कीवर्डहरू -

नीति

१७ औं संस्करणको ‘लोकस’ माघ १७ देखि आयोजना हुदै

पुलचोक क्याम्पसका विद्यार्थीले आयोजना गर्दै आएको प्रबिधि मेला ‘लोकस’ यो वर्ष माघ १७ देखि आयोजना हुने भएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनी यो वर्ष माघ १७, १८ र १९ गते आयोजना हुदैछ ।

पुलचोक क्याम्पसका इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरका  विद्यार्थीले हरेक वर्ष आयोजना गर्ने मेलाको यो १७ औं संस्करण हो । तीन दिनसम्म चल्ने प्रदर्शनी यो वर्ष माघ १७, १८ र १९ गते आयोजना हुदैछ ।

सन् २००३ देखि लोकस आयोजना हुदै आएको छ । यो नेपालभरीका स्कुल तथा कलेजहरुका युवा इन्नोभेटरको लागि सीप र ज्ञान प्रदर्शनी गर्ने माध्यम हो ।

लोकसले सीपमा आधारित वर्कसप, सेमिनार, ह्याकथन तथा अन्य प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यो वर्षको कार्यक्रम सयुक्त राष्ट्रसंघको सहकार्यमा हुदैछ ।

नीति

अलिबाबा क्लाउड रोडशो आयोजना (फोटो फिचर)

गत डिसेम्बर १६ र १७ मा टेलिनेटले नेपालमा अलिबाबा क्लाउडका उत्पादनहरू प्रदर्शनी गरेको थियो । अलिबाबा रोडशो नाम दिइएको उक्त कार्यक्रमको पहिलो दिन होटल याक…

काठमाडौंमा २ दिने एआई बुट क्याम्प हुदै

सीएसआइटी एसोसिएनस नेपालले काठमाडौंको सिफ…

स्टार्टअप एन्ड इन्नोभेसन मेला\'मा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक

'आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला'को क्रममा हाम्रो पात्रोको कम्यूनिटीद्वारा सञ्चालित ’फोटो कन्टेस्ट’को नतिजा सार्वजनिक भएको छ । यस फोटो…

शुक्रबार र शनिबार काठमाडौंमा ‘आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला’, नि:शुल्क अवलाेकन गर्न सकिने

काठमाडौं । यही शुक्रबार र शनिबार (पुस ४ र ५ गते) काठमाडौंमा ‘फ्युजमेशिन्स आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला’ हुँदैछ । नेपाली स्टार्टअप र इन्नोभेसनको वि…

राउन्ड टेबल नेपालद्वारा गिनिज वल्र्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेवल नेपालले कदम्बरी एकेडेमी, वीरगंजका बच्चाहरुको लागि नोभेम्बर ११ मा वृहत लैगिंक समानता सम्बन्धी कार्यशालाको आयोजना गरेको छ जुन

भरतपुरमा \'वर्डक्याम्प २०१९\' आयोजना हुदै, एक दर्जन बढी कार्यपत्र प्रस्तुत हुने  

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय आईटी सम्मेलन ुवर्डक्याम्प २०१९ु हुने भएको छ । नोभेम्बर ९ मा आयोजना हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागितामा हुने जना…

Hult Prize At IOST, Tribhuvan University

स्टार्टअप विकेन्डमा उत्कृष्ट ५ बिजनेश आइडियाबीच प्रतिष्पर्धा हुँदै, आज विजेताको घोषणा गरिने

काठमाडौं । राजधानीमा गत शुक्रबारदेखि जारी ‘टेकस्टार्स ग्लोबल वुमन स्टार्टअप विकेन्ड २०१९’ आज सम्पन्न हुँदै छ । नेपाल आन्ट्रप्रेनियर्स हबको आयोजनामा…

एनआइसिटीमा सफ्टवेयर फ्रिडम डे मनाइदै

सेप्टेम्बर २१ अर्थात आजसफ्टवेयर फ्रिडम डे २०१९ मनाइदै छ ।   नेपा…

काठमाडौंमा ग्लोबल वुमन स्टार्टअप विकेन्ड २०१९ हुँदै, यसरी हुन सकिन्छ सहभागी

काठमाडाैं । आगामी असोज ३, ४ र ५ गते काठमाडौंमा ‘टेकस्टार्स ग्लोबल वुमन स्टार्टअप विकेन्ड २०१९’