कीवर्डहरू -

टिप्स

गूगल म्यापबाट यसरी गर्नुहोस् रियल टाइम लोकेसन शेयर

आजभोलि कुनै ठाउँ जानुपर्‍यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपाएको लोकेसन थाहा पाउन होस् वा अन्य कामका लागि गूगल म्यापको प्रयोग धेरै हुने गरेको छ । गूगल म्यापले गर्दा धेरै काम सहज पनि भएको छ ।

के तपाईलाई थाहा छ ? गूगल म्याप मार्फत रियलटाइम लोकेसन पनि शेयर गर्न मिल्छ । तपाई जुन ठाउँमा हुनुहुन्छ सो ठाउँको लोकेसन अरूलाई शेयर गर्न सक्नुहुन्छ ।

यसका लागि शुरूमा आफ्नो मोबाइलमा गूगल म्याप डाउनलोड गर्नुपर्ने हुन्छ । एन्ड्रोइड फोनमा गूगल म्याप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसमा गूगल म्याप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

डाउनलोड गरेपछि गूगल म्याप खाल्नुहोस् र साइन इन गर्नुहोस् । साइन इन गरेपछि माथिल्लो दाँया भागमा रहेको प्रोफाइल पिक्चरमा थिच्नुहोस् । यति गरेपछि लोकेसन सेयरिङमा थिच्नुहोस् । त्यसपछि शेयर लोकेसनमा क्लिक गर्नुहोस् ।

शेयर लोकेसनमा क्लिक गरेपछि कसलाई रियल टाइम लोकसन पठाउने त्यो व्यक्तिलाई छान्नुहोस् र पठाउनुहोस् । साथै रियल टाइम लोकसनको लिंक कपी गरेर अन्य माध्यमबाट पनि लोकेसन शेयर गर्न सकिन्छ । लोकेसन शेयर गर्दा उक्त लोकसेन कति समयका लागि शेयर गर्ने, सो समय निश्चित समेत गर्न सकिन्छ ।


टिप्स

वेब ब्राउजरमा यसरी इनेबल गर्नुहोस् डार्क मोड 

रातमा नेट चलाउँदा ब्राइटनेसले हाम्रो आँखा बिगार्ने गर्दछ । यस्तो अवस्थामा डार्क मोडल…

आफ्नो कम्प्युटरबाट यसरी हटाउनुहोस् मालवेयर

कहिलेकाँही हाम्रो कम्प्यूटरमा जानीनजानी म्यालवेयर आएको हुन सक्छ । यसले ल्याप्टप र कम्…

यसरी बढाउनुहोस् आफ्नो ल्याप्टपको ब्याट्री लाइफ 

कोरोना भाइसर महामारीसँगै वर्क फ्रम होमको चलन एकदमै बढ्यो । झन नेपालमा त नयाँ नै …

मेसेन्जरमा यसरी परिवर्तन गर्नुहोस् च्याटको थिम 

मेसेन्जरले हालैमा केही नयाँ अपडेटहरु ल्याएको छ । त्यही अपडेटमा एउटा मेसेन्जरले च्य…

यसरी जोगाउनुहोस् आफ्नो स्मार्टफोनको ब्याट्री

स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम मोबाइल फोनमै गरिन्छ । तर …

आईफोनमा यसरी रोक्नुहोस् स्पाम कल

सन् २०१९ मा एप्पलले आइओएस १३ द्वारा स्वतः रुपमा स्पाम कल ब्लक गर्न मिल्ने फिचर ल्याएको…

ह्वाट्सएपमा सधैंको लागि यसरी म्युट गर्नुहोस् च्याट

ह्वाट्सएपले केही महिना देखि थुप्रै नयाँ फिचरहरु थपेको छ । यी मध्यमा सबैभन्दा महत्वप…

रोबोकल तथा स्पाम कललाई यसरी गर्नुहोस् ब्लक

धेरैजसो प्रयोगकर्ताहरुलाई रोबोकल वा स्पाम कलले दिक्क बनाउने गर्दछ । कहिलेकाही महत्व…

यसरी जाँच्नुहोस् आफ्नो इन्टरनेटको स्पीड

कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भ…

ल्याप्टप फ्रिज भयो भने के गर्ने ?

अहिले महामारीको समयमा हामी सबै आफ्नो डिभाइसहरुमा एकदमै भर पर्नु परिरहेको छ । त्य…

आईफोनमा यसरी प्रयोग गर्नुहोस् पिक्चर इन पिक्चर मोड

एप्पलले केही समय अगाडी नयाँ फिचर सहित आईओएस १४ सार्वजनिक गरेको थियो । आइओएस १४ …

कस्तो ल्यापटप किन्ने ? नोटबुक कि अल्ट्राबुक

यस अङ्कमा हामी ल्यापटपका विभिन्न मोडल र कन्फिगुरेसनबारे चर्चा गर्दै छौं । विशेषगरी आकार र प्रकारअनुसार ल्यापटपलाई पा“च समूहमा विभाजन गर्न सकिन्…

फोन अत्याधिक तात्तिदा के गर्ने ?

वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ । धेरैजसो गर्मीमा …

पीडीएफ फाइललाई कसरी मर्ज गर्ने ? 

हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ । 

यसरी बनाउनुहोस् आफ्नो ट्वीटर अकाउन्ट सुरक्षित

हालै गएको महिनामा धेरै जना चर्चित व्यक्तिहरुको ट्विटर अकाउन्ट ह्याक भएको थियो । आज …