कीवर्डहरू -

टिप्स

एन्ड्रोइड फोनलाई एन्ड्रोइड स्मार्ट टिभीको रिमोटको रुपमा कसरी प्रयोग गर्ने ? 

एन्ड्रोइड टिभी आजभोलि एकदमै चर्चित बन्दै गईरहेको छ । अहिलेको धेरै एन्ड्रोइड टिभीहरु गूगलको अपरेटिङ सिस्टममा चल्ने गर्दछन् ।

कहिलेकाही हामीले टिभीको रिमोट नपाएर वा ब्याट्री सकिएर टिभी हेर्न नपाएको हुन सक्छौँ । यही समस्यालाई मध्यनजर गर्दै आज हामीले एन्ड्रोइड स्मार्टफोनलाई एन्ड्रोइड/स्मार्ट टिभीको रिमोटको रुपमा कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी दिदै छौं ।

१. सर्वप्रथम तपाईको एन्ड्रोइड टिभी र स्मार्टफोन एउटै वाईफाईसँग कनेक्ट भएको हुनुपर्छ ।

२. त्यसपछि तपाईले आफ्नो स्मार्टफोनमा एन्ड्रोइड टिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

३. यति गरेपछि आफ्नो स्मार्टफोनमा एन्ड्रोइड टिभी एप खोल्नुपर्छ ।

४. यसपश्चात तपाईले आफ्नो एन्ड्रोइड टिभीको नाममा क्लिक गर्नुपर्छ ।

५. यति गरेर आफ्नो स्मार्टफोनसँग पेयर गर्नका निम्ति एन्ड्रोइड टिभीमा आएको पिन हाल्नुपर्छ ।

६. अन्तिममा एपमा रहेको कन्ट्रोलहरु प्रयोग गरेर एन्ड्रोइड टिभी चलाउन सकिन्छ ।

टिप्स

इन्स्टाग्राममा एक्सपलोर फिडको अप्सनलाई कसरी रिसेट वा परिवर्तन गर्ने ? 

इन्स्टाग्राम अहिले मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्च…

फेसबुकमा भएको फोटो, भिडियो र टेक्स्टलाई यसरी ब्याकअप गर्नुहोस्

सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले दैनिक भिडिओ, फोटो र टेक्स्ट पोष्ट गरिरहेका हुन्छन् । के तपाईलाई थाहा छ, फेसबुकले दैनिक पोष्ट गरेका फोटो, भिडियो र टेक्…

टिकटकबाट आम्दानी गर्ने ६ तरिका  

पछिल्लो समय नेपाली प्रयोगकर्तामाझ टिकटक निकै लोकप्रिय बनेको छ । एपमा मनोरञ्जनसँगै पैसा कमाउन सकिन्छ भन्ने लोभले पनि…

के तपाईको फोन धेरै तात्तिन्छ ? यी कुरामा ख्याल गर्नुहोस् 

आजभोलि हामीले धेरै समय आफ्नो मोबाइल फोनमै बिताउने गरेका छौं । तर कुनै समय हामी…

नयाँ ड्राइभ फर डेक्स्टप एपमा फाइल तथा फोल्डर कसरी सिंक गर्ने ?

गूगलले फाइल र फोटोहरु सिंक गर्न नयाँ ड्राइभ फर डेक्स्टप एप सार्वजनिक गरेको छ । यसल…

के तपाई एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ ? यस्ता छन् थाहा पाउनु पर्ने फिचर

विश्वका करोडौं मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । एन्ड्रोइड …

ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपत कसरी कम गर्ने ?

अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न…

गूगल म्यापबाट यसरी शेयर गर्नुहोस् रियल टाइम लोकेसन

आजभोलि कुनै ठाउँ जानुपर्‍यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपा…

गूगल अकाउन्टको प्रोफाइल पिक्चर कसरी परिवर्तन गर्ने ? 

तपाई हामी धेरैले गूगल अकाउन्ट प्रयोग गर्छौं । जीमेल, युट्युब लगायतका गूगलका अन्य स…

के तपाईको वाईफाई स्लो भयो ? यसरी बढाउनुहोस् स्पीड

इन्टरनेट आजका दिनमा मानिसको अभिन्न अंग बनिसकेको छ । सरकारले पनि यसलाई अत्यावश्यक …

अनलाइनबाटै यसरी सजिलै अरूलाई पठाउनुहोस् ठूलो साइजको फाइल

तपाईले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउन चाहनु भएको छ । तर इम…

इसेवाबाट यसरी तिर्नुहोस् आन्तरिक राजस्व विभागको कर 

के तपाईलाई थाहा छ ? आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट,…

यसरी सुरक्षित प्रयोग गर्नुहोस् जूम

पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा कन्फेरेन्…

आउटलुकबाट जीमेलमा अटोमेटिक यसरी फरवार्ड गर्नुहोस् इमेल

प्रविधिको युगमा इमेल एउटा सञ्चारको सशक्त माध्यम भएको छ । जीमेल, आउटलुक, जोहो, आईक्…

कुन प्रयोग गर्ने जुम, मिट कि टिम्स ? 

कोभिड १९ अर्थात कोरोना भाइरसको कारणले विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग दिनदिनै…