कीवर्डहरू -

टिप्स

गुगल म्याप्सको स्ट्रिट भ्यूले प्राइभेसीमा खतरा: घरको तस्वीर ब्लर गरेर यसरी सुरक्षित बनाउने

 

दुनियाभरमा हरेक महिना १ अर्बभन्दा बढी मानिस गुगल म्याप्स प्रयोग गर्छन् । यो एप तपाईंले रोजेको लोकेसनको वरिपरि ३६० डिग्रीका तस्वीरहरू देखाएर यात्रुहरूलाई बाटो फेला पार्न मद्दत गर्छ । तर यस एपमा एउटा यस्तो फीचर छ जुन तपाईंको प्राइभेसीलाई खतरा पुर्‍याउन सक्छ, र यसको बारेमा धेरैजसोलाई जानकारी छैन ।

स्ट्रिट भ्यू गुगल म्याप्सको एउटा सर्भिस हो जसले विश्वका सडकहरूको प्यानोरामिक इमेज देखाउँछ । यी इमेजहरू गुगलका कारहरूले सार्वजनिक सडकमा घुम्दै रेकर्ड गर्छन् ।

एक्सपर्ट्सको भनाइ छ कि यो फीचर मानिसहरूको प्राइभेसीको लागि जोखिमपूर्ण हुन सक्छ । तपाईंको घरको तस्वीर उपलब्ध भएकाले कोइ पनि घरको स्थिति र सम्पत्तिको विवरण पत्ता लगाउन सक्छ । अपराधीहरूले यी जानकारीहरूको दुरुपयोग गर्न सक्छन् ।

सायबर सेक्युरिटी एक्सपर्ट्सले चेतावनी दिन्छन् कि स्ट्रिट भ्यूबाट घरको बाहिरी दृश्य हेरेर कुनै सम्भावित चोरले घरको मूल्य र त्यहाँ पार्क गरिएका महँगा कारहरूबारे अनुमान लगाउन सक्छ । यदि कुनै घरको बाहिरी दृश्यमा बिएमडब्लु वा मर्सिडीज जस्ता महँगा कार देखिन्छ भने, त्यो घर टार्गेट हुनसक्छ ।

घर ब्लर गर्नका लागि के गर्ने

  1. गुगल म्याप्समा आफ्नो घर खोज्नुहोस् ।

  2. तल दायाँतिर रहेको ‘रिपोर्ट अ प्राब्लम’ विकल्पमा क्लिक गर्नुहोस् ।

  3. खुलेको फर्ममा ब्लर गर्न चाहेको क्षेत्र चिन्हित गरी सबमिट गर्नुहोस् ।

यसरी तपाईं आफ्नो घर स्ट्रिट भ्यूबाट हटाउन वा ब्लर गर्न सक्नुहुन्छ, र प्राइभेसी सुरक्षित राख्नसक्नुहुन्छ ।

 

टिप्स

गुगल मेप्सले यात्रा बनाउँछ अझ सहज: यी ७ स्मार्ट फीचर्स थाहा पाउनुहोस्!

जब पनि मार्गदर्शन एपको कुरा आउँछ, सबैभन्दा पहिले दिमागमा गुगल मेप्स आउँछ, तर यसका धेरै यस्ता फीचर्स छन् जसका बारेमा प्रायः मानि…

ल्यापट्यापको टच प्याड चलेन ? यी हुन् कारण र उपाय

आजको डिजिटल युगमा ल्यापटप हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ। पढाइदेखि अफिसको कामसम्म, सबैका लागि ल्यापटप अपरिहार्य …

फोनको स्क्रीन सुरक्षा: टुडीदेखि ११डीसम्म, कुन टेम्पर्ड ग्लास उपयुक्त?

