नीति
बिग डेटाको अनलाइन ट्रेनिङ आयोजना हुदै, यसरी हुनुहोस् सहभागी
माउनटेक सोलुसनले बिग डेटाको 'अनलाइन ट्रेनिङ' आयोजना गर्ने भएको छ । 'बिग डेटा हडुप अनलाइन ट्रेनिङ' भदौ २४ गते देखि असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।
यो अनलाइन ट्रेनिङ भदौ २४ गते बुधबार बिहान ७ बजेदेखि हुनेछ । ४० घण्टाको कोर्षमा सहभागीले 'बिग डेटा हडुप' सम्वन्धि प्रयोगात्मक ज्ञान पनि प्राप्त गर्नेछन् । यस अनलाइन ट्रेनिङमा इन्जिनियर ज्ञानेश्वर बोहराले रिसोर्स पर्सनको भुमिका निर्वाह गर्नेछन् । बिग डेटा अनलाइन ट्रेनिङको शूल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
बिग डेटा एक्सपर्ट बोहरा 'लिभिङ विथ आइसिटी'को बरिष्ठ स्तम्भकार पनि हुन् । त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिस्ट समेत रहेका बोहोरा सरकारी सेवामा बिगत केहि बर्षदेखि इन्जिनियरको रुपमा कार्यरत छन् ।
यस ट्रेनिङको शूल्क ईसेवा वा बैंकबाट तिर्न सकिने छ । बिग डेटा हडुप अनलाइन ट्रेनिङमा सहभागी हुन
यहाँ क्लिक
गरी रजिष्टर गर्नुहोस । यो भन्दा अगाडी पनि माउन्ट टेक सोलुसनले बिग डेटा तथा हडुपको २ वटा ब्याच सफलताकासाथ सम्पन्न गरिसकेको छ ।
नीति
नेपालमै पहिलो पटक ‘टेक कन्क्लेभ’ आयोजना गर्दै कोड फर चेन्ज
कोड फर चेन्जले नेपालमै पहिलो पटक टेक कन्क्लेभ आयोजना गर्ने भएको छ । लकडाउनले प्रभा…
खाद्य संकटको समस्या समाधान गर्न आयोजना गरिएको फुडाथनको ग्राण्ड फिनाले आज हुदै
बिट्स लाडरले आयोजना गरेको फुडाथनको आज ग्राण्ड फिनाले हुने भएको छ । खाद्य संकटको स…
विश्व बैंकले स्प्रिङ बैठक भर्चुअल प्लाटफर्ममा सञ्चालन गर्ने
यतिखेर कोरोना भाइरसको कारण विश्वभर तरंग पैदा भएको छ । अधिकांश देश, कम्पनी तथा संस्थाहरु यसबाट प्रभावित भएका छन । नियमित र महत्वपुर्ण वैठकहरु पनि स्थागन…
नैकाप स्थित वाईट फ्यूचर माविमा चलेको विज्ञान प्रर्दशनी सम्पन्न
काठमाडाैं । चन्द्रागिरी नगरपालिकाको नैकापमा अवस्थित वाईट फ्यूचर माविका विद्यार्थीले आयोजना गरेको विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । यस माविमा अध्ययनरत कक्षा ११…
\'फुटसरज\' ले जित्यो १५ औ स्टार्टअप विकेन्डको उपाधी
नेपाल अन्टर्पेनर हबद्वारा आयोजित १५औँ स्र्टाटअप वीकेन्डको विजेताको उपाधि फुटसरज नामको समुहले हात पारेको छ । सो टोलीको आईडिया अन्तर्गत काठमाडौँमा रहेको स…
‘‘फुटसरज” ले जित्यो १५ औ स्टार्टअप वीकेन्डको उपाधि
नेपाल अन्टर्पेनर हबद्वारा आयोजित १५औँ स्र्टाटअप वीकेन्डको विजेताको उपाधि फुटसरज नामको समुहले हात पारेको छ । सो टोलीको आईडिया अन्तर्गत काठमाडौँमा रहेको स…
नेपाल आन्ट्रप्रेनर्स हबले आयोजना गरेको \'स्टार्टअप विकेण्ड\' सुरु
नेपाल आन्ट्रप्रेनर्स हबले आयोजना गरेको कार्यक्रम स्टार्टअप विकएण्ड सुरु भएको छ । उक्त कार्यक्रम जनवरी ३१ देखि फेब्रुअरी २…