टिप्स
जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग शेयर गर्ने ?
महामारीको कारण धेरै जनाले भिडियो कन्फेरेन्सिङ बाट पठनपाठन तथा अध्ययन गर्नुपर्ने बाध्यता छ । जसले गर्दा जुम जस्ता भिडियो कन्फेरेन्सिङ प्लेटफर्मको प्रयोग दिनदिनै बढ्दै गइरहेको छ ।
कलमा केही महत्वपूर्ण कुराहरु पनि हुन सक्ने हुँदा कहिलेकाहीँ कल रेकर्ड गर्नुपर्ने हुन सक्छ । त्यस कारण आज हामी जूम कल कसरी रेकर्ड गर्ने र अरु सहभागीहरुसँग कसरी सेयर गर्ने भन्ने बारे जानकारी दिदैछौं ।
निःशुल्क एप प्रयोग गर्नेहरुले कल रेकर्ड कम्प्यूटरमा मात्रै स्टोर गर्न पाउनेछन् र यो फिचर जूम क्लायन्ट भर्सन २.० र विन्डोज, म्याकओएस र लाइनक्सको नयाँ भर्सनमा मात्रै उपलब्ध रहेको छ ।
भिडियो कल रेकर्ड गर्ने प्रक्रिया
सर्वप्रथम जूम डेस्कटप क्लायन्ट भर्सन डाउनलोड र इन्स्टल गर्नुपर्छ र त्यसमा लगइन गर्नुपर्छ । त्यसपछि मिटिङ होस्ट गर्ने वा भईरहेको मिटिङमा जोइन गर्नुपर्छ ।
जोइन गरेपछि स्क्रीनको माथिल्लो बायाँ भागमा रहेको रेकर्ड बटनमा थिच्ने र रेकर्ड गर्न सुरु गर्नुपर्छ । मिटिङ सकिएपछि जूमले स्वतः रुपमा फाइल सेभ गरिदिन्छ र कल सेभ भएको फोल्डर खोलिदिने गर्छ ।
कलकै बिच्चमा रेकर्डिङ रोक्न स्क्रीनको तल्लो भागमा रहेको पज वा स्टप रेकर्डिङ बटनमा थिच्नुपर्छ । रेकर्ड गरिएको भिडियो कुनै पनि मेसेज गर्ने प्लेटफर्मबाट शेयर गर्न सकिन्छ वा क्लाउडमा पनि अपलोड गर्न सकिन्छ ।
टिप्स
के तपाई एन्टिभाइरस किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् राम्रो एन्टिभाइरस
इन्टरनेटले जीवन सहज बनाउनुका साथ साथै सूचना खतरामा पार्ने पनि गर्छ । वेबमा यस्ता …
के हो सामसङको सेक्योर फोल्डर ? यसरी गर्नुहोस् प्रयोग
नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्…
हराएको एन्ड्रोइड फोन कसरी भेटाउने, लक गर्ने वा डेटा डिलिट गर्ने ?
कुनै बेला कुनै कारण तपाईको फोन हराउन वा चोरी हुन सक्छ । फोन हरायो वा चोरी भयो …
विन्डोजमा यी ‘रन कमाण्ड’ प्रयोग गर्नुहोस्, जसले कम्प्युटर चलाउन अझै सहज हुनेछ
के तपाई विन्डोज प्रयोग गर्नुहुन्छ ? विन्डोजमा यस्ता रन कमाण्ड छन्, जसले कम्प्युटर चलाउन…
एन्ड्रोइड फोनलाई एन्ड्रोइड स्मार्ट टिभीको रिमोटको रुपमा कसरी प्रयोग गर्ने ?
एन्ड्रोइड टिभी आजभोलि एकदमै चर्चित बन्दै गईरहेको छ । अहिलेको धेरै एन्ड्रोइड टिभीहरु…
फेसबुक पोस्टमा नचाहिँदो कमेन्ट कसरी रोक्ने ?
फेसबुक विश्वको लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकका मासिक करोडौं प्रयोगकर्ता छन् ।…
मोबाइल टच स्क्रिनले काम गरेन ? यि हुन् आफै समाधान गर्न सकिने उपाय
टच स्क्रिनको सुविधाले स्मार्टफोन वा विन्डोज प्रयोगमा धेरै सहयोग र सजिलो बनाएको छ । टच स्क्रिनले मोबाइल अन्य डिभाइस प्र…
इन्स्टाग्राममा तपाईलाई कसले अनफलो गरेको छ ? यसरी गर्नुहोस् चेक
इन्स्टाग्राममा तपाईलाई कसले अनफलो गरेको छ भनेर जाँच गर्ने थुप्रै उपाय रहेका छन् । त्…
इन्स्टाग्राममा एक्सपलोर फिडको अप्सनलाई कसरी रिसेट वा परिवर्तन गर्ने ?
इन्स्टाग्राम अहिले मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्च…
फेसबुकमा भएको फोटो, भिडियो र टेक्स्टलाई यसरी ब्याकअप गर्नुहोस्
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले दैनिक भिडिओ, फोटो र टेक्स्ट पोष्ट गरिरहेका हुन्छन् । के तपाईलाई थाहा छ, फेसबुकले दैनिक पोष्ट गरेका फोटो, भिडियो र टेक्…
टिकटकबाट आम्दानी गर्ने ६ तरिका
पछिल्लो समय नेपाली प्रयोगकर्तामाझ टिकटक निकै लोकप्रिय बनेको छ । एपमा मनोरञ्जनसँगै पैसा कमाउन सकिन्छ भन्ने लोभले पनि…
के तपाईको फोन धेरै तात्तिन्छ ? यी कुरामा ख्याल गर्नुहोस्
आजभोलि हामीले धेरै समय आफ्नो मोबाइल फोनमै बिताउने गरेका छौं । तर कुनै समय हामी…
नयाँ ड्राइभ फर डेक्स्टप एपमा फाइल तथा फोल्डर कसरी सिंक गर्ने ?
गूगलले फाइल र फोटोहरु सिंक गर्न नयाँ ड्राइभ फर डेक्स्टप एप सार्वजनिक गरेको छ । यसल…
के तपाई एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ ? यस्ता छन् थाहा पाउनु पर्ने फिचर
विश्वका करोडौं मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । एन्ड्रोइड …
ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपत कसरी कम गर्ने ?
अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न…