अफर
दराज नेपालको ‘महाबचत बजार’ सेलको घोषणा, यस्ता छन् आकर्षक अफरहरू
नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराजले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ देखि साउन १५ (जुलाई १८–३१, २०२५) सम्म सञ्चालन हुने यो भव्य सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा सगरमाथाको चुचुरो झैँ उच्च ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्नेछन् ।
महाबचत बजार सेल अन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरु प्राप्त गर्न सकिने छ । यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरूमा प्लेटिनम पार्टनरका रुपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत २५ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनरहरू, र्होटो, एंकर र मम्बड्स मार्फत ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नु हुनेछ । त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था रहेको छ ।
महाबचत बजार सेलको मुख्य आकर्षणका रुपमा ८ देखि ८ हजार ८५८ रूपैयाँसम्मका मेगा डिलहरूमा ८ रूपैयाँ, ४८ रूपैयाँ, ८४८ रूपैयाँ, र ८ हजार ८५८ रूपैयाँमा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ ।
साथै, जियासिसको ८ केजी क्षमताको वासिंग मेसिन (४९ हजार ९९९ रूपैयाँ), वानप्लस नोर्ड सीईफाइभ (४८ हजार ९९९ रूपैयाँ), अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी (३२ हजार ९४० रूपैयाँ), रेडमी नोट १४ फाइभजी (३० हजार ९९९ रूपैयाँ), भरटेक्स २४ ईञ्च गेमिंग मोनिटर (१८ हजार ९९९ रूपैयाँ) र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर (१६ हजार ९९० रूपैयाँ) लगायत सीमित स्टकमा मात्र ८ हजार ८४८ रूपैयाँमा उपलब्ध हुनेछन् ।
महाबचत बजार सेल अन्तर्गत दुईजना भाग्यमानी ग्राहकले १० हजार ४९९ रूपैयाँपर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल ८ रूपैयाँमा खरिद गर्न सक्नु हुनेछ । त्यसैगरी, भ्यान्स, अर्क, नाईक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डहरूका उत्पादनहरु फ्ल्याट ६० प्रतिशत छुटमा उपलब्ध हुनेछ ।
बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ
दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरुले थप लाभ लिन सकुन् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि, १५ प्रतिशत छुट (७५० रूपैयाँसम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १० प्रतिशत छुट (५०० रूपैयाँसम्म) उपलब्ध गराइने छ ।
योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी रहेका छन् । त्यस्तै, ईसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ ।
महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जस अन्तर्गत १ लाख रूपैयाँ भन्दा बढी खर्च गर्ने ग्राहकले १० हजार छुटको भौचर प्राप्त गर्न सक्नु हुनेछ । साउन २ (जुलाई १९) राति १२ बजेबाट सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले लाभ उठाउनका लागि सक्दो चाँडै समावेश हुनका लागि दराजले अनुरोध गरेको छ ।
बैंक अफर, दैनिक फ्ल्याश सेल, ईसेवा छुट र मेगा डिलहरूका साथमा आयोजना गरिने यो महाबचत बजार महोत्सव वर्षकै सबैभन्दा फाइदाजनक किनमेलको अवसर बन्नेमा दराज विश्वस्त रहेको छ ।
अफर
एससीटी युपिआई कार्ड बाहकलाई आईएमई हस्पिटालिटीका होटलमा १५ प्रतिशतसम्म छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…
क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी आम्दानी गर्ने अवसर
देशकै अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ । शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एप…
इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट…
गर्मीको किनमेल लक्षित दराजको ६.६ मेगा मिड इयर सेल, आकर्षक छुटसँगै उपहार पनि
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्…
९९ रूपैयाँमै एनसेलको अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याक
सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक…
एसईई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई स्किल स्पार्कका आईटी कोर्षमा ५० प्रतिशत छुट
आईटी तालिम प्रदान गर्दै आएको संस्था स्किल
जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ ।
सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा इभोल्भ टू रिड्डारा एक्सचेन्ज नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो अफरले न…
काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ ।
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट,…
आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटीका कोर्षमा छुट दिने भएको छ । <…
घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ&rsq…
नयाँ वर्ष २०८२ को अवसरमा सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘लाइट अप विथ न्यु कुकिङ एक्सपेरियन्स’ नामक अभिया…
नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप! विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायस…
नयाँ वर्षको अवसरमा सामसङ नेपालले 'नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार' अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट…
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट
रिड्डाराको एक्सचेन्ज अफर सार्वजनिक
काईयी एक्सचेन्ज कार्निभलको समय थप, पुरानो गाडी साटेर नयाँ ईभी गाडी खरिद गर्न सकिने
दराजको बेस्ट डिल अभियान, निःशुल्क होम डेलिभरीसहित ७५ प्रतिशतसम्म छुट
एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
मिडेयाका उपकरण खरिद गर्दा ३७ हजारसम्म क्यासब्याक सुविधा
नयाँ वर्षमा एलिका ब्रान्डको अफर, खरिदमा विशेष छुट र उपहार
सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर
सामसङ नेपालको नयाँ वर्ष अफर, अप्लाएन्सहरू खरिद गर्दा विशेष छुट, उपहार र इएमआई सुविधा