कीवर्डहरू -

टिप्स

एडसेन्सदेखि सुपर च्याटसम्म: युट्युबमार्फत कमाइ गर्ने पाँच प्रमुख उपाय

यूट्यूब लाखौँ–करोडौँ प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको माध्यम हो । यो प्लेटफर्म विश्वकै सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म पनि हो । यहाँ भिडियो हेर्ने मात्र होइन, धेरैजना यस्ता पनि छन्, जो घरमै बसेर हरेक महिना लाखौँ कमाइ गरिरहेका छन् । यदि तपाईंमा कुनै यस्तो कला छ, जसले संसारलाई प्रभावित गर्न सक्छ, भने तपाईंका लागि यो प्लेटफर्म कमाइ गर्नको राम्रो माध्यम हुन सक्छ । हामी यहाँ बताउन गइरहेका छौँ ती उपायहरू, जसको सहयोगले तपाईं हरेक महिना लाखौँ–करोडौँ कमाउन सक्नुहुन्छ । 

एडसेन्स मार्फत 

युट्युबबाट कमाइ गर्ने प्रमुख माध्यम एडसेन्स हो । ’एडसेन्स फर युट्युब’ गुगलको एउटा कार्यक्रम हो, जसको माध्यमबाट क्रिएटरहरूले कमाइ गर्न सक्छन् । यहाँ कमाइ गर्नका लागि केही मापदण्ड पालना गर्नुपर्छ । यदि तपाईंले ती मापदण्ड पूरा गर्नुभयो भने, हरेक महिना तपाईंको युट्युब खातामा भ्युजको आधारमा पैसा पठाइन्छ । एडसेन्स कार्यक्रममा सामेल हुनका लागि च्यानलमा १००० सब्सक्राइबर र ४००० घण्टाको वाचटाइम पूरा भएको हुनुपर्छ । 

स्पोन्सरमार्फत कमाइ 

धेरै यस्ता क्रिएटरहरू छन्, जो युट्युबको एडसेन्स कार्यक्रमबाट त कम कमाइ गर्छन् नै, तर स्पोन्सरमार्फत राम्रो कमाइ गर्न सक्छन् । यदि तपाईंको च्यानलमा राम्रा सब्सक्राइबर छन् भने, ब्रान्डहरूले तपाईंलाई प्रमोशन गर्नका लागि पैसा दिन्छन् । 

युट्युब शपिङ

क्रिएटरहरूसँग युट्युब शपिङको सहयोगमा पनि कमाइ गर्ने उपाय हुन्छ । युट्युब शपिङ एफिलिएट प्रोग्रामको शर्त पूरा गरेपछि यसको फाइदा लिन सकिन्छ । यदि क्रिएटरको भिडियोमा दिएको लिङ्कबाट कुनै प्रयोगकर्ताले किनमेल गर्छ भने, त्यसबाट क्रिएटरलाई फिक्स्ड कमिशन प्राप्त हुन्छ ।  

सुपर च्याट र सदस्यता  

क्रिएटरहरूसँग सुपर च्याट र सदस्यताबाट पनि कमाइ गर्ने मौका हुन्छ । धेरै च्यानलहरूमा कन्टेन्टपहुँच गर्न सदस्यता लिनुपर्ने हुन्छ । त्यस्तै, सुपर च्याटमार्फत पनि क्रिएटरहरूको राम्रो कमाइ हुन्छ । लाइभ स्ट्रिमिङका क्रममा प्रयोगकर्ताहरूले सुपर च्याटबाट पैसा पठाउँछन् ।  

केही ट्रेडिङ विषयवस्तुहरू, जसमा च्यानल बनाएर युट्युबबाट राम्रो कमाइ गर्न सकिन्छः  
– शैक्षिक भिडियोहरू  
– गेमिङ च्यानल  
– प्रविधि र अटोसम्बन्धी च्यानल  
– व्यक्तिगत वित्त र लगानी  
– जीवनशैलीसम्बन्धी च्यानल

 

टिप्स

पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?

डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्‍हो हुन्छ ।

मोबाइलको लतले हैरान पारेको छ ? यी सेटिङ सक्रिय गर्नुहोस्

स्मार्टफोन चलाउँदा कहिलेकाहीं घण्टौँ बितेको पत्तै हुँदैन् । केही मिनेटका लागि फोन उठाउँछौं, र जब राख्ने समय आउँछ, समय कति खर्च…

गुगलका पाँच सुझावः अनलाइन स्क्याम चिन्ने र बच्ने उपाय

ल्यान्डिङ पेज क्लोकिङबाट बच्नुहोस् । यो उच्च–प्रविधि ठगी हो, जहाँ स्क्यामरहरूले प्रयोगकर्ता र गुगललाई फरक सामग्री देखाउँछन् । …

यात्रालाई सजिलो र छिटो बनाउने गूगल म्याप्सका यी फिचर

गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन । यो एउटा पावरफुल टूल हो, जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो पनि ब…

फोनको स्टोरेज क्लिन गर्न जान्नुहोस् सरल टिप्स

बजारमा विभिन्न र्याम र स्टोरेज भेरियन्ट भएका स्मार्टफोनहरू उपलब्ध छन् । बजेट फोनमा पनि १२८ जीबी वा त्योभन्दा …

फोल्डेबल फोनको उचित हेरचाहका टिप्स: लामो समयसम्म सुरक्षित राख्ने उपाय

साल २०१९ देखि फोल्डेबल फोन नेपाली बजारमा प्रवेश गरेका छन् । फोल्डेबल फोनको डिजाइनकै कारण मानिसहरूमा यसको विशेष क्रेज देखिन्छ …

पुरानो स्मार्टफोनको स्पीड बढाउने सजिलो उपाय, नयाँ फोन किन्नु पर्ने झन्झट हटाउनुहोस्

तपाईं जति महँगो स्मार्टफोन किनेता पनि समय बित्दै जाँदा यसको स्पीड स्लो हुन थाल्छ । त्यसपछि नयाँ फोन किन्ने दबाब बढ्न थाल्छ । तर, …

जीमेल स्टोरेज फुल हुन् नदिन थाहा पाउनैपर्ने केही टिप्स

जीमेलको स्टोरेज भरिनु सबै स्मार्टफोन प्रयोगकर्ताका लागि सामान्य समस्या हो । जीमेल प्रयोगकर्तालाई १५ जीबी निःशुल्क स्टोरेज उपलब्ध गर…

एन्ड्रोइड फोनमा लुकेका केही फिचर, जुन सबै प्रयोगकर्ताले थाहा पाउनै पर्छ

यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसका केही विशेष फिचर्सको बारे जान्नुपर्छ । वास्तवमा, धेरैजसो मानिसहरू आफ्नो स्म…

सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न तपाईले गर्नैपर्ने यी पाँच काम

आज सबैजना इन्टरनेटको प्रयोग गर्दैछन् । इन्टरनेट चलाउन जति सजिलो र फाइदाजनक छ, त्यति नै खतरनाक पनि छ ।

कतै तपाईले प्रयोग गर्ने फोन ह्याक भएको त छैन् ? यी हुन् थाहा पाउने तरिका

स्मार्टफोन हामी मध्ये अधिकांशको दैनिकी बनेको छ । बिहानदेखि साँझसम्म हामी धेरै समय मोबाइलमै बिताउँछौं । 

वेबसाइट बनाउन के गर्ने ?

कुनै पनि वेब विकास, डिजाइन वा कोडिङ्गको बारेमा केही पनि नजानेर वेबसाइटको निर्माण र डिजाइन गर्न सकिन्छ । तपाईं आफ्नो वा आफ्नो …

नयाँ ल्यापटप किनिसकेपछि यी पाँच आवश्यक सेटिङ तुरुन्त अन गर्नुहोस्, जसले तपाईंलाई सधैं फाइदा हुनेछ

फेस्टिवल सीजनमा धेरैले नयाँ ल्यापटप खरिद गरेका छन् । तपाईंमध्ये केहीले पनि नयाँ ल्यापटप किन्नुभएको होला । पहिलेको तुलनामा ल्या…

क्लाउड स्टोरेज रोज्दा केके छन् फाइदा ?

२१औं शताब्दीसम्म आइपुग्दा विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै नयाँ नौला आविष्कार भएका छन् । यसैगरी कम्प्युटर तथा टेक्नोलोजीको क्षेत्रमा पनि अहिले सम्म धे…

गूगल सर्च गर्दा ध्यानदिनुपर्ने महत्वपूर्ण कुरा

गूगलको प्रयोग तपाईंमध्ये सबैले गर्नुहुन्छ । तपाईंले पनि अवश्य गर्नुहुन्छ, तर के तपाईं वास्तवमा जान्नुहुन्छ कि गूगलको सही तरिकाले …