टिप्स
गूगल मिट प्रयोग गर्दा यसरी हटाउनुहोस् व्याकग्राउण्डको आवाज
के तपाई गूगल मिट प्रयोग गर्दा व्याकग्राउण्डमा आएको आवाजले दिक्क हुनुहुन्छ ? त्यस्तो आवाजल भर्चुअल मिटिङमा वक्ताको आवाज सुन्न एकदमै गार्हो हुन्छ ।
यही समस्यालाई ध्यानमा राखेर गूगलले व्याकग्राउण्डको आवाज हटाइने फिचर ल्याएको छ । यो फिचर अहिले मिटको वेब संस्करणमा मात्रै रहेको छ । तर पछि यो फिचर मोबाइल एपमा पनि आउने विश्वास गरिएको छ ।
यो फिचरले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर आवाज हटाउने गर्दछ । तर यसले अरु मान्छे बोलेको र टीभीको आवाज भने हटाउन सक्दैन् । आज हामीले कसरी यो फिचर प्रयोग गर्ने बारे जानकारी दिदैछौं ।
यसरी प्रयोग गर्नुहोस् यो फिचर
• सुरुमा गूगल मिटको वेबसाइटमा जानुहोस्
• त्यसपछि माथिल्लो दाँया भागमा रहेको सेटिङ्ग आइकनमा थिच्ने
• अनि अडियोलाई सेलेक्ट गर्ने
• त्यहाँ ‘नोइज क्यानसिलेसन’ फिचरलाई इनेबल गर्ने
• र अन्त्यमा ‘डन’ अप्सनमा क्लिक गर्ने
टिप्स
यसरी जोगाउनुहोस् लामो समय सम्म स्मार्टफोनको ब्याट्री
स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ …
यसरी लुकाउनुहोस् इन्स्टाग्राममा अपलोड गरेको पुराना फोटो तथा भिडियो
के तपाईले आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेको फोटो तथा भिडियोलाई अरुले हेर्न द…
यसरी सुन्नुहोस् युट्यूबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो
स्मार्टफोनमा हामी एकैपटक एकभन्दा धेरै काम गर्न चाहन्छौं । तर युट्यूब प्रयोग गर्दा ब्या…
यसरी बढाउनुहोस् आफ्नो वाईफाईको स्पीड
के तपाईले प्रयोग गर्ने वाईफाई सुस्त चलिरहेको छ ? यदि त्यो हो भने कुनै पनि काम गर्द…
वाईफाई कनेक्सन कसैले चोरेको छ की छैन ? यस्तो छ थाहा पाउने तरिका
हामीले प्रयोग गर्ने इन्टरनेटको कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । अरुले हाम्र…
यसरी अनलाइनबाटै बनाउनुहोस् पुलिस रिपोर्ट (भिडियो सहित)
अब पुलिस रिपोर्ट अनलाइनबाटै बनाउन सकिने भएको छ । नेपाल प्रहरीले केही समय अगाडी …
जिमेलबाट यसरी डिसेबल गर्नुहोस मिट ट्याब
गूगलले हालै मात्र जिमेलमा मिट इन्टिग्रेसन गरेको छ । जिमेलमा भएको मिट अप्सनबाट मिट…
जुम कसरी सुरक्षित प्रयोग गर्ने ? यस्तो छ तरिका
पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा…
ठूलो साइजको फाइल कसरी अरुलाई पठाउने ? यस्ता छन् तरिका
तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …
आफ्नो एन्ड्रोइड फोन एन्ड्रोइड ११ बेटा भर्सनको लागि योग्य छ कि छैन भनेर थाहा पाउने तरिका
विश्वको लोकप्रिय प्रविधि कम्पनी गूगलले बिहीबार एन्ड्रोइड ११ को पहिलो बेटा भर्सन सार्व…
डिलिट भएका फाइल आई क्लाउडबाट यसरी फेरी फिर्ता ल्याउनुहोस् !
के तपाई आईफोन, म्याक वा आईप्याडमा आई क्लाउड प्रयोग गर्नु हुन्छ ? आई क्लाउड प्रयोग गर्न…
फेसबुकमा पुराना पोष्टलाई एकसाथ डिलिट वा हाइड गर्न सकिने, यस्तो छ तरिका
फेसबुकमा आफुले गरेका पोष्टहरु डिलिट वा हाइड गर्न सकिने भएको छ । जसको लागि फेसबु…
फेसबुकबाट गूगल फोटोजमा फोटो तथा भिडियो ट्रान्सफर गर्न सकिने टुल सबैलाई उपलब्ध, यस्तो छ तरिका
फेसबुक प्रयोगकर्ताले फोटो तथा भिडियोलाई प्रतिलिपीका रुपमा गूगल फोटोजमा ट्रान्सफर ग…
कुनै पनि फाइलमा भाइरस छ कि छैन भनेर थाहा पाउने तरिका
तपाईँले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईँले डाउललोड…
जीमेलमा भएको फोटोलाई गूगल फोटोजमा ट्रान्सफर गर्न सकिने, यस्तो छ तरिका
गूगलले जीमेलमा १५ जीबी मात्र स्टोरेज निशूल्क उपलब्ध गराएको हुन्छ । यस्तो अवस्थामा जी…