आजकाल हामीमध्ये धेरैले आफ्नो फोनलाई सुरक्षित राख्न त्यसमा टेम्पर्ड ग्लासको प्रयोग गर्छौं, तर धेरैलाई थाहा हुँदैन कि कुन खालको टेम्…

च्याटजीपीटी प्रयोगका ६ सरल टिप्स: आफूले भनेजस्तै कन्टेन्ट सजिलै प्राप्त गर्ने तरिका

आजको डिजिटल युगमा एआई टुल्स जस्तै च्याटजीपीटीको प्रयोग तीव्र रूपमा बढ्दो छ । कन्टेन्ट राइटिङ, सोसल मिडिया पोस्ट, ब्लग्स, रिसर्चदेखि…

लोकप्रिय एप्समार्फत २४ घण्टा ट्र्याक: प्रयोगकर्ताको गोपनीयता संकटमा, बच्न अपनाउनुहोस् यस्ता उपायहरू

स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ। यसले हाम्रा थुप्रै काम सजिलो बनाइदिएको छ। फरक–फरक कामका लागि तप…

वेबसाइट Vs पोर्टल: वेबसाइट र वेब पोर्टलमा के फरक छ?

आजको डिजिटल युगमा हामी प्रायः वेबसाइट र वेब पोर्टल जस्ता शब्दहरू प्रयोग गर्छौं, तर के तपाईंले कहिल्यै यी दुईमा के फरक हुन्छ भनेर सोच्नुभएको छ ?

अ…

भीपीएन: अनलाइन गतिविधि र डेटा सुरक्षित राख्ने नयाँ साइबर प्रोटेक्टर

भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरी प्रयोगकर्ताहरूले अनलाइन गतिविधि र आफ्नो जानकारी हैकर्सबाट लुकाउन सक्छन् । भीपीएन…

च्याटजीपीटीमा कस्ता डेटा शेयर गर्नुहुँदैन् ?

आजको स्मार्ट टेक्नोलोजी युगमा च्याटजीपीटी जस्ता एआई टूल्सले जीवन निकै सुविधाजनक बनाइसकेका छन्।

गुगल फोटोजबाट डिलिट भएको फोटो कसरी रिकभर गर्ने?

स्मार्टफोनको आगमनपछि विस्तारै डिजिटल क्यामेराको आवश्यकता लगभग समाप्त हुँदै गएको छ । अहिले सबैले आफ्नो फोटो खिचेपछि फोनमै सेभ ग…

विश्व वातावरण दिवस २०२५: प्रविधिको सही प्रयोगमार्फत प्रकृति जोगाउने सजिला उपाय

हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ । यस दिनको उद्देश्य मानिसहरूलाई वातावरण जोगाउन सचेत गराउनु हो । यो दिनले हामील…

के तपाईंको फोन ‘हेभी टास्क’ हैंडल गर्न सक्षम छ? यसरी पत्ता लगाउनुहोस्

स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ। यस डिभाइसको सहयोगले अहिले धेरै काम केही मिनेटमै गर्न सकिन्छ। टाढा …

स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई सजिलै रिकभर गर्ने तरिका

स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केही महत्वपूर्ण सुविधाहरूमा पनि ध्यानै …

होटल रुममा हिडन क्यामेरा पत्ता लगाउने तरिका, स्मार्टफोनकै सहायताले कसरी सुरक्षित रहने?

होटल कोठामा लुकेका क्यामेरा पत्ता लगाउने सजिलो तरिका, तपाईंको स्मार्टफोनले नै गर्न सक्छ सहायता
यदि तपाईं घुमफिर गर्न मन…

फोल्डेबल स्मार्टफोन: प्रविधिको भविष्य वा केवल महँगो ट्रेन्ड?

आजको तीव्र रूपमा परिवर्तन भइरहने प्रविधि संसारमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । हरेक वर्ष नयाँ प्रविधि र डिज…

स्मार्ट तरिकाले एआई च्याट टूल प्रयोग गर्ने तरिका

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आजको समयमा सबैभन्दा क्रान्तिकारी उपकरण बन्न पुगिसकेको छ । विशेषगरी एआई च्याट टूलहरू: जस्तै च्याटजी…