नीति
लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने
लुम्बिनी प्रदेशले प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गर्ने भएको छ । मंगलबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गरिने उल्लेख गरिएको छ ।
‘प्रदेश प्रहरीको क्षमता अभिवृद्धिका साथै प्रविधिमैत्री प्रहरी प्रशासनको विकास गरिनेछ । अपराध अनुसन्धानमा वैज्ञानिक उपकरणको प्रयोग गरी प्रविधियुक्त अनुसन्धान प्रणालीको माध्यमद्वारा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाइनेछ। शान्ति सुव्यवस्थाका लागि नागरिक प्रहरी सहकार्यमा जोड दिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनका लागि संवेदनशिल सडक क्षेत्रमा सिसीटिभी जडान कार्यलाई निरन्तरता दिने जनाइएको छ ।
नीति
आगामी बैशाख २८ गतेदेखि ‘प्रभु पे क्यान इन्फोटेक २०२१’ आयोजना हुने
आगामी बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म क्यान इन्फोटेक २०२१ आयोजना हुने भएको छ । आई…
सम्पन्न भयाे आइसीटी वुमन कन्क्लेभ
एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लु…
‘आइसिटी वुमन कन्क्लेभ’ शुरू
आइसिटी वुमन कन्क्लेभ कार्यक्रम शुरू भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वुमन…
आज डिजिटल लर्निङ डे, नेपालसहित विश्वभर मनाइँदै
आज फ्रेबुअरी २५ अर्थात डिजिटल लर्निङ डे । सन् २०१२ देखि मनाउन थालिएको डिजिटल लर्नि…
‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा टेक वेबिनार नेपालको २७ औं श्रृंखला आयोजना हुने
टेक वेबिनार नेपालले आईतबार ‘आर्ट अफ सिम्पिलिसिटी इन प्रोग्रामिङ’ विषयमा आफ्नो २७ औ…
फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइँदै
आगामी फ्रेबुअरी २५ अर्थात फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने भएको छ …
माघ २७ गते नेपालमा पनि मनाइदैं ‘सुरक्षित इन्टरनेट दिवस’
माघ २७ गते नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइने भएको छ । बालबालिका र युवाक…
माघ १७ गतेबाट ‘किताब जात्रा’
किताब यात्रा फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदे…
शुरू भयो नेपालको बृहत शैक्षिक मेला, यसरी हुनुहोस् सहभागी
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गर्दै आएको बृहत शैक्षिक मेला यो वर्ष अ…
द भ्वाइस अफ नेपाल सिजन ३ को टाइटल स्पोन्सरमा ओप्पो
द भ्वाइस अफ नेपाल सिजन ३ को टाइटल स्पोन्सर अर्थात मुख्य प्रयोजकमा ओप्पो रहेको छ । ने…
आईतबार क्लाउड कम्प्युटिङ सम्बन्धि वेबिनार हुँदैं, यसरी हुनुहोस् सहभागी
माउन्टटेक सोलुसनले क्लाउन कम्प्युटिङ्ग सम्बन्धि वेबिनार आयोजना गर्ने भएको छ । माउन्टटे…
‘पीबीएस आइटी करियर कन्क्लेभ’ सम्पन्न, आइटीको द्रुत विकाससँगै भविष्यका लागि तयार हुन विज्ञको जोड
‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सीएल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी …
भोलिदेखि शुरू हुँदैं पीबीएस आइटी करियर कन्क्लेभ, यस्तो छ कार्यक्रमको तालिका
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा ‘पीबीएस आइटी करि…
पुस २५ र २६ गते ‘पीबीएस आइटी करियर कन्क्लेभ’ हुँदै, यसरी हुनुहोस् सहभागी
सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा भएको विकासले हाम्रो शिक्षा, जीवन शैली र संस्कार …
पुस २५ र २६ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं
प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा ‘आइटी करियर कन्क्ल…