कीवर्डहरू -

टिप्स

यसरी सुचारु गर्नुहोस् जीमेलको अन्ली भ्यू फिचर

गूगलले सहजैसँग पहुँच पाउनका लागि मिट, च्याट र अरू सेवाको एकीकृत प्लेटफर्म बनाएको छ । तर सबैलाई यस्तो एकीकृत रुप मन नपर्न नि सक्छ । त्यस्तो भएमा प्रयोगकर्ताले जीमेल अन्ली भ्यू सुचारु गर्न सक्छन् ।

यसका लागि सर्वप्रथम मेल डट गूगल डटकम खोल्नुपर्छ । अब माथिल्लो बायाँ भागमा भएको सेटिगं आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । अब गो ब्याक टू द ओरिजिनल जीमेल भ्यूमा क्लिक गर्नुहोस् ।

यस पछि नयाँ पपअप आउँछ, जसमा क्यान्सल की रिअलोड भनेर सोधिएको हुन्छ र पहिलाको जीमेल लेआउट ल्याउनका लागि रिलोडमा थिच्नुपर्ने हुन्छ ।

यति गरेपछि तपाईले गूगल मिट र च्याटलाई जीमेल वेबबाट अफ गर्नुपर्ने हुन्छ । यसले तपाईको जीमेल अन्लीमा परिणत हुनेछ ।

यसका लागि सेटिंगमा गएर सिअल सेटिंग फिचरमा जानुपर्छ । यसपछि च्याट एड मिटमा गएर टर्न अफ च्याट अप्सनमा थिच्नुपर्छ र अन्त्यमा सेभ चेन्जेज गर्नुपर्ने हुन्छ ।

टिप्स

के तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ ? यस्तो छ थाहा पाउने सजिलो तरिका

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड ग…

कसरी खेल्ने स्न्यापच्याटमा गेम ? 

सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अप…

जीमेलका यी पाँच फिचर, जुन सबैलाई थाहा हुनैपर्छ 

जीमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिग…

इन्स्टाग्राममा यसरी गर्नुहोस् पोस्ट सेड्युल

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्म…

मोबाइलको लतबाट कसरी जोगिने ? 

मोबाइल आजभोलि मानिसको दैनिकी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै समय हा…

युट्युबको अटो हिस्ट्री डिलिट गर्ने सजिलो तरिका

तपाईले फेसबुकमा कसलाई अनफ्लो गर्नुभएको छ ?  फेसबुकमा कोही प्रयोगकर्तासँग फ्रेण्ड भए…

अपलोड र डाउनलोड स्पीडमा के छ फरक ? यसरी सजिलै बुझौं

यदी तपाईले कहिल्यै इन्टरनेटको स्पीड चेक गर्नुभएको छ रु छ भने त्यहाँ तपाईले २ वटा अ…

जिमेलमा यसरी विकास गर्नुहोस् सिग्नेचर

जिमेल हामीले दैनिक आफ्नो व्यवसायिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । सबैकुर…

यसरी सजिलै गर्नुहोस् कम्प्युटरमा भिडियो इडिट

आजको समयमा भिडियो नहेर्ने मानिस सायदै होलान । इन्टरनेटको विकास सँगै सामाजिक सञ्ज…

टिकटकमा फ्लोअर कसरी बढाउने ? यस्तो छ तरिका

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…

टिकटकमा फ्लोअर कसरी बढाउने ? यस्तो छ तरिका

पछिल्लो समय नेपाली प्रयोगकर्ता माझ टिकटक एकदमै लोकप्रिय छ । विभिन्न देशको प्रतिबन्धक…

सुरक्षित रुपमा सार्वजनिक वाइ–फाइ कसरी प्रयोग गर्ने ?

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढ…

यसरी बनाउनुहोस् यूएसबी ड्राइभलाई बुटेबल

बुटेबल यूएसबी ड्राइभले थुप्रै अपरेटिङ प्रणालीलाई हार्ड डिस्कमा इन्स्टल नगरेरै लोड गर्…

यसरी पठाउनुहोस् ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै …