अफर
गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमा २० प्रतिशत क्यासब्याक
सैँलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रूपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ ।
साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको दसैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ता बन्दीको सुरुवात पनि गरिसकेको छ ।
अफर
इभो स्टोर र नयाँ पुरानोबीच सहकार्य, पुराना फोन नयाँ आइफोनसँग साट्ने अवसर
आफ्ना पुराना स्मार्टफोनहरू विक्री गर्नका लागि सजिलो एप नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इ…
डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने
दसैँको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने भएका छन् । घटस्थापनाको …
नेपाल टेलिकमको दशैं अफर, ७८९ रूपैयाँमा ३० जीबी डेटा, ६०० मिनेट कल र २०० एसएमएस
नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुक…
जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’, सहभागीले स्मार्टवाचदेखि टिभीसम्म जित्न सक्ने
नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले जिडब्लुएमका प्…
साओमीको एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डका पुराना फोनसँग नयाँ फोन साट्न सकिने
साओमीले भव्य एक्सचेन्ज अफरको सार्वजनिक गरेको छ । यस अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्र…
विद्यार्थीका लागि टेलिकमको अफर, मासिक ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५ जीबी डेटा र बल्क एसएमएस
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्…