कीवर्डहरू -

टिप्स

गूगल मिटमा डेटा सेभर मोड कसरी अन गर्ने ? 

कोरोना महामारीको समयमा अध्ययन देखि लिएर सबै कामहरु इन्टरनेटकै माध्यमले भइरहेका छन् । त्यसमा पनि भिडियो कन्फेरेन्सिङ एपहरुले अझै ठूलो भूमिका खेलेका छन् ।

भिडियो कन्फेरेन्सिङ एपहरुमा एक चर्चित एप भनेको गूगल मिट हो । गूगलका अनुसार गूगल मिटमा डेटा सेभर मोड आएको छ जसले तपाईको डेटा खपत दर घटाउने गर्छ ।

यो फिचरलाई गूगलले दुवै एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि रोलिङ आउट गरेको छ । यो फिचरले डेटाको खपत कम गर्नुसँगै ब्याट्रीको खपत पनि कम गर्ने गर्छ ।

यो मोड इनेबल गर्नका लागि तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ । सर्वप्रथम मिट एप खोल्ने र त्यसपछि मेन्यु भन्ने अप्सनमा जानुपर्छ ।

मेन्युमा थिचेपछि सेटिङ्ग भन्ने अप्सनमा जाने र लिमिट डेटा युजेज अप्सनलाई अन गर्नुपर्छ । यति गरेपछि गूगल मिटमा डेटा सेभर मोड अन गर्न सकिन्छ ।

टिप्स

फिशिङ हमलाबाट कसरी बच्ने ? यस्ता छन् दूरसञ्चार प्राधिकरणका टिप्स 

नेपाल दूरसञ्चार प्राधिकरणले फिशिङ हमलाबाट बच्न अनुरोध गरेको छ । पछिल्लो समय नेपाल…

पासवर्ड अरू कसैलाई पनि नदिन प्राधिकरणको आग्रह, यस्ता छन् प्राधिकरणले दिएका सुझाब

नेपाल दूरसञ्चार प्राधिकरणले कम्तिमा पनि १० अंकको पासवर्ड राख्न आग्रह गरेको छ । सोमब…

गूगल म्यापबाट यसरी गर्नुहोस् रियल टाइम लोकेसन शेयर

आजभोलि कुनै ठाउँ जानुपर्‍यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफुले थाहा नपा…

विन्डोज टेनलाई यसरी गर्नुहोस् फ्याक्ट्री रिसेट

विश्वमा हालसम्म धेरै कम्प्युटरहरुमा विन्डोज अपरेटिङ सिस्टम प्रयोग भइरहेको छ । कसैको …

टेलिग्राममा यसरी लुकाउनुहोस् आफ्नो लास्ट सीन

ह्वाट्सएपको नयाँ प्राइभेसी नीतिले गर्दा धेरै जसो प्रयोगर्ताले अरु मेसेज गर्न मिल्ने ए…

जीमेलमा यसरी गर्नुहोस् च्याट पीन

गूगलले केही समय अगाडी नयाँ फिचर सार्वजनिक गरेको थियो । जसले गर्दा महत्वपूर्ण गूगल…

वेब ब्राउजरमा यसरी इनेबल गर्नुहोस् डार्क मोड 

रातमा नेट चलाउँदा ब्राइटनेसले हाम्रो आँखा बिगार्ने गर्दछ । यस्तो अवस्थामा डार्क मोडल…

आफ्नो कम्प्युटरबाट यसरी हटाउनुहोस् मालवेयर

कहिलेकाँही हाम्रो कम्प्यूटरमा जानीनजानी म्यालवेयर आएको हुन सक्छ । यसले ल्याप्टप र कम्…

यसरी बढाउनुहोस् आफ्नो ल्याप्टपको ब्याट्री लाइफ 

कोरोना भाइसर महामारीसँगै वर्क फ्रम होमको चलन एकदमै बढ्यो । झन नेपालमा त नयाँ नै …

मेसेन्जरमा यसरी परिवर्तन गर्नुहोस् च्याटको थिम 

मेसेन्जरले हालैमा केही नयाँ अपडेटहरु ल्याएको छ । त्यही अपडेटमा एउटा मेसेन्जरले च्य…

यसरी जोगाउनुहोस् आफ्नो स्मार्टफोनको ब्याट्री

स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम मोबाइल फोनमै गरिन्छ । तर …

आईफोनमा यसरी रोक्नुहोस् स्पाम कल

सन् २०१९ मा एप्पलले आइओएस १३ द्वारा स्वतः रुपमा स्पाम कल ब्लक गर्न मिल्ने फिचर ल्याएको…

ह्वाट्सएपमा सधैंको लागि यसरी म्युट गर्नुहोस् च्याट

ह्वाट्सएपले केही महिना देखि थुप्रै नयाँ फिचरहरु थपेको छ । यी मध्यमा सबैभन्दा महत्वप…

रोबोकल तथा स्पाम कललाई यसरी गर्नुहोस् ब्लक

धेरैजसो प्रयोगकर्ताहरुलाई रोबोकल वा स्पाम कलले दिक्क बनाउने गर्दछ । कहिलेकाही महत्व…

यसरी जाँच्नुहोस् आफ्नो इन्टरनेटको स्पीड

कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भ…