कीवर्डहरू -

टिप्स

आफ्नो कम्प्युटरमा विन्डोज ११ चल्छ की चल्दैन् ? यसरी सजिलै थाहा पाउनुहोस् 

माइक्रोसफ्टले गत बिहीबार विन्डोज ११ सार्वजनिक गरेको थियो । नयाँ युजर इन्टरफेस र नयाँ सुविधासहित विन्डोज ११ सार्वजनिक भएको थियो ।

विन्डोज १० प्रयोगकर्ताले विन्डोज ११ निःशुल्क अपग्रेड सुविधा पाउने छन् । तर माइक्रोसफ्टले विन्डोज ११ प्रयोग लागि निश्चित न्युनतम सिस्टम आवश्यक पर्ने बताएको छ ।

माइक्रोसफ्टका अनुसार विन्डोज ११ चल्न १ गिगाहर्जका साथ ६४ बिट प्रोसेसर, ४ जीबी र्‍याम, ६४ जीबी स्टोरेज, युइएफआई सेक्युर बुट क्यापेबल, टिपिएम भर्सन २.० लगायत हुनुपर्नेछ ।

विन्डोज ११ को बेटा भर्सन यसै हप्ताबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । तपाईको कम्प्युटरमा विन्डोज ११ चल्छ वा चल्दैन् के तपाईलाई थाहा छ । यदी थाहा छैन् भने आज हामी तपाईले थाहा पाउने सजिलो तरिका बारे जानकारी दिदैछौं ।

आफ्नो कम्प्युटरमा विन्डोज ११ चल्छ की चल्दैन् भनेर थाहा पाउन शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि स्क्रोल गर्दै तलतिर जानुहोस् र त्यहाँ तपाईले ‘चेक फर कम्प्याटिबिलिटी’ सेक्सन देख्नुहुनेछ ।

‘चेक फर कम्प्याटिबिलिटी’ सँगै त्यहाँ अर्को डाउनलोड एप भन्ने अर्को सेक्सन देखिने छ । सो डाउनलोड एपमा क्लिक गर्नुहोस् र एप डाउनलोड गर्नुहोस् । त्यसपछि डाउनलोड भएको उक्त एप (विन्डोज पीसी हेल्थ चेक) लाई इन्स्टल गर्नुहोस् ।

इन्स्टल गरेपछि त्यहाँ चेक नाउ भन्ने अप्सन देखिने छ र उक्त चेक नाउ अप्सनमा क्लिक गर्नुहोस् । उक्त अप्सनमा क्लिक गरेपछि तपाईको कम्प्युटरमा विन्डोज ११ चल्छ की चल्दैन् भनेर जानकारी पाइनेछ ।


टिप्स

हराएको मोबाइलबाट जीमेल अकाउन्ट कसरी हटाउने ?

कहिले काँही कुनै कारणले आफ्नो जीमले अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराए…

स्मार्टफोन किन्दा राम्रो क्यामरा छ कि छैन कसरी थाहा पाउने ?  यि हुन् जान्नै पर्ने कुरा

आजभोलि मोबाइल किन्दा सबैभन्दा पहिला ध्यान जान्छ क्यामरामा । क्यामरा कस्तो छ ? अझ सेल्फी खिच्ने चलन सुरु भएपछि त मोबाइ…

फेसबुकमा अरुलाई कसरी ब्लक गर्ने ?

कुनै कुनै समय फेसबुकमा कुनै व्यक्तिलाई कुनै कारणले ब्लक गर्नुपर्ने अवस्था आउन सक्छ ।…

जीमेलबाट कसरी पठाउने २५ एमबीभन्दा ठूलो साइजको इमेल ? यस्तो छ सजिलो तरिका

गूगलको जीमेल प्राय सबैले प्रयोग गर्नु हुन्छ होला ।  जीमेलबाट इमेल पठाउदा २५ एमबी …

यसरी सजिलै टेष्ट गर्नुहोस् आफ्नो घरको वाइफाई स्पिड

हामीले चलाइरहेको इन्टरनेट कहिलेकाही धेरै सुस्त भएर हैरान पार्छ । नयाँ इन्टरनेट जोडेको छ भने सुरुका केही समय राम्र…

वेबक्यामलाई विन्डोज टेनमा कसरी एक्टिभेट गर्ने ?

अहिले महामारीको समयमा थुप्रै भिडियो कन्फेरेन्सहरुमा जोडिनु पर्ने हुन्छ । यस्तो समयम…

युट्युबमा रेस्ट्रिक्टेड मोड कसरी डिसेबल गर्ने ?

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानक…

यसरी सजिलै निशुल्क बनाउन सक्नुहुन्छ आफ्नो वेबसाइट आफै

आजभोलि एउटा राम्रो व्यवसायको थालनी गर्न तपाईंलाई एउटा राम्रो वेबसाइटको आवश्यकता पर्छ । त्यसको लागि ठूलो रकम खर्च गरे…

फेसबुक अकाउन्ट बिना नै म्यासेन्जर कसरी प्रयोग गर्ने ?

कसैलाई सामाजिक सञ्जाललाई पूर्ण रुपले प्रयोग नगरिकनै अरु मान्छेसँग च्याट गर्ने मन हु…

क्लाउड कम्प्युटिङ किन प्रयोग गर्ने ? यस्ता छन् फाइदा

इन्टरनेटबाट भर्चुअल स्पेसमा सफ्टवेयर, सूचना, तथ्यांक र अन्य फाइलहरु शेयर गर्नुलाई क्ल…

क्लबहाउसबाट कसरी पैसा कमाउने ? 

क्लबहाउस दुवै एन्ड्रोइड र आईओएसका लागि रहेको भ्वाइस च्याटिङ एप हो । यो मार्च २०२० म…

महत्वपूर्ण इमेल डिलिट नगरिकन जिमेल अकाउन्ट स्टोरेज खाली गर्ने यि हुन ६ उपाय

गूगलले सूरुमा १५ जीबी स्टोरेज प्रदान गरेको हुन्छ । आफ्नो गुगल अकाउन्ट प्रयोग गर्दै जाँदा यो भरिन्छ । जब १५ जीबी स्टोर…

पुरानो स्मार्टफोनलाई नयाँ जस्तै छिटो कसरी चलाउने ?

स्मार्टफोनहरू धेरैजसो एक क्लिकमै चल्ने गर्छ । छिटो हुन्छन् । यसको प्रयोग बढ्दै गएपछि भने बिस्तारै फोनको स्पिड घट्दै जान्छ…

विन्डोज टेनमा डेक्स्टप आईकनहरु नदेखिए के गर्ने ? 

धेरै प्रयोगकर्ताहरुले एप्लिकेसनहरुको शर्टकट प्रयोग गर्नका निम्ति डेक्स्टपको एकदमै धेरै…

विन्डोज टेनमा विभिन्न ठाउँको टाइमजोन कसरी राख्ने ?

तपाईहरु धेरै जनाले आफ्नो कम्प्युटर वा ल्यापटपमा विन्डोज प्रयोग गर्नुहुन्छ होला । कहिल…