टिप्स
इन्टरनेट नहुँदा पनि गुगल क्यालेण्डर कसरी चलाउने ?
गूगल क्यालेण्डरलाई गूगल क्रोममा अफलाइन रुपमा पनि प्रयोग गर्न सकिन्छ । यो फिचरले गर्दा इन्टरनेटको अवस्थाले गर्दा पनि गूगल क्यालेण्डरलाई कुनै फरक पर्दैन् ।
यो फिचर प्रयोग गर्न गूगल क्यालेण्डर खोल्नुपर्छ । त्यसपछि माथिल्लो दायाँ भागमा रहेको 'सेटिङ्ग'लाई क्लिक गरेर पुनः सेटिङ्ग भन्नेमा थिच्नुपर्छ । यसपछि बायाँ भागमा रहेको 'जेनेरल' भन्ने अप्सनमा गएर अफलाइन भन्ने अप्सन क्लिक गर्नुपर्छ जसले अफलाइन हुने गर्दछ ।
अब 'रिलोड' भन्ने अप्सन क्लिक गर्ने । अफलाइनमा सिन्क हुँदा दायाँ भागमा आइकन आईरहेको हुन्छ । अफलाइन भएपछि क्यालेण्डर स्टाटस अफलाइन देखाउँछ । यो फिचरमा चार हप्ता पहिलेको र भविष्यमा जहिले सम्मको पनि मिति हेर्न सकिन्छ ।
टिप्स
टिकटकमा यसरी सजिलै परिवर्तन गर्नुहोस् आफ्नो आवाज
टिकटकमा भिडियो अपलोड गरेपछि कतिपयले आफ्नो आवाज परिवर्तन गरेर पनि राख्छन् । उनीहरु…
गूगल डक्समा प्रयोगकर्ताहरुलाई कसरी मेनसन गर्ने ?
गूगलको वर्ड प्रोसेसिङ प्रणालीमा मेनसन फिचर रहेको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्त…
गूगल फोटोजमा राखेको फोटोलाई कसरी लुकाउने र पासवर्डले सुरक्षित गर्ने ?
गूगल फोटोजलाई धेरै प्रयोगकर्ताहरुले फोटो तथा भिडियो स्टोर गर्न लागि प्रयोग गर्ने गर्…
ह्वाट्सएपमा स्टोरेज स्पेस र डेटा जोगाउन के गर्ने ?
ह्वाट्सएपमा थुपै्र मिडिया कन्ट्रोलहरु हुन्छ जसले प्रयोगकर्ताहरुलाई एपमा फोटो, भिडियो …
यूएसबी ड्राइभलाई कसरी बुटेबल बनाउने ?
बुटेबल यूएसबी ड्राइभले थुप्रै अपरेटिङ प्रणालीलाई हार्ड डिस्कमा इन्स्टल नगरेरै लोड गर्…
के हो डीडीओएस अट्याक ? कसरी थाहा पाउने र बच्ने ?
डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डीडीओएस) एउटा यस्तो आक्रमण हो जसमा साइबर अपराधीले…
के तपाईको मोबाइलको ब्याट्री चाँडै सकिन्छ ? यस्ता छन् लामो समयसम्म जोगाउने तरिका
स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम मोबाइल फोनमै गरिन्छ । तर …
गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?
प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले…
आफ्नो कार्यालयको कर्पोरेट नेटवर्कलाई यसरी बनाउनुहोस् सुरक्षित
प्रविधिको विकासँगै साइबर सुरक्षा समेत जटिल बन्दै गइरहेको छ । विश्वभर साइबर आक्रमणक…
तपाईले प्रयोग गर्ने सीम कसको नाममा छ ? यस्तो छ आफै थाहा पाउने सजिलो तरिका
के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …
के तपाईको ‘सीआरएन’ नम्बर हरायो ? यस्तो छ मेरो शेयरबाट थाहा पाउने सजिलो तरिका
तपाईंले शेयर कारोबार गरिरहनु भएको छ र आईपीओ भरिरहनु भएको छ भने सीआरएन नम्बरसँग…
इमेल र आउटलुकमा अन्डु सेण्डको समय कसरी बढाउने ?
ईमेलमा वा आउटलुकमा अन्डु सेण्ड गरेर कुनै पनि मेललाई नपठाउन सकिन्छ । अन्डु सेण्ड बट…
के हो म्यान इन द मिडल अट्याक ? यस्ता छन् बच्ने तरिका
प्रविधिको विकासँगै साइबर सुरक्षा समेत जटिल बन्दै गइरहेको छ । विश्वभर साइबर आक्रमणक…
ह्वाटसएपमा एकपटक हेरेपछि आफै फोटो र भिडियो हराउने फिचर, यसरी गर्नुहोस् प्रयोग
ह्वाटसएपले आफ्नो प्लेटफर्ममा ‘भ्यू वान्स’ नामक फिचर ल्याएको छ । यो फिचरले गर्दा ह्वाट्स…
जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग शेयर गर्ने ?
महामारीको कारण धेरै जनाले भिडियो कन्फेरेन्सिङ बाट पठनपाठन तथा अध्ययन गर्नुपर्ने बा…