टिप्स
साइबर अपराध बढ्दै, आफ्नो डिभाइस सुरक्षित राख्न यी उपायहरू अपनाउनुहोस्
दिन प्रतिदिन साइबर अपराधका घटना बढ्दै गइरहेका छन् । यस्तो अवस्थामा आफ्नो डिभाइसलाई सुरक्षित राख्नु अत्यन्तै आवश्यक छ ।
यदि डिभाइस सुरक्षित छैन भने व्यक्तिगत डेटा साथै बैंकिङसँग सम्बन्धित जानकारी पनि चोरी हुन सक्छ । केही उपायहरू अपनाएर तपाईं आफ्नो डेटा सुरक्षित राख्न सक्नुहुन्छ ।
पासवर्डको सट्टा पासकी प्रयोग गर्नुहोस्
पासकी एउटा आधुनिक र पासवर्ड–रहित लगइन प्रणाली हो । यो प्रविधि तपाईंको फिंगरप्रिन्ट, फेस आइडी वा डिभाइस पिनमार्फत काम गर्छ । यसको प्रयोगले तपाईंको फोनलाई अझ सुरक्षित बनाउन सकिन्छ ।
एप्लिकेसन एक्सेस नियन्त्रण गर्नुहोस्
आफ्नो स्मार्टफोनमा एप्लिकेसनहरूलाई दिइएको अनुमति नियमित रूपमा जाँच गर्दै गर्नुहोस् । अनधिकृत पहुँच र गलत प्रयोगको जोखिम कम गर्नका लागि यो उपाय फाइदाजनक हुन सक्छ ।
मोबाइल एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नुहोस्
आफ्नो स्मार्टफोनमा मालवेयर पत्ता लगाउन र हटाउन मोबाइल एन्टिभाइरस सफ्टवेयर प्रयोग गरेर हप्तामा कम्तीमा २ पटक स्क्यान गर्नुहोस् । यसले तपाईंको बैंकिङ विवरण र अन्य व्यक्तिगत डेटा सुरक्षित राख्न मद्दत पुर्याउन सक्छ ।
सिस्टमलाई अपडेट गर्नुहोस्
आफ्नो स्मार्टफोनमा समय–समयमा सिस्टम अपडेट चेक गर्दै गर्नुहोस् । विभिन्न सुरक्षा सम्बन्धी अपडेटहरू स्मार्टफोनमा आउँदै रहन्छन्। त्यसैले केवल सिस्टम मात्र होइन, फोनमा इन्स्टल गरिएका एपहरू पनि नियमित रूपमा अपडेट गर्नु फाइदाजनक हुन्छ ।
टिप्स
आइफोन ट्र्याकिङ हुनबाट जोगिने कसरी ?
हालै ह्वाट्सएपमा जिरो–क्लिक आक्रमणको खबर आएको थियो, जसमा कुनै लिङ्कमा क्लिक नगरी नै उपकरणलाई ह्याक गर्न सकिन्थ्यो । यो…
एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?
तपाईंले प्रायः महसुस गर्नुभएको होला कि जब तपाईं कुनै प्रोडक्ट किन्नेबारे सोच्नुहुन्छ, त्यसको केही समयपछि त्यो प्रोडक्टको विज्ञापन त…
ब्लुटुथ कनेक्ट हुँदैन? जान्नुहोस् पेयरिङ नहुने कारण र सजिलो समाधान
ब्लुटुथ आजकल लगभग हरेक डिभाइसमा इनबिल्ट हुन्छ — वायरलेस इयरबड्स, फिटनेस ट्र्याकर, ल्यापटप, कार, स्मार्ट होम डिभाइस, सबैमा …
फ्लाइटमा पावर बैंक लैजानु पहिलाजस्तो सजिलो छैन, यी नियमहरू जान्नैपर्छ
फ्लाइटमा पावर बैंक लैजानु अब पहिलेजस्तो सजिलो छैन् । विश्वभरका एयरलाइन्सहरूले अहिले पावर बैंकहरूलाई लिएर कडा नियमहरू लागू गर…
भिडियो बनाउनेदेखि मिटिङ नोट्ससम्म: जान्नुहोस् ५ उत्कृष्ट एआई टुल्स
जब हामी 'एआई’ अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्छौं, तब दिमागमा च्याटजीपीटी, जेमिनाई वा डीपसिक जस्ता च्याटबोट…
के तपाईंको फोन ‘हेभी टास्क’ हैंडल गर्न सक्षम छ? यसरी पत्ता लगाउनुहोस्
स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ। यस डिभाइसको सहयोगले अहिले धेरै काम केही मिनेटमै गर्न सकिन्छ। टाढा …
फोनको कभरभित्र नोट वा कार्ड राख्ने बानी छ ? सावधान! तपाईँको स्मार्टफोन विस्फोट हुन सक्छ
आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा बनिसकेको छ । बैंकिङदेखि खरिद बिक्रीसम्म, लगभग हरेक काम अहि…
ल्यापटप किन्नु अघि ध्यान दिनुपर्ने कुरा
आजभोलि अफिसको कामका लागि ल्यापटपको आवश्यकता पर्छ । ल्यापटपको माध्यमबाट सजिलै कुनै पनि ठाउँबाट काम गर्न सकिन्छ ।
दैनिक कार्यलाई सहज बनाउने १० उपयोगी एआई उपकरण
आजको डिजिटल युगमा, कृत्रिम बुद्धिमत्ता (एआई) ले हाम्रा दैनिक कार्यहरूलाई सहज, छरितो र प्रभावकारी बनाइरहेको छ। चाहे टाइपिङ स्वचालित गर्ने होस्, मिटिङ व्यवस्था…
कन्टेन्ट क्रिएसनका लागि एआई टुलहरू
एआईको तीव्र विकासका कारण कन्टेन्ट क्रिएसनको दुनियाँमा परिवर्तनकारी बदलाव आइरहेको छ ।
एआ…
वाईफाई भर्सेस इथरनेट: कुन इन्टरनेट तपाईंका लागि उपयुक्त ?
आजको डिजिटल दुनियाँमा इन्टरनेटको महत्व निकै बढेको छ । इन्टरनेटमा जडान हुने दुई मुख्य तरिका छन् । एक वाई–फाई हो र अर्को …
प्रडक्टिभ बनाउन सघाउने ९ एआई टुल
आजको द्रुतगतिको संसारमा प्रोडक्टिभीटी निकै महत्वपूर्ण छ । एआई टुलले तपाईंका कार्यहरू स्वचालित गर्न सक्छन्, कार्यप्रवाहलाई सरल …
यी ८ उपयोगी वेबसाइट, जसले तपाईंको दैनिक कामलाई सजिलो बनाउँछ
प्रविधिको विकासले मानिसको कामलाई सहज बनाएको छ । हामी आफ्नो दैनिक कामहरूलाई सजिलो र प्रभावकारी बनाउन विभिन्न तरिकाहरू पनि खो…
आइफोन ट्र्याकिङ हुनबाट जोगिने कसरी ?
हालै ह्वाट्सएपमा जिरो–क्लिक आक्रमणको खबर आएको थियो, जसमा कुनै लिङ्कमा क्लिक नगरी नै उपकरणलाई ह्याक गर्न सकिन्थ्यो । यो…
फोल्डेबल स्मार्टफोन: प्रविधिको भविष्य वा केवल महँगो ट्रेन्ड?
आजको तीव्र रूपमा परिवर्तन भइरहने प्रविधि संसारमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । हरेक वर्ष नयाँ प्रविधि र डिज…