कीवर्डहरू -

टिप्स

यसरी सुन्नुहोस् युट्यूबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो 

स्मार्टफोनमा हामी एकैपटक एकभन्दा धेरै काम गर्न चाहन्छौं । तर युट्यूब प्रयोग गर्दा ब्याकग्राउन्डमा अडियो मात्रै चलाएर अर्को काम गर्न सकिदैन् ।

हामीले युटयूबमा गीत सुन्दै अर्को केही काम गर्न चाहन्छौँ तर यो सम्भव हुदैन । त्यसको निम्ति हामीले यूटयूबको सब्सक्रिप्सन खरिद गर्नुपर्ने हुन्छ ।

आज हामी तपाईलाई यस्तो तरिका बारे जानकारी दिदैछौं जसले गर्दा तपाई आफ्नो स्मार्टफोनबाट युट्यूबमा  भएको भिडियोको ब्याकग्राउण्डमा अडियो मात्रै चलाउन सक्छौं ।

एन्ड्रोइड प्रयोगकर्ताको लागी

•    सुरुमा आफ्नो फोनमा भएको क्रोम ब्राउजरमा गएर यहाँ क्लिक गरी युट्युब खोल्नुहोस् ।
•    त्यसपछि तीनवटा डट भएको ठाउँमा क्लिक गर्नुहोस र डेक्स्टप साइटमा क्लिक गर्नुहोस् ।
•    डेक्स्टप साइटमा क्लिक गरेपछि तपाई जुन भिडियोको अडियो ब्याकग्राउण्डमा सुन्न चाहनुहुन्छ सो भिडियो ओपन गर्नुहोस् ।
•    भिडियो ओपन भएपछि होम बटन थिच्नुहोस् र क्रोमबाट बाहिर निस्कनुहोस् ।
•  क्रोमबाट बाहिर निस्कियपछि मोबाइलको नोटिफिकेसन देखाउँने ठाउँमा गएर प्ले बटनमा क्लिक गरी ब्याकग्राउण्डमा सुन्न सक्नुहुनेछ ।

आइओएस प्रयोगकर्ताको लागी

•    पहिले आफ्नो आइओएस डिभाइसमा यहाँ क्लिक गरी डल्फिन वेब ब्राउजर डाउनलोड गर्नुहोस् ।
•    डल्फिन वेब ब्राउजरमा यहाँ क्लिक गरी युट्यूवको साइट खोल्नुहोस् ।
•    त्यसपछि तपाई जुन भिडियो सुन्न चाहनुहुन्छ  त्यसलाई प्ले गर्नुहोस् ।
•    अनि डल्फिन वेब ब्राउजरबाट बाहिर निस्किने र मोबाइलको नोटिफिकेसन देखाउने ठाउँमा गएर प्ले बटन थिच्नुहोस् ।

टिप्स

जिमेलबाट यसरी डिसेबल गर्नुहोस मिट ट्याब

गूगलले हालै मात्र जिमेलमा मिट इन्टिग्रेसन गरेको छ । जिमेलमा भएको मिट अप्सनबाट मिट…

जुम कसरी सुरक्षित प्रयोग गर्ने ? यस्तो छ तरिका 

पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा…

ठूलो साइजको फाइल कसरी अरुलाई पठाउने ? यस्ता छन् तरिका

तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …

आफ्नो एन्ड्रोइड फोन एन्ड्रोइड ११ बेटा भर्सनको लागि योग्य छ कि छैन भनेर थाहा पाउने तरिका

विश्वको लोकप्रिय प्रविधि कम्पनी गूगलले बिहीबार एन्ड्रोइड ११ को पहिलो बेटा भर्सन सार्व…

डिलिट भएका फाइल आई क्लाउडबाट यसरी फेरी फिर्ता ल्याउनुहोस् !

के तपाई आईफोन, म्याक वा आईप्याडमा आई क्लाउड प्रयोग गर्नु हुन्छ ? आई क्लाउड प्रयोग गर्न…

फेसबुकमा पुराना पोष्टलाई एकसाथ डिलिट वा हाइड गर्न सकिने, यस्तो छ तरिका  

फेसबुकमा आफुले गरेका पोष्टहरु डिलिट वा हाइड गर्न सकिने भएको छ । जसको लागि फेसबु…

फेसबुकबाट गूगल फोटोजमा फोटो तथा भिडियो ट्रान्सफर गर्न सकिने टुल सबैलाई उपलब्ध, यस्तो छ तरिका

फेसबुक प्रयोगकर्ताले फोटो तथा भिडियोलाई प्रतिलिपीका रुपमा गूगल फोटोजमा ट्रान्सफर ग…

कुनै पनि फाइलमा भाइरस छ कि छैन भनेर थाहा पाउने तरिका

तपाईँले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईँले डाउललोड…

जीमेलमा भएको फोटोलाई गूगल फोटोजमा ट्रान्सफर गर्न सकिने, यस्तो छ तरिका

गूगलले जीमेलमा १५ जीबी मात्र स्टोरेज निशूल्क उपलब्ध गराएको हुन्छ । यस्तो अवस्थामा जी…

गूगल लेन्सको प्रयोग गरी हातले लेखेको टेक्स्टलाई यसरी गर्नुहोस कम्प्युटरमा सेभ

गूगलले हालै मात्र आफ्नो ‘गूगल लेन्स’ मा हातले लेखेका टेक्स्ट वा नोट्सलाई कपी गरी कम्…

गूगल लेन्सको प्रयोग गरी हातले लेखेको टेक्स्टलाई यसरी गर्नुहोस कम्प्युटरमा सेभ

गूगलले हालै मात्र आफ्नो ‘गूगल लेन्स’ मा हातले लेखेका टेक्स्ट वा नोट्सलाई कपी गरी कम्…

गूगल एपमा यसरी गर्नुहोस डार्क मोडको प्रयोग

गूगलले हालै मात्रै आफ्नो सर्च एपमा डार्क मोडको सुविधा ल्याएको छ । गूगलको एन्ड्रोइड त…

विन्डोज कम्प्युटर सम्वन्धी जान्नुपर्ने महत्वपुर्ण \'टिप्स\' र \'सर्टकट कि\'हरु 

अहिलेको प्रविधिको युगमा प्राय मानिसले कम्प्युटरको प्रयोग गर्छन । छिटो, सजिलो र राम्रोसँग काम गर्न केहि टिप्स र सर्टकट कि को बारेमा जानकारी राख्न…

कम्प्युटर प्रोसेसर ३२ बिट र ६४ बिट प्रोसेसर भनेको के हो ?

कम्प्युटरमा मुख्य २ प्रकारको प्रोसेसर हुन्छ । ३२ बिट र ६४ बिट । प्रोसेसरले मात्र कम्प्युटरको कामलाई असर गर्दैन । तर यसले कुन प्रकारको सफ्टवेयर प्रयोग गर्ने भने…

आफ्नो कम्पूटरबाट अरू कम्प्यूटर कसरी चलाउने ?

अफिसमा हुनुहुन्छ तर तपाइको घरमा भएको कम्प्यूटरमा भएको फाइल चाइरहेको छ ? क्लासमा भएका बेला तपाइको घरको कम्प्यूटरमा भएको फाइलको आवस्यकता परिरह…