लागू हुने बैंकले जनाएको छ । 

अफर

दराज दशैं धमाका क्याम्पेन: खरिदमा ७० प्रतिशतसम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा आकर्षक छुट

देशकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।…

साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट

चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओ…

नेपाल पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा टिभीदेखि स्मार्टफोनसम्म जित्ने मौका

दशैं र तिहारको अवसरमा नेपाल पे क्यूआरले ‘शुभलाभ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत नेपाल पे क्यूआर स्क्यान गरी …

वार्षिक शुल्कको आधा भुक्तानी गरेर अब क्लासिक टेकको इन्टरनेट प्लस टिभी जडान गर्न सकिने

चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरप…

डिशहोम फाइबरनेटको वार्षिक रिचार्ज गर्दा वा नयाँ जोड्दा थप ३ महिना बोनस

डिशहोमले ‘खुशीको सेलिब्रेसन’  नामक अफर सार्वजनिक गरेको छ । नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गर्दै डिशहोम…

सामसङको दशैं तिहार अफर, सामान खरिदमा ३१ प्रतिशतसम्म छुटका साथै आकर्षक उपहार

चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङले ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । आगामी कात्तिक ३० ग…

खल्तीबाट वल्डलिंकको बिल तिर्दा नामी ईभी कार जित्ने मौका

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तर्गत खल्ती प्…

टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा

नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ  । सो अफर आज (२०८१…

इसेवाको दशैं-तिहार चाडपर्वको अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैं तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महा-उत्सव…

ब्ल्याक एन्ड डेकरका होम एप्लायन्स खरिद गर्दा स्योर सट उपहार

अमेरिकन ब्रान्ड ब्ल्याक एन्ड डेकरले यो दसैँ-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ नामक योजना सार्वज…

भदौ २४ गतेदेखि दराजको एनिभर्सरी सेल, निःशुल्क डेलिभरीदेखि ६० प्रतिशतसम्म छुट सुविधा

देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले ९.९ वार्षिकत्सव अभियान सार्वजनिक गरेको छ । ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निः…

टीसीएलको दशैं तिहार अफर, सामान खरिदमा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ घ…

१७५ रूपैयाँमा एनसेलबाट सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन सकिने

एनसेलले शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक संचालनमा ल्याएको छ । सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्…

एससीटीको तिर्की दाउ ट्रायल अफर, डेबिट कार्डबाट कारोबार गर्दा ७७७ रूपैयाँसम्म क्यासब्याक

नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेड (एससीटी) ले &nb…

भोलि हुकुट स्टोरमा प्रोमेट मेला हुँदै, पुराना इयरवड्ससँग प्रोमेट लिमा इयरवड्स साट्न सकिने

साउन १७ गते प्रोमेट मेला २०२४ आयोजना हुने भएको छ । न्यू रोडमा रहेको हुकुट स्टोरमा हुने मेलामा विशेष अफर र छुटहरू उपलब्ध गराइने छ । 

कार्…