कीवर्डहरू -

अफर

स्टार्टअपहरूलाई वार्षिक सब्सक्रिप्सन निःशुल्क दिदै टिग

अकाउन्टिङ सफ्टवेयर टिगले स्टार्टअपहरूलाई निःशुल्क सब्सक्रिप्सन उपलब्ध गराउने भएको छ । भर्खरै स्टार्टअप सुरू गरेका उद्यमीहरूलाई लक्षित गर्दै टिगले वार्षिक सब्सक्रिप्सन निःशुल्क दिने सुविधा ल्याएको हो । 

स्टार्टअपहरूको अनेक चुनौतीकाबीच उद्यमशीलताको यात्रामा केही सघाउने उद्देश्यले निःशुल्क सब्सक्रिप्सन दिन लागेको कम्पनीले जनाएको छ ।

१ वर्षदेखि सञ्चालनमा रहेका स्टार्टअपलाई निःशुल्क सब्सक्रिप्सन उपलब्ध हुनेछ । निःशुल्क सब्सक्रिप्सन दिने स्टार्टअपहरूको छनौट आवश्यकता र इम्प्याक्टको आधारमा गरिने छ । यस बाहेक १

वर्षभन्दा बढी समयम देखि सञ्चालनमा रहेका स्टार्टअपलाई समेत विशेष छुटमा टिग उपलब्ध गराइने कम्पनीको भनाइ छ । 

यदी तपाईले पनि भर्खरै आफ्नो स्टार्टअप सुरू गर्नुभएको छ भने यहाँ क्लिक गरी आफ्नो विवरण भरेर निःशुल्क सब्सक्रिप्सनका लागि टिगले सम्पर्क गर्नेछ । 
 

यो पनि पढ्नुहोस

 

 

 

अफर

वर्ल्डलिंकको ‘स्मार्ट कम्बो डिल’ अफर, स्मार्टवाच र एयरडप्स खरिदमा ग्राहकलाई ५० प्रतिशतसम्म छुट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिल नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्…

आइएमई पे एपमा रु. १ को खेल, अल्टिमा लाईफस्टाईलको प्रडक्ट जित्ने मौका

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल सार्…

नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

अब ग्राहकहरूले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त अफर नेपाल…

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् ।

टेलिकमको विन्टर अफर, १३९ रूपैयाँमा ६ जीबी डाटा र १७० मिनेट भ्वाइस

नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ । 

नयाँ व्यवसाय दर्ता गर्नेलाई ५ हजार पर्ने कारोबार एपको प्रो सब्सक्रिप्सन निःशुल्क

नयाँ व्यवसाय दर्ता गर्नेलाई कारोबार एपले निःशुल्क प्रो सब्सक्रिप्सन उपलब्ध गराउने भएको छ । पुस १ गतेदेखि चैत ३० गतेभित्र स्था…

दराजबाट भीभोका स्मार्टफोन किन्दा ११ हजारसम्म छुट

भिभोले अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ । यो विशेष …

भाइबरमार्फत बससेवाको टिकट काट्दा शत प्रतिशत क्यासब्याक

विश्वको अग्रणी सन्देश मुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबट मार्फत नेपालको बस टिकटिङ्ग सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयज…

नेपाल टेलिकमले रिचार्ज गर्दा डाटा बोनस दिने, कति रिचार्जमा कति पाइन्छ बोनस डाटा ?

नेपाल टेलिकमले विभिन्न दरका एमपोस  तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पन…

एनटी फाइबरबाट टेलिफोन सेवा प्रयोग गरिरहेका सेवाग्राहीलाई एक महिना निःशुल्क डाटा सुविधा

एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिनासम्म डाटा सुविधा निः…

५ हजार बढी व्यवसायीले प्रयोग गर्छन् खल्तीको पेमेन्ट गेटवे सेवा

खल्तीले साना तथा मझौला व्यवसायीहरूलाई आफ्नो व्यवसाय डिजिटलाइजेसनतर्फ लैजान सहयोग गर्न खल्ती पेमेन्ट गेट वेको सुविधा उपलब्ध गराउँ…

खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

डिजिटल वालेट खल्तीबाट टपअप गर्दा थाइल्याण्ड घुम्न जाने मौका पाउन सकिने भएको छ ।  बन होलिडेजको सहकार्यमा खल्तीले आफ्ना…

हुन्डाईको अबबिटेबल एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डको गाडी विद्युतीय गाडीसँग साट्न सकिने

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अबबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहक…

वार्षिक १२ हजारमा ३०० एमबिपिएसको इन्टरनेट दिदै डिशहोम, साथमा निःशुल्क सिक्सजी राउटर

इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले विभिन्न वार्षिक प्याकेजमा भारी छुट दिने भएको छ । यस  अन्तर्गत अब नयाँ ग्राहकले ५० …

लक्ष्मीको रुपमा महिला सदस्यलाई अपनाएको देखाएर भिडियो बनाइ लक्ष्मी बैंकबाट ५० हजार रुपैयाँसम्म जित्न सकिने

नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभिय…