कीवर्डहरू -

टिप्स

इन्स्टाग्रामको म्यासेज बक्सबाट इन्स्टेन्ट्स यसरी हटाउनुहोस्

काठमाडौं । इन्स्टाग्राम सामाजिक सञ्जालमा फोटो, भिडियो तथा सन्देश आदानप्रदानका लागि लोकप्रिय प्लेटफर्म हो । प्रयोगकर्ताले साथी तथा आफन्तसँग कुराकानी गर्न म्यासेज बक्स प्रयोग गर्न सक्छन् ।

पछिल्लो समय म्यासेज बक्समा देखिने ‘इन्स्टेन्ट्स’लाई लुकाउन सकिने Hide instants in inbox सेटिङ पनि उपलब्ध छ । यो सेटिङ अन गरेपछि म्यासेज बक्समा देखिने इन्स्टेन्ट्सको आइकन र फोटोहरूको चाङ हटाउन सकिन्छ ।

यसरी गर्नुहोस्
• इन्स्टाग्राम खोल्नुहोस् र आफ्नो प्रोफाइलमा जानुहोस् ।
• माथि दायाँपट्टि रहेको ☰ मा थिच्नुहोस् ।
• Settings and activity मा जानुहोस् ।
• तल स्क्रोल गरेर Content preferences खोल्नुहोस् ।
• सबैभन्दा तलतिर रहेको Hide instants in inbox विकल्प खोज्नुहोस् ।
• त्यसलाई ON गर्नुहोस् ।
यसपछि म्यासेज बक्समा instants देखिँदैन ।

यसरी केही सरल चरण पूरा गरेर इन्स्टाग्रामको म्यासेज बक्समा देखिने ‘instants’ लाई लुकाउन सकिन्छ । आवश्यक परेमा यही सेटिङबाट फेरि OF गरेर instants लाई पुन: देखाउन पनि सकिन्छ ।

टिप्स

इनबक्स भरियो ? जीमेलका यी फिचर प्रयोग गरेर हटाउनुहोस् अनावश्यक इमेल

काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै जीमेल आज व्यक्तिगत तथा व्यावसायिक सञ्चारको प्रमुख माध्यम बनेक…

सामाजिक सञ्जालदेखि साइबर ठगीसम्म : प्रविधिको गलत प्रयोगबाट कसरी बच्ने ?

काठमाडौं । नेपालमा प्रविधि क्षेत्र तीव्र गतिमा विस्तार हुँदै गएको छ । पछिल्ला केही वर्षयता मोबाइल इ…

अनुमति बिना अनलाइनमा पोस्ट गरिएको निजी सामाग्री कसरी हटाउने ? यस्ता छन् ५ प्रभावकारी उपाय

काठमाडौं । सम्बन्धित व्यक्तिको अनुमतिबिना व्यक्तिगत जानकारी शेयर गर्न पाइदैन् । यदि अनुमति बिना कुनै…

फोन टेबलमा राख्दा स्क्रिन तल कि माथि फर्काउने ? जान्नुहोस्, कुन तरिका सुरक्षित

काठमाडौं । कार्यालयमा काम गर्दा, क्याफेमा साथीहरूसँग बस्दा वा घरमा खाना खाँदा हामी प्राय: स्मार्टफोन टेबलमा र…

ह्वाट्सएप चलाउँदा मोबाइल डेटा बचाउन चाहनुहुन्छ ? यो सेटिङ अन गर्नुहोस्

काठमाडौं । इन्टरनेटमा आधारित सञ्चार सेवाको प्रयोग बढेसँगै ह्वाट्सएपबाट हुने भ्वाइस तथा भिडियो कल पनि धेरैको …

कम्प्युटर अन गर्दा माइक्रोसफ्ट टिम्स आफैं खुल्छ ? यसरी बन्द गर्नुहोस् अटो स्टार्ट

काठमाडौं । विन्डोज कम्प्युटर अन गर्नेबित्तिकै माइक्रोसफ्ट टिम्स स्वत: खुल्ने समस्या धेरै प्रयोगकर्ताले सामना गरिरहे…

कम्प्युटर स्लो चलिरहेको छ ? यस्तो हुन सक्छ कारण र समाधान

काठमाडौं । कम्प्युटर अन गरेपछि लामो समयसम्म खुल्नै नमान्ने, सफ्टवेयर चलाउन समय लाग्ने वा सामान्य काम गर्दा पनि …

फोनको ब्याट्री लाइफ घट्दैछ ? ब्याट्री हेल्थ यसरी चेक गर्नुहोस्

काठमाडौं । स्मार्टफोनको ब्याट्री समयसँगै कमजोर हुँदै जान्छ । हरेक चार्ज साइकल सँगै ब्याट्री को क्षमता घट्दै जान …

गूगल सिट्सबाटै एक्सेल फाइल इमेल गर्न सकिन्छ, यसरी गर्नुहोस्

काठमाडौं । स्प्रेडसिटमा काम गर्ने प्रयोगकर्ताका लागि गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुवै लोकप्रिय उपकरण हुन् । क…

ह्वाट्सएपका फोटो भिडियो ग्यालरीमा आफैं सेभ हुनबाट कसरी रोक्ने ?

काठमाडौं । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने नि:शुल्क मेसेजिङ एपमध्ये एक हो । यसको माध्यमबाट प्रयोगकर्…

कमजोर पासवर्डले निम्त्याउन सक्छ ठूलो जोखिम, यी गल्ती नगर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालदेखि इमेल, बैंकिङ तथा विभिन्न मोबाइल एपसम्म अहिले अधिकांश डिजिटल सेवामा पासवर्ड अ…

भाइबरमा आफ्नो अनलाइन गतिविधि कसरी लुकाउने ? यस्तो छ सजिलो उपाय

काठमाडौं । भाइबर एक लोकप्रिय मेसेजिङ एप हो । धेरै मानिसले यसको प्रयोग म्यासेज आदानप्रदान गर्न, फाइल तथा फोट…

आईफोनको ब्याट्री लामो समय टिकाउन अपनाउनुहोस् यी उपाय

काठमाडौं । भिडियो स्ट्रिमिङ, इन्टरनेट ब्राउजिङ, साथीभाइसँग च्याट तथा सामाजिक सञ्जालमा नयाँ पोस्ट हेर्नेजस्ता का…

मोबाइल क्यामेरामा एचडीआर (HDR) किन प्रयोग गरिन्छ ? अन गर्दा फोटोमा के परिवर्तन हुन्छ ?

काठमाडौं । आजकल अधिकांश स्मार्टफोन क्यामेरामा एचडीआर अर्थात् हाई डाइनामिक रेन्ज (HDR – High Dynam…

पावर बैंक किन्दा ध्यान दिनुपर्ने तीन मुख्य कुरा

काठमाडौं । मोबाइल फोनमा निरन्तर निर्भरता भएपछि पावर बैंकले पनि हाम्रो जीवनमा प्रवेश पायो । यद्यपि अहिल…