अफर
सुनरा स्कुटरको सुनौलो मनसुन अफर, ६० हजारसम्म छुट सुविधा
सुनरा स्कुटरले सुनौलो मनसुन अफर ल्याएको छ । सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कुटरमा अफर ल्याएको हो ।
ह्वांक डबल ब्याट्री तथा ह्वांक सिंगल ब्याट्री भएको स्कुटर तथा रोबो एस स्कुटर खरिदमा विशेष छुटको अफर ल्याएको कम्पनीका सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले जानकारी दिए ।
रोबो-एस खरिदमा ६० हजार रूपैयाँ छुट, ह्वांक डबल ब्याट्रीमा ५८ हजार रूपैयाँ र ह्वांक सिंगल ब्याट्रीमा ३७ हजार रूपैयाँ छुट उपलब्ध गराइएको छ ।
रोबो-एस स्कुटर
रोबो-एसमा ३ किलोवाटको पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर छ । ७२ भोल्ट २० एम ए एचको २ ओटा लिथियम ब्याट्री उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको छ । रोबो-एसको मूल्य ३ लाख ७९ हजार ९०० रूपैयाँ रहेको छ । यसमा ६० हजार रूपैयाँ छुट पाइने छ ।
ह्वांक
ह्वांकमा १८०० वाटको पावर क्षमताको मोटर रहेको छ। ७२ भोल्ट २० एम ए एचको २ ओटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पीड ६५ किलोमिटर प्रति घण्टाको छ। ह्वांक डबल ब्याट्रीको भएको स्कुटरको मूल्य ३ लाख १७ हजार ९०० रूपैयाँ रहेको छ भने सिंगल ब्याट्री भएको स्कुटरको मूल्य २ लाख ३६ हजार ९०० रूपैयाँ रहेको छ ।
ह्वांक डबल ब्याट्रीमा ५८ हजार रूपैयाँ र ह्वांक सिंगल ब्याट्रीमा ३७ हजार रूपैयाँ छुट पाइने छ ।
अफर
नेपाल टेलिकमले ल्यायो मनसुन अफर, यस्ता छन् प्याकेजहरू
नेपाल टेलिकमले साउन १ गतेदेखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।…
रेड्मी नोट १३ सिरिजमा साओमीको ज्याकपट अफर, ४ हजार रूपैयाँसम्म छुट
साओमीले नेपाली ग्राहकहरुका लागि जुलाई ज्याकपट अफर सुरू गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हज…
क्लासिक टेकको रिचार्जमा वर्षाद अफर, ५ रूपैयाँमा वाईफाई सिक्स राउटरसँगै ५ महिना बोनस र छुट
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा वर्षाद अफर सार्वजनिक गरेको छ ।
फुडमान्डुको मनसुन म्याजिक क्याम्पेन, अर्डरमा ७० प्रतिशतसम्म छुट
नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ ।
…सेलपेबाट क्लासिकको टेकको भुक्तानी गर्दा बुलेट बाईकदेखि म्याकबुकसम्म जित्ने अफर
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’ अफर सार्…
ग्यालेक्सी एस २४ सिरिज फोन खरिद गर्दा १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै पाइने
ग्यालेक्सी एस २४ सिरिजको स्मार्टफोन खरिद गर्दा अब १५ हजार पर्ने ग्यालेक्सी बड्स एफई ५ हजारमै किन्न सकिने भएको छ ।
टाटा मोटर्सको नाउ अर नेभर अफर, बजेट अघिकै मूल्यमा टियागो ईभी किन्न सकिने
नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘नाउ अर नेभर ड्राइभ होम टियागो ईभी एट प्रि–ब…
आयोन वाई ईभी ५ लाख ८५ हजार डाउनपेमेन्टमा खरिद गर्न सकिने
जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइको खरिदमा अफरको घोषणा गरेको छ । जसअनुसार ५ लाख ८५ हजार डाउनपेमेन्टमा ग…
टेलिकमले ल्यायो मोबाइल तथा एफटीटीएचमा विभिन्न अफर
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने …
बिहीबारदेखि दराजको मिड इयर सेल, निःशुल्क डेलिभरीसहित २ करोड बराबरको मेगा भौचर अफर
दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ को घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उप…
एलजीको ‘खेल्छ नेपाल घर घरमा नामक’ योजना, टिबी खरिदमा ४० प्रतिशतसम्म छुट र बीमा सुविधा
टी-२० क्रिकेट वर्ल्ड कप अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेदेखि सुरु हुँदैछ । जसमा नेपालले दोस्रो पटक भाग लिँदैछ। नेपाली…
टेलिकमको आईसीटी डे अफर, ३९९ रूपैयाँमा ३० जीबी डाटा पाइने
‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचन…
भारत, चीन र बंगलादेश भ्रमणका बेला एनसेलको सुलभ रोमिङ डेटा
विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बंगलादेश जाने आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले आकर्षक बोर्डर र…
डिशहोमको खुसीको रिचार्ज अफर, जति पैसाको रिचार्ज उति नै बोनस
डिसहोमले ग्राहकका लागि ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्यो उति …
डिशहोमको मिसन ८१ योजना, ३ हजारमै वर्षभरिको रिचार्ज
नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले ग्राहकका लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । यस योजनामा डिशहोमका ग्र